बेनी । म्याग्दीको मंगला गाउँपालिकाका बाढी–पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच गत बर्ष अविरल बर्षका कारण आएको बाढी–पहिरो विस्थापित मंगला गाउँपालिका–२ र ५ का ४ परिवारलाई गाउँपालिका अध्यक्ष सतप्रसाद रोका ,प्र...
मंगला गाउँपालिका
-
-
म्याग्दीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु ,६ जना घाइते
बेनी । म्याग्दीको मंगला गाउँपालिका -१ , पुर्णगाउँ तर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बुधबार सांझ मंगला गाउँपालिका-२, सिमलचौरदेखि वडा नम्बर १, पुर्ण गाउँ जाने क्रममा वडा नम्बर २को मिथौलामा ग १ ज ७६५२ नम्बरको जीप दुर्...
-
मंगला गाउँपालिकाको ४२ करोड १८ लाखको बजेट
बेनी। म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र बावियाचौरमा आयोजित एघारौँ गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष सिर्जना केसीलेले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत रुप...
-
समाजसेवी रोकाको पहलमा स्वास्थ्य सामग्री सहयोग
बेनी । म्याग्दी घर भई हाल अष्ट्रेलियामा बस्नुहुने समाजसेवी मुक्ती रोका मगरको पहलमा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएकोछ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर १ कुहुँ स्वास्थ्य चौकीलाई अक्सीजन सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । तुसारेपानी घर भई हाल अस्ट्रेलियामा रहनुभएका मुक्ति रोका म...
-
अमेरिकामा रहेका बरंजाबासीद्धारा स्वास्थ्य सामग्री सहयोग तथा निशुल्क एम्बुलेन्स सेवा संचालन(तस्विर सहित)
बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र विरामीको उपचारमा सघाउने उद्धेश्यले अमेरिकामा रहेका मनप्रसाद रोका मगरको नेतृत्वमा बरंजाबासीहरुले आर्थिक...
-
काठमाडौं र पोखराबाट म्याग्दीका तीन गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग
बेनी । काठमाडौं र पोखरामा बस्दै आएका म्याग्दीलीहरुले गृह जिल्लामा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर २ घर भई पोखरा बस्दै आउनुभएका बोमबहादुर पुन र जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौं बस्दै आउनुभएका मन मोहन छन्त्यालको पहलमा करिब एक लाख रुपैयाँ बराबरको स्वास्थ्...
-
म्याग्दीमा धान रोपाइँ शुरु
म्याग्दी। हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका– ३ बरंजा आल्टामा धान रोपाईमा व्यस्त बनेका कृषकहरु । कोरोना महामारीले लकडाउन हुँदा जनजिवन प्रभावित भैरहेको समयमा यहाँका स्थानीय भने आफ्नो नियमित दैनिकिमै व्यस्त छन् । कृषकहरुले कोरोना संक्रमण रोकथाम तथा न्युनिकरण गर्न स्वास्थ्य मापदण्ड समेत पालना गरेका छन् । उनिहरुले म...
-
मंगला गाउँपालिकामा लकडाउन
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले लकडाउन जारी गरेको छ । गाउँपालिका क्षेत्रमा फैलिएको कारोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि वैशाख २६ गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्म लकडाउन गरिएको हो । गाउँपालिकाको सिफारिस र आग्रहमा जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको निर्ण...
-
मंगला गाउँपालिकामा दश दिन लकडाउन गर्न सिफारिस
म्याग्दी ।जिल्लाको मंगला गाउँपालिकाले लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थाप केन्द्र (डिसिसिएमसी) लाई सिफारिस गरेको छ । शनिबार गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरको अध्यक्षता बसेको बैठकले गाउँपालिका क्षेत्रमा फैलिएको कारोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि १० दिन निषेधाज्ञा (लकडाउन ) गर्न सिफारिस गरेको हो...
-
मंगला गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
बेनी ।म्याग्दीको मंगला गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा मंगला गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा गाउँपालिकाको वडा नम्बर १ का ६१ र ६५ बर्षिया दुई महिला तथा २७ ,२५ ...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 30
- Next Page »