• रुमको गाल्दा पहिरो अपडेट : बेपत्ता तीनै जनाको शव भेटियो

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुम स्थित गाल्दा पहिरोमा बेपत्ता तीनै जनाको शव फेला परेको छ । मंगलबार विहान करिब पाँच बजेको समयमा बस्ती माथिबाट आएको पहिरोले घर पुरिदा स्थानीय अन्दाजी ३७ बर्षिय घामबहादुर बिक सहित श्रीमति दुई छोरा र एक छोरी बेपत्ता हुनुभएको थियो । याे पनि... वडा सदस्य भक्तिप्रसा...

  • रुमको गाल्दामा पहिरोले पुरिएर दुई जनाको मृत्यु ,तीन बेपत्ता

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुम स्थित गाल्दामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।मंगलबार बिहान करिब पाँच बजेको समयमा बस्ती माथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी ३७ बर्षिय घामबहादुर बिकका १७ बर्षिया जेठो छोरा नबिन बिक र १४ बर्षिय कान्छा छोरा राजन बिकको मृत्यु...

  • पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

    बेनी । म्याग्दी र मुस्ताङको सिमाना स्थित काभ्रेभीर सडकमा सुख्खा पहिरो गएको छ। बेनी–जोमसोम ७६ किमी सडकको काभ्रेभीर सडकमा सोमबार बिहान करिब ११ बजे पहिरो गएको मुस्ताबाट संघिय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो ।काभ्रेभीर सडकको सिमाना नजिक पैरोथाप्ला जाने झोलुङ्गे पुल देखि उत्तरतर्फ करिब ५ सय मिटर मुस्ताङतर्फको सडक...

  • आगामी चुनावमा अन्नपूर्ण गाउँपालिका अध्यक्षमा उठ्ने डा.महावीर पुनको संकेत

    बेनी । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेका छन् । गण्डकी रत्नबाट सम्मानित पुन म्याग्दीको अन्नपुर्ण गाउँपालिका प्रमुखमा उठ्ने संकेत गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत संकेत गर्दै डाक्टर पुनले लेख्नुभएको छ,‘आगामी  गा.पा. चुनावमा अन्नपुर्ण ग...

  • मनोज–झपेन्द्र स्मृति दिवसमा ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग

    म्याग्दी । नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा आज (आइतवार) खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । शहिद मनोज–झपेन्द्र स्मृति दिवस–२०७९ को अवसरमा गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गरिएको हो । ‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं । सङ्...

  • मालिका आर्चरी बन्यो प्रथम मिसा कपको उपविजेता (तस्बिरहरु)

    बेनी । मालिका आर्चरी क्लब प्रथम मिसा कप–७९ को उपविजेता बनेको छ । ग्रिन गार्डेन स्पोर्ट पोखराद्वारा आयोजित शनिबार पोखरामा सम्पन्न पहिलो खुल्ला मिन बहादुर शेरचन आर्चरी प्रतियोगितामा मालिका आर्चरी क्लब दरबाङ दृतिय हुन सफल भएको हो । मिसा कपको उपाधी भने म्याग्दी मगर संघ काठमाडौं ‘ए’ले जितेको छ । १३ समुह सहभागि प्रतिय...

  • जिल्ला बाल अधिकार समिति म्याग्दीको अध्यक्ष उपाध्याय

    बेनी । जिल्ला बाल अधिकार समितिको अध्यक्षमा कोमल प्रसाद उपाध्याय मनोनित हुनुभएको छ । गण्डकी प्रदेश सकारको असार ३० गतेको मन्त्रीस्तरीय निर्णयबाट उपाध्यायलाई जिल्ला बाल अधिकार समितिको अध्यक्षमा मनोनित गरेको हो । गण्डकी प्रदेश सकारले बालबालिकाको सम्मान, संरक्षण र प्रवद्धन गर्दै उनीहरुको शारिरीक, मानसिक संवेगात्मक, बौद्ध...

  • एसईई नतिजा : म्याग्दीमा कति विद्यार्थीले कति ग्रेड ल्याए ?

    बेनी । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा म्याग्दीका ३२ जना विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन् । बुधबार सार्वजनिक गरेको २०७८ को एसईईको नतिजा अनुसार साधारणतर्फ म्याग्दीका ८७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबह...

  • एमाले म्याग्दीको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम,नेकपा एसको हरिबिजोगः सचिव अर्याल

    म्याग्दी । नेकपा एमालेका केन्द्रीय कमिटी सचिव एवं पूर्व मन्त्री पद्यमा अर्यालले गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले लोकप्रिय मत पाएको बताउनुभएको छ । एमाले जिल्ला कमिटी म्याग्दीले आज (बिहीबार) सदरमुकाम बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्...

  • बेनीमा पतञ्जलीकृत योग दर्शनमा आधारित जीवन मन्थन तथा प्रवनचनसम्बन्धी कार्यक्रम जारी (तस्बिरहरु)

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा महर्षि पतञ्जलीकृत योग दर्शनमा आधारित जीवन मन्थन कार्यक्रम जारीरहेको छ । यही साउन १ गतेदेखि नवीन आनन्द योग केन्द्र नेपाल बेनी, म्याग्दीको आयोजनामा योग साधकीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको हो । मानव जीवनमा योगको महत्वबारे बुझाउन र संस्थाले आफ्नै योगसाधना हल निर्माण ...