बेनी । म्याग्दीमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। कांग्रेस म्याग्दीको आयोजनामा नेता सिंहको २६औँ स्मृति दिवस मनाइएको हो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान स...
म्याग्दी
-
-
मोना क्रोएसियाको अध्यक्षमा सुन्दास
म्याग्दी । अध्ययन ,रोजगारी लगायत विभिन्न शिलशिलामा क्रोएसियामा रहेका म्याग्दीलीको साझा संस्था मोना क्रोएसियाको प्रथम अधिवेशनबाट रुपेश सुन्दासको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्ष सपना जुग्जाली, प्रथम उपाध्यक्ष देबिन गर्बुजा, द्वितीय उपाध्यक्ष सुमन थापा, महासचिब प्रेम परियार, सचिब रमेश परि...
-
नानी–सुक स्मृति पुरस्कार म्याग्दीका नैनकुमार श्रेष्ठलाई
पोखरा । नानी–सुक स्मृति पुरस्कारबाट म्याग्दीका अगुवा जेष्ठ नागरिक नैनकुमार श्रेष्ठ सोमबार पोखरामा पुरस्कृत हुनुभएको छ । नानी–सुक स्मृति प्रतिष्ठानले १७ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उहाँलाई नगद २५ हजार ५२५ रुपैयाँ सहित ताम्रपत्र, दोसल्ला, मालासहित सम्मानित गर्नुभयो । ...
-
दग्नाममा सार्वजनिक सुनुवाई सम्पन्न
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ४ दग्नामको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आइतबार वडा कार्यलयको आयोजनामा आर्थिक बर्ष २०७९/०८० मा भएका सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयमा सेवा प्रदायक र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाईमा...
-
मोना युएईको हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम (तस्बिरहरु)
बेनी । युएईमा हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको आयोजनामा युएईको वर दुबई स्थित बैट अल जैर्यान रेस्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका उपाध्यक्ष तथा मोना युएईमा संरक्षक ई.नन्द गर्बुजाले कार्यक्रमको उ...
-
म्याग्दीका शिक्षकले असोज ३ गतेदेखि शैक्षिक संस्था बन्द गर्ने
म्याग्दी । प्रतिनिधिसभामा हालै दर्ता भएको विद्यालय शिक्षा ऐन–२०८० को मस्यौदामा रहेका केही दफाहरुमा असहमति जनाउँदै म्याग्दीका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । शुक्रबार शिक्षा विकास तथा समन्वय इकाईमा मस्यौदा जलाएर बिरोध र धर्ना दिएका शिक्षकहरु आइतबार बिरोध प्रर्दशनमा सहभागि हुन काठमाडौ पुगेका थिए । नेपाल शिक्षक महास...
-
म्याग्दी सञ्चारिका समूहको अध्यक्षमा जिसी चयन
म्याग्दी । सञ्चारिक समूह नेपाल जिल्ला शाखा म्याग्दीमा नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम बेनीमा शनिबार सम्पन्न प्रथम अधिवेशनले देवी जिसीको अध्यक्षतामा १३ सदस्यीय सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनबाट सञ्चारिका समूहको उपाध्यक्षमा पवित्रा खत्री, सचिवमा विष्णु गौतम सापकोटा, सहसचिवमा कल्पना खड्का र कोषाध्य...
-
बाल कचहरीः बालअधिकार संरक्षणको लागि घोषणापत्र जारी
बेनी । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा बाल अधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन गर्न सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा मालिका गाउँपालिका–६ दरबाङ स्थित जनप्रिय माध्यमिक विद्यालय र धवलागिरि गाउँपालिका–३ मुना स्थित फलियागाउँमा रहेको धवलागिरि माध्यमिक विद्यालयमा बाल बालि...
-
म्याग्दीमा ब्याडमिन्टन प्रतियोगिता सुरु
बेनी । सम्याग्दी को दरमुकाम बेनीमा छात्र/छात्रा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बेनी नगरपालिका ब्याडमिन्टन संघले ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितालाई बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो । जिल्ला खेलकुद विकास समितिको कवडहलमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा ९ वटा...
-
मान्छेको जेठो पुस्ता
म्याग्दी । घटना २०७० साल आषाडको दोश्रो साताको प्रारम्भकै हो । उनताका मेरो बसाई गोंगबुमा थियो । व्यापार व्यवसाय थिएन । कामको खोजीमा काठमाडौं छिरेको पनि होइन । नितान्त व्यर्थैमा ज्यान जान्छ कि भन्ने तर्सोले बेनीबाट भागिएको थियो भन्न लाज मान्नु पर्दैन । मलाई त किन हो मर्ने कुरासँग उति डर लागेको थिएन । मरिहालिएला वा ज्यानै...


























