• म्याग्दीमा ९६ प्रतिशतलाई टाईफाइड विरुद्धको खोप लगाइयो

    स्वास्थ्य कार्यालय म्याग्दीको पत्रकारसँग वार्षिक प्रगति समीक्षा म्याग्दी ।स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आज (बिहीबार) सदरमुकाम बेनीमा जिल्लामा क्रियाशील पत्रकारहरुसँग छलफलका साथै अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा स्वास्थ्य कार्यालयमार्फत जिल्लामा सञ्चालित कार्यक्रमहरुको कार...

  • मुख्यमन्त्री र मन्त्रीहरुका लागि अखिल म्याग्दीको रु १ दान अभियान (तस्बिरहरु)

    म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री तथा मन्त्रीहरुको स्वर्गीय बाबाआमाको नाममा ट्रष्ट देखि स्मृति पार्क बनाउनका लागि बजेट विनियोजन गरेको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले म्याग्दीले रु १ संकलन अभियान सुरु गरेको छ । सोमबार दिउँसो बेनीको विरेन्द्रचोकमा एक कार्यक्रमको आयोजना गरि रकम संकल...

  • लिया पुन बनिन् मिस एसईई २०२२ पोखरा विजेता

    म्याग्दी । मिस एसईई–२०२२ को उपाधि लिया पुनले जितेकी छन्। शनिबार इभेन्ट्स फर यु संस्थाले पोखरामा आयोजना गरेको  मिस एसईई–२०२२ प्रतियोगितामा म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानी कोटगाउँकी लिया पुनले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्। बिजेता पुनले मिस एसईईको उपाधिसहित नगद पाँच हजार, एउटा स्कुटर...

  • फुटेनन् मूल, अझै भएन रोपाइँ

    म्याग्दी । म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जिल्लामा ४५ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो । विगतका वर्षहरुमा असार अन्तिम सातासम्म प्रायः सबै ठाउँमा रोपाइँ भइसक्ने यहाँका फाँट यस वर्ष भने बाँझै देखिएका छन् । मूल फुटेर, खहरे तथा अन्य खोला...

  • गण्डकी प्रदेशस्तरीय महिला कबड्डीको उपाधी म्याग्दीले जित्यो

    म्याग्दी । पोखरामा सम्पन्न ११ औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा म्याग्दी जिल्लाले पहिलो स्थान हासिल गरेको छ।पोखरामा सम्पन्न भएको प्रतियोगितामा बागलुङलाई ७५–४० को फराकिलो अन्तरमा पराजित गर्दै म्याग्दी प्रतियोगिताको च्याम्पियन बनेको हो। यसअघि बिहीबार सम्पन्न भएको सेमिफाइनल...

  • किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

    बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान रोप्नेको उस्तै व्यस्तता । जिल्लाको अधिकांश ठाउँका किसानलाई धान रोप्न भ्याइनभ्याइ छ ।कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलम...

  • कदमको अध्यक्षमा पौडेल

    बेनी । म्याग्दीको गैरसरकारी संस्था कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम)को नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शुक्रबार भएको १७ औ साधारणसभा तथा अधिवेशनबाट हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको निवर्तमान अध्यक्षमा निलकण्ठ रेग्मी, उपाध्यक्षमा जगन्नाथ उपाध्याय, सचिवमा रक्षा पौडेल, कोषाध्यक्षमा प्र...

  • धौलागिरि आधार शिविर तिर उक्लँदै भेडाको बथान

    म्याग्दी । धौलागिरी हिमालको आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । म्याग्दीको धवलागिरी गाउँपालिका– ५, मल्कवाङका देवान छन्त्यालले भेडालाई चरनका लागि हिमनदी पार गरेर स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि १० दिन लगाएर धौलागिरी आधार शिविरतर्फ लैजान लाग्नुभएको हो ।गर्मिको समयमा हरेक बर्ष देवान छन्त्यालले भेडाल...

  • म्याग्दीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ मनाइयो (फोटो फिचर )

    कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको आयोजना गरी मनाइएको हो । बेनपा–४, सिङ्गास्थित आङ्गेबगरमा आयोजित कार्यक्रमको धान रोपेर उद्घाटन गर्...

  • बेनीमा असार २० र २१ गते विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको हो । असार ८ गते प्रदेश खेलकुद परिषद् गण्डकीको पत्रानुस...