• बेनी नगरपालिकामा राप्रपाको मेयरमा मिनाकुमारी र उपमेयरमा रावलको उम्मेदवारी दर्ता

    म्याग्दी । बेनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले एकल उम्मेदवारी दर्ता गराएको छ । सोमबार जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मेयरमा मिनाकुमारी शर्मा सापकोटा, उपमेयरमा एकेन्द्र रावलले मनोनयन दर्ता गर्नुभएको छ । राप्रपाले नगरभित्रका केही वडामा समेत उम्मेदवारी दिएको छ । बेनपा–१ अध्यक्षमा नगेन...

  • बेनी नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसबाट उम्मेदवारी दर्ता

    नेम्याग्दी बेनी । पाली कांग्रेसबाट बेनी नगरपालिकाको मेयरमा चिरञ्जीवी शर्मालाई उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले उम्मेदवारी दर्ता गर्नुभएको हो । कांगे्रसबाट उपमेयरमा मनोनित प्रदेश सदस्य अमृतादेवी बानियाँले उम्मेदवारी दर्ता गर्नुभएको छ । मनोनयन दर...

  • बेनी नगरपालिकाको मेयरमा एमालेबाट केसी उम्मेद्वार

    बेनी । बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट सुरत केसी उम्मेद्वार चयन हुनुभएको छ । गण्डकी प्रदेश कमिटीको बैठकले केसीलाई बेनीको मेयरको उम्मेद्वारी चयन गरेको हो । केसी नेकपा एमाले म्याग्दीका सचिव हुनुहुन्छ । मेयरका लागि एमाले नगर कमिटीले ४ जनाको नाम जिल्ला कमिटीमा पठाएको थियो । जिल्ला कमिटीमा पनि टुङ्गो नलागेपछि केसी...

  • नेकपा एमालेबाट धवलागिरीको अध्यक्षमा पुनको उम्मेद्वारी

    म्याग्दी । नेकपा एमालले म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र मालिका तथा मंगला गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार टुंगाएको छ । मनोनयनको दोस्रो दिन बेनी नगरपालिकाबाहेक गाउँपालिकाको उम्मेद्वार एमाले गण्डकी प्रदेश कमिटीले टुंगाएको हो । एमालेबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुनलाई दोहो¥याएको छ । ...

  • अन्नपूर्णमा काँग्रेसको उमेद्वारी दर्ता

    सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि आइतबार नेपाली काँग्रेसका उमेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । पोखरेबगर स्थित निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजा, नाचगान र ¥याली सहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यका उमेद्वारहरु मनोनयन दर्ता गराउन पुगेका थिए । न...

  • रघुगंगामा काँग्रेसले उम्मेद्धारी दर्ता गरायो

    मौवाफाँट । बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने पहिलो दिन आज म्याग्दीका ६ स्थानीय तह रहेको म्याग्दीमा नेपाली कांग्रेसले दुई पालिकामा उम्मेद्धारी दर्ता गराएको छ । जिल्लाको रघुगंगाको अध्यक्षमा भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुनले काँग्रेसबाट उम्मेद्धारी दर्ता गराएका छन् । त्यस्तै...

  • रघुगंगा गाउँपालिका– ३ को वडा अध्यक्षमा माओवादीबाट कटुवाल उम्मेद्वार चयन

    म्याग्दी । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिका– ३ पिप्लेको वडा अध्यक्षको उम्मेदवारमा नेकपा माओबादी केन्द्रबाट युवा नेता रेशम कटुवाललाई चयन गरेको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिले वडाअध्यक्षमा कटुवाललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । कटुवाल अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष,...

  • एसईई परीक्षा आजदेखि,म्याग्दीमा २२ सय ४५ परिक्षार्थी सहभागी हुँदै

    म्याग्दी । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबार विहान ८ बजेदेखि देशभर एकसाथ सुरु हुँदै छ । म्याग्दीमा पहिलो पटक संस्कृतितर्फ बाट समेत विद्यार्थीहरु सहभागी हुने भएका छन् । बेनी नगरपालिका–९ गलेश्वर स्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले एसइईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमु...

  • अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा र उपाध्यक्षमा ललिता तिलिजालाई उम्मेद्धार बनाउने

    बेनी । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको अन्नपुर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको उम्मेद्धारी टुंगो लगाएको छ । गाउँपालिकाको अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा र उपाध्यक्षमा महिला नेतृ ललिता तिलिजालाई उम्मेद्धार बनाउने निर्णय भएको कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । तिलिजा कांग्रेस अन्न...

  • मालिका गाउँपालिकामा माओवादी केन्द्रको उम्मेद्धारी घोषणा

    दरवाङ । नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उम्मेद्धार सार्वजनिक गरेको छ । गाउँपालिका, अध्यक्ष, उपाध्यक्ष र सात वटै वडाका अध्यक्षमा सर्वसम्मत उमेद्वार चयन गरेको हो । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक रेशम जुग्जाली (सुविन) र उपाध्यक्षम...