• अन्नपूर्णको कोभिड अस्पताललाई घोडेपानीकी होटल ब्यवसायी पुनको सहयोग

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा सञ्चालन गरेको कोरोना अस्पताललाई घोडेपानीकी होटल ब्यवसायी मिना पुनले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । घोडेपानीको सुपर भ्यू होटलकी सञ्चालक पुनले कोरोना अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने पचास हजार रुपैयाँ मूल्य बराबरको सामग्री सहयोग गर्नुभएको हो । ...

  • म्याग्दीमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा बुधबार मात्र थप १५७ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। जिल्लाको बेनी नगरपालिकामा ९४जना , मालिका गाँउपालिकामा १ जना ,अन्नपुर्ण गाँउपालिकामा ४ जना , मंगला गाँउपालिकामा ४ , धवलागिरी गाँउपालिकामा ३ जना , रघुगंगा गाँउपालिकामा ७ जना र जलजला गाउँपालिकाका ८ जना गरी १२१ जना (पिसिआर विधिबाट ) र बेनी नगरपालि...

  • म्याग्दीमा धान रोपाइँ शुरु

    म्याग्दी। हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका– ३ बरंजा आल्टामा धान रोपाईमा व्यस्त बनेका कृषकहरु । कोरोना महामारीले लकडाउन हुँदा जनजिवन प्रभावित भैरहेको समयमा यहाँका स्थानीय भने आफ्नो नियमित दैनिकिमै व्यस्त छन् । कृषकहरुले कोरोना संक्रमण रोकथाम तथा न्युनिकरण गर्न स्वास्थ्य मापदण्ड समेत पालना गरेका छन् । उनिहरुले म...

  • सुनसान गलेश्वर

    बेनी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको (निषेधाज्ञा) लकडाउनले सुनसान रहेको म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम । जिल्लाकाे बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाम एक अलौकिक शक्ति धामका रुपमा परिचित छ । धार्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्त्...

  • संसद बिघटन प्रतिगामी कदमको अर्काे कडी ः माओवादी केन्द्र म्याग्दी

    बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीले दोस्रो पटक संसद बिघटन हुनुलाई २०७७ पुष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी भएको टिप्पणी गरेको छ । माओवादी केन्द्र म्याग्दीका अध्यक्ष गोबिन्द पौडेलले विज्ञप्ति जारी गर्दै २०७८ जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डा...

  • म्याग्दीमा एकैदिन थपिए १७२ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा आइतबार थप १७२ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा बेनि नगरपालिकामा ७६ जना , मंगला गाँउपालिकामा ६जना , रघुगंगा गाँउपालिकामा ३१ जना, अन्नपूर्ण गाँउपालिकामा १जना, मालिका गाँउपालिकामा २७जना र जलजला गाउँपालिकाका ४ जना गरी १४५ जना (पिसिआर विधिबाट) र बेनी...

  • म्याग्दीमा १७ गते सम्म लम्बियो लकडाउन

    बेनी । म्याग्दीमा लकडाउन (निषेधाज्ञा) आगमी जेठ १७ गतेसम्म लम्बिने भएको छ । यस अघि बैशाख ३१ गतेदेखी जारी लकडाउन भोली सोमबार सकिदैछ । जिल्लामा कोरोना संक्रमणको दर बढ्ढै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको भर...

  • म्याग्दीमा थपिए ११९ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा शनिवार थप ११९ जनामा कोरोना संक्रम‌ण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमाजिल्लाको बेनि नगरपालिकामा ३७ जना , मंगला गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा ४९ जना, अन्नपूर्ण गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा ११ जना र जलजला गाउँपालिकाका ३ जना गरी १०४ जना (पिसिआर विधि...

  • म्याग्दीका पाँच गाउँपालिका सहित गण्डकीका ७३ पालिकालाई प्रदेश सरकारको साढे ३ करोड

    पोखरा । म्याग्दीका पाँच वटा गाउँपालिका सहित गण्डकी प्रदेशका ७३ वटा पालिकामा स्वास्थ्य पूर्वाधार विकास गर्न प्रदेश सरकारले ३ करोड ६५ लाख दिने भएको छ । मुख्यमन्त्रीसमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले शुक्रबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै प्रतिपालिका ५÷५ लाख रुपैयाँ दरले दिने निर्णय गर्नुभएको हो । सो निर्णय अ...

  • म्याग्दीमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा विहिबार थप ९० जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ ।स्वास्थ कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा    बेनि नगरपालिकामा २७ जना , मालिका गाँउपालिकामा ७ जना , रघुगंगा गाँउपालिकामा ४ जना, अन्नपूर्ण गाँउपालिकामा ७ जना र जलजलामा ४ जना गरी ४८ जना (पिसिआर बिधिबाट) र बेनि नगरपालिकामा ६ जना , मंगलामा गाँउप...