• म्याग्दीमा करिब ६ हजार नागरिकता वितरण

    म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले एक वर्षको अवधिमा करिब छ हजार जनालाई नयाँ नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ७०४ जनालाई वंशजका आधारमा नयाँ र पाँच हजार ८९९ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले जान...

  • म्याग्दीका धुर्वसागर शर्मा प्रेस युनियनको केन्द्रिय सदस्यमा विजयी

    बेनी । म्याग्दीका धुर्वसागर शर्मा नेपाल प्रेस युनियनको केन्द्रिय सदस्यमा विजयी हुनुभएको छ । शर्मा लोकप्रिय मत प्राप्त गर्नुभएको छ । मतदानमा शर्माले ९०५ मत ल्याएर निर्वाचित हुनुभएको हो । युनियनको हेटौंडामा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट शर्मा केन्द्रिय सदस्यमा सबै भन्दा बढी मत प्राप्त गरी विजयी हुनुभएको हो । शर्...

  • म्याग्दीकी मिलनले जितिन् पाँचौं मिस मगर नेपालको ताज

    पोखरा । म्याग्दीकी मिलन थापा मगरले पाँचौं मिस मगर नेपाल २०२२ को ताज जित्न सफल हुनुभएको छ । शुक्रबार राति पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिलनले ताज जित्नुभएको हो ।उहाँले टाइटलसंगै ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर १० निवासी मिल...

  • नेपाली कांग्रेस म्याग्दीले मनायो विपी स्मृति दिवस

    बेनी । नेपाली कांग्रेस म्याग्दीले नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४० औं विपी  स्मृति दिवस मनाएको छ । पार्टीको संस्थापक नेता विपीको स्मृति दिवसका अवसरमा म्याग्दीले शुक्रबार पार्टी कार्यालय बेनीमा नेता तथा कार्यकताहरुको उपस्थितिमा विपिको फोटोमा माल्यार्पण गर्दै मनाएका थिए । कांग...

  • म्याग्दीका स्थानीय तहमा ५ करोड चार लाख ३४ हजार रुपैयाँ बेरुजु

    बेनी । म्याग्दीका ६ वटै स्थानीय तहमा आर्थिक बर्ष २०७७ /०७८ को बेरुजु रकम ५ करोड चार लाख ३४ हजार रुपैयाँ रहेको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार म्याग्दीका ६ वटै स्थानीय तहमा पाँच अर्ब ६५ करोड ९८ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएको छ । यस अघिको भन्दा स्थानीय तहले बेरुजु रकम घटाएका छन् । पालिकामा कार...

  • प्रेस यूनियन म्याग्दीलाई १ लाख रुपैया सहयोग

    म्याग्दी । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् सफल यूवा ब्यवसायी भिम रोकाले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । बेनी नगरपालिका–३ स्थित भकिम्ली स्थायी घर भई हाल काठमाण्डौमा रहनुभएका नेपाली कांग्रेसका यूवा नेता एवम् महाधिवेशन प्रतिनिधि रोकाले १ लाख रुपैया आर्थिक सहयोग गर्नुभएको हो । म्याग्...

  • ‘मिस एसईई–२०२२’ विजेता लिया पुन सम्मानित

    बेनी । केही समय अघि मात्र पोखरामा सम्पन्न मिस एसईई–२०२२ को उपाधी जित्न सफल लिया पुन सम्मानित हुनुभएको छ । आइतबार नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले आयोजना गरेको जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमको अवसरमा लिया सम्मानित हुनुभएको हो । लियालाई  प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना र मगर संघ म्याग्दी...

  • दरबाङमा युवा क्लबद्धारा वृक्षरोपण (तस्बिरहरू)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा वृक्षरोपण गरिएको छ । जेपिसी युवा क्लबकाे आयोजनामा क्लबमा आवद्ध युवाहरुले खेलमैदान र बजार संरक्षणका लागि विभिन्न प्रकारका फलफुल तथा फुलका विरुवा रोपेका हुन् । खेलमैदानको वरिपरीको क्षेत्रमा विरुवा रोपिएको क्लबका सदस्य मिलन सुवेदीले जानकारी दिनुभयो । ‘हाम्रो ...

  • अनेमसंघ म्याग्दीद्वारा जिल्ला कमिटीलाई प्रशिक्षण

    म्याग्दी ।अखिल नेपाल महिला संघ जिल्ला कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित अनेमसंघले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई लक्षित गरी प्रशिक्षण आयोजना गरेको थियो । हिँजो र आज गरी दुई द...

  • म्याग्दीमा सार्वजनिक यातायातको भाडा समायोजन : कालोपत्रे सडकमा ५० प्रतिशत भाडा घट्यो

    म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडकमा सञ्चालित सार्वजनिक यातायातको भाडा समायोजन गरिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाको अध्यक्षतामा बसेको भाडादर निर्धारण समितिको बैठकले बेनी–दरबाङ सडक अन्तरगत कालोपत्रे सम्पन्न भएको खण्डमा भाडा समायोजन गर्ने निर्णय गरेको हो । कालोपत्रे भए...