• म्याग्दीमा थप एक महिलामा डेङ्गु संक्रमण ,थप उपचारका लागि पोखरा रिफर

    बेनी ,आइतबार असार १४ गते ।म्याग्दीमा थप एक महिलामा डेङ्गु पोजेटिभ देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५ ,छिस्बाङ्गकी ६७ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । ६७ बर्षिया महिला उपचारका लागि शनिबार बेनी अस्पताल आउनुभएको थियो । जाँच गर्दा महिलामा डेङ...

  • म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ,बिहिवार असार ११ गते । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशाला पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको पीसिआर परिक्षणमा थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमित हुनेहरूमा मंगला गाउँपालिका – १ का वर्ष ३५ र २०...

  • मंगला गाउँपालिकाको बजेट साढे ३९ करोड(तस्बिर)

    बेनी ,बुधबार असार १० गते । म्याग्दीको मंगला गाउँपालिकाले मङ्गलबार नवौं गाउँसभामार्फत आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि साढे ३९ करोडको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उपाध्यक्ष सिर्जना केसीको तर्फदेखि गाउँसभामा कुल ३९ करोड ३३ लाख २५ हजार पाँचसय ६० रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका हुन् । ...

  • म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य

    म्याग्दी,आइतबार असार ०७ गते ।म्याग्दीमा थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३ ,का ३३ बर्षिय एक जना पुरुष ,सोही गाउँपालिका–२ का ३० बर्षिया र ९ बर्षिया गरी दुई महिला र मंगला गाउँपालिका–५ का २० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण...

  • म्याग्दीमा थप दुई जनामा डेङ्गु संक्रमण

    बेनी ,शनिबार असार ०६ गते ।म्याग्दीमा थप दुई जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचारका लागि बेनी अस्पताल आएका जिल्लाको मंगला गाउँपालिका–३ की २७ बर्षिया युवती र रघुगंगा गाउँपालिका –३ की १९ बर्षिया युवतीमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार २७ बर्षियामा श...

  • म्याग्दीका कोरोना संक्रमित दुई युवा निको भएर घर फर्किए

    बेनी ,शनिबार असार ०६ गते ।म्याग्दीका पहिलो र दोस्रो कारोना भाइरस संक्रमित युवा निको भएर घर फर्किएका छन् । जिल्लाको मालिका गाउँपालिका–४ का ३० बर्षिय टिकबहादुर पुन र मंगला गाउँपालिका–४ का १९ बर्षिय बविन नेपाली कोरोनालाई जितेर शनिबार घर र्फिर्कएका हुन् । पहिलो संक्रमित पुनको तेस्रो र दोस्रो संक्रमित नेपालीको दोस्र...

  • म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरिन तेजकुमारीले, दुई छोरीको विचल्ली

    बेनी ,शुक्रबार जेठ ३० गते ।म्याग्दी नदीमा हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् । जिल्लाको मंगला गाउँपालिका–२,स्थित रनबाङ्गकी ३२ बर्षिया तेजकुमारी किसानले शुक्रबार म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरेकी हुन् । मंगला गाउँपालिका–२ पानाबगरमा बालुवा बोक्ने काम गर्दै आएकी किसानले शुक्रबार दिउँसो म्याग्दी नदीमा हाम फ...

  • थप एक जनामा डेङ्गु संक्रमण

    बेनी ,शुक्रबार जेठ ३० गते ।म्याग्दीमा थप एक जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका जिल्लाको मंगला गाउँपालिका–३ का ४९ बर्षिय पुरुषमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार अस्पताल आएका ती विरामीमा चेक गर्दा डेङ्गु पोजेटिभ देखिएको हो । ...

  • म्याग्दीबाट पठाइएको २८ जनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ

    बेनी ,आइतबार जेठ २५ गते । म्याग्दीबाट पठाइएको २८ जनाको नमुना स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका १५ जना, स्वास्थ्यकर्मी ९ जना, सुरक्षाकर्मी १ जना, पहिलो संक्रमितको रूममेटहरू २ जना र अन्य १ जना गरी २८ जनाको स्वाब संंकलन गरि परिक्षणका लागि पोखरा पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको ...

  • बरङ्जामा सकियो धुले पर्व ,पुजा मात्र गरियो

    भिडभाड गरिएन दर्पण रोका मगरम्याग्दी,विहिबार जेठ २२ गते । म्याग्दी जिल्लाको बरङ्जा गाउँ जहा अधिकाङ्श मगर जातिको बसोबास रहेको छ,जहाआफ्नै भाषा अनि आफ्नै सस्कृती छ। त्यहाका मानिस हरुको अन्य ठाउको भन्दा फरक रितिरिवाजमा रमाउने गर्दछन।यति बेला बिस्व कोरोनाको महामारीको रुपमा रहेका कारण यस बर्ष भने धुमधामको साथमा मनाउन स...