• म्याग्दीमा १४ जना उम्मेद्वारको जमानत जफत

    म्याग्दी । म्याग्दीमा १४ जना उम्मेद्वारको जमानत जफत भएको छ । एक निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा उम्मेद्वारी दिएका २० जना मध्ये १४ जनाको जमानत जफत भएको हो ।प्रतिनिधिसभाका लागि ९ जना ,प्रदेश सभा (क) मा ५ जना र (ख) मा ६ जना गरी ११ जनाले उम्मेद्वारी दिएका थिए । यसरी जमानत जफत हुनेमा राष्ट...

  • दरबाङमा निशुल्क आँखा शिविर सुरु,४६ जनामा मोतिया बिन्दु भेटियो

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा निशुल्क आँखा शिविर सुरु भएको छ । विहिबारदेखि सुरु भएको शिविरमा २७० जनाले आँखा जचाएका छन् । पहिलो दिन ४६ जना मोतिया विन्दुका विरामी भेटिएका नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । मालिका गाउँपालिका , रोटरी क्लब अफ पोखरा फिस्टेल ,आ...

  • बेनीमा कानुनी साक्षरता एवं आर्थिक सशक्तिकरणसम्बन्धी कार्यक्रम

    बेनी । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज (बुधवार) म्याग्दीको सदरमुकाम बेनीमा कानुनी साक्षरता एवं आर्थिक सशक्तिकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने यस वर्षको राष्ट्रिय नारासहित मंगला आमा समूहको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घ...

  • गोल्डेन आइडलको फाइनलमा पुगेका म्याग्दीका‘प्रकाश’समेतको टिमको बेनीमा लाईभ कन्सर्ट हुने

    म्याग्दी । आठौँ गोल्डेन आइडलको फाइनलमा पुग्न सफल भएका म्याग्देली गायक प्रकाश सुनार सहितको टिमले बेनीमा लाईभ प्रस्तुती राख्ने भएका छन् । नृत्य र गायनतर्फ फाइनलमा पुग्न सफल भएका कलाकारहरुको गृहजिल्लामा साँगेतिक प्रस्तुती राख्ने क्रममा यहि मंसिर १७ गते शनिवारका दिन बेनीको खुलामञ्चमा गोल्डेन आइडलको फाइनलिष्टहरुको लाइभ कन्स...

  • दरबाङमा निशुल्क आँखा शिविर सञ्चालन हुने

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।मालिका गाउँपालिका, रोटरी क्लब अफ पोखरा फिस्टेल, आईसिओ (ICO) फाउण्डेशन क्यानडाको संयुक्त आयोजना ,हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापनमा मंसिर १५ देखि १७ गतेसम्म शिविर सञ्चालन ...

  • अन्नपूर्णको घारमा बालविवाह न्युनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतना (तस्बिरहरू)

    म्याग्दी ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घारमा आज (मङ्गलवार) बालविवाह न्युनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम गरिएको हो । अन्नप...

  • साहारा सहकारीको ११औं साधारण सभा सम्पन्न

    बेनी ।सदरमुकाम बेनीमा सञ्चालित साहारा बचत तथा ऋण सहकारी संस्थाले ११औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार आयोजित एक समारोहबीच साधारण सभा सम्पन्न गरिएको हो । सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका सदस्य देवीप्रसाद शर्मा (डिपी)ले नेपाली अर्थतन्त्रको एउटा खम्बाको रुपमा सहकारी क्षेत्रले योगदान गरिरहेको त...

  • ‘म्याग्दीमा अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्छौं’(फोटो/भिडिओ)

    बेनी । म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यहरुले जिल्लाका अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्ने बताउनुभएको छ ।पाँच दलीय गठबन्धनले बेनीमा बिहिबार आयोजना गरेको बिजय ¥याली पश्चातको सभालाई सम्बोधन गर्दै उनिहरुले भोट माग्ने क्रममा गरेको वाचा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।प्रतिनिधिसभा सद...

  • लोकतान्त्रिक–बाम गठबन्धनको बृहत विजयी ¥याली (फोटो फिचर )

    म्याग्दी । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा जित हासिल गरेपछि लोकतान्त्रिक–बाम गठबन्धनले म्याग्दी सदरमुकाम बेनीमा विजयी ¥याली निकालेको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटमा सत्ता गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । बुधबार राति सम्पन्न मतगणना अनुसार प्रतिनिधि स...

  • म्याग्दीमा लोकतान्त्रिक-बाम गठबन्धनका उम्मेद्वार विजयी (फोटो फिचर)

    म्याग्दी । म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा वाम –लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ , नेकपा माओवादी केन्द्रबाट प्रदेश (१) मा हरि भण्डारी र प्रदेश ख मा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली ’सुविन...