• म्याग्दीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि ,निको भए २२

    बेनी । म्याग्दीमा मंगलबार थप ३१ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ९ जना, मालिका गाउँपालिकामा १ जना , अन्नपूर्ण गाउँपालिकामा ४ जना , मंगला गाउँपालिकाका २ जना, धवलागिरी गाउँपालिकाका १ जना, जलजला गाउँपालिकामा १ जना गरी १८जनामा पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाक...

  • मिग फाउन्डेसनद्धारा म्याग्दीका विपन्न तथा मजदुरलाई खाद्यान्न वितरण

    म्याग्दी । म्याग्दीको वेनी बजारमा ज्याला मजदुरी गरेर विविका चलाउँदै आएका ३२ विपन्न तथा मजदुर परिवरालाई मिग फाउन्डेसन नेपालले खाद्यान्न सामाग्री (राहत) वितरण गरेको छ ।जसोतसो गरेर घरव्यवहार चलाउदै गर्दा लकडाउन हुनासाथ तेहि काम पनि बन्द भएपछि बिहान बेलुकाको छाक जुटाउन धौधौ हुने ती व्यक्तिहरुको पहिचान गरि नेपाल मगर संघ, जि...

  • जापानमा रहेका देविस्थानबासीद्धारा स्वास्थ्य साामाग्री सहयोग

    बेनी ।जापानमा रहेका देविस्थानबासीले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ घर भई हाल जापानमा रहेका देविस्थान बासीले कोरोना रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका लागि २ थान अक्सिजन, अक्सिजनमा प्रयोग हुने एक सेट अक्सिफ्लोमिटर र ४ सेट पिपिई लगायत स्वास्थ्य सामाग्री सहयोग गरेका हु...

  • मजदुरलाई खाद्यान्न वितरण

    बेनी ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले गरेको लकडाउन (निषेधाज्ञा)का कारण रोजीरोटी गुमेका दैनिक ज्यालादारी गर्ने मजदुरलाई क्षत्री समाज म्याग्दीको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको छ। क्षत्री समाज म्याग्दीको नेतृत्वमा क्युपेक नेपाल र संगम म्याग्दीले दैनिक ज्याला मजदुरी ...

  • म्याग्दीमा थपिए २४ जना कोरोना संक्रमित , सक्रिय संक्रमित संख्या २४१

    बेनी ।म्याग्दीमा सोमबार थप २४ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ८जना, मालिका गाउँपालिकामा १ जना , रघुगंगा गाउँपालिकामा १जना ,जलजला गाउँपालिकामा २जना गरी १२ जनामा पिसिआर बिधिबाट र बेनी नगरपालिकामा २ जना, मंगला गाउँपालिकामा २ जना , रघुगंगा गाउँपालिकामा ७ जना ,जलज...

  • म्याग्दीमा एक साता लकडाउन थपियो ,बैंक तथा वित्तीय संस्था सातामा २ दिन खुल्ने

    बेनी ।म्याग्दीमा लकडाउन (निषेधाज्ञा) थप एक साता लम्बिने भएको छ ।जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आइतबार  प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा  बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी एक साता लकडाउन थप्ने निर्णय गरेको ...

  • म्याग्दीमा थपीए ११ जना कोरोना संक्रमित ,सक्रिय संक्रमित संख्या ५०१ पुग्यो

    बेनी ।म्याग्दीमा थप ११ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। शुक्रबार संक्रमित हुनेमा मंगला गाँउपालिकामा ६जना (पिसिआर विधिबाट ) र बेनी नगरपालिकाका १जना, मालिका गाँउपालिकामा १ जना , धवलागिरी गाउँपालिकाका ३ जना गरी ५ जना(एन्टीजेन विधिबाट) गरी जम्मा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ कार्यालय म्याग्दीले जनाएको छ । य...

  • मोना यूकेद्धारा बेनी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले बेनी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमति र दिर्घरोगको उपचारमा प्रयोग गर्ने गरी मोना यूकेका प्रतिनिधि राजु पुनले अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गर्नुभएकाे छ। मोना यूकेले बेनी अस्पत...

  • काठमाडौं र पोखराबाट म्याग्दीका तीन गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

    बेनी । काठमाडौं र पोखरामा बस्दै आएका म्याग्दीलीहरुले गृह जिल्लामा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर २ घर भई पोखरा बस्दै आउनुभएका बोमबहादुर पुन र जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौं बस्दै आउनुभएका मन मोहन छन्त्यालको पहलमा करिब एक लाख रुपैयाँ बराबरको स्वास्थ्...

  • निर्माणाधिन पर्खाल भत्काएपछि दरबाङ बजार जोखिममा

    बेनी । बुधबार रातिदेखी परेको अविरल बर्षाका कारण म्याग्दी नदीमा पानिको बहाव बढेको छ । म्याग्दीमा नदीमा पानीको बहाव बढेपछि जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजार संरक्षणका लागि निर्माणाधिन अवस्थामा रहेको पक्की पर्खाल बगाएको छ । बुधबार रातिदेखि परेको अविरल बर्षाका कारण म्याग्दी नदीमा बढेको पानीको बहावले न...