बेनी ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले गरेको लकडाउन (निषेधाज्ञा)का कारण रोजीरोटी गुमेका दैनिक ज्यालादारी गर्ने मजदुरलाई क्षत्री समाज म्याग्दीको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको छ। क्षत्री समाज म्याग्दीको नेतृत्वमा क्युपेक नेपाल र संगम म्याग्दीले दैनिक ज्याला मजदुरी ...
म्याग्दी
-
-
म्याग्दीमा थपिए २४ जना कोरोना संक्रमित , सक्रिय संक्रमित संख्या २४१
बेनी ।म्याग्दीमा सोमबार थप २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ८जना, मालिका गाउँपालिकामा १ जना , रघुगंगा गाउँपालिकामा १जना ,जलजला गाउँपालिकामा २जना गरी १२ जनामा पिसिआर बिधिबाट र बेनी नगरपालिकामा २ जना, मंगला गाउँपालिकामा २ जना , रघुगंगा गाउँपालिकामा ७ जना ,जलज...
-
म्याग्दीमा एक साता लकडाउन थपियो ,बैंक तथा वित्तीय संस्था सातामा २ दिन खुल्ने
बेनी ।म्याग्दीमा लकडाउन (निषेधाज्ञा) थप एक साता लम्बिने भएको छ ।जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी एक साता लकडाउन थप्ने निर्णय गरेको ...
-
म्याग्दीमा थपीए ११ जना कोरोना संक्रमित ,सक्रिय संक्रमित संख्या ५०१ पुग्यो
बेनी ।म्याग्दीमा थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। शुक्रबार संक्रमित हुनेमा मंगला गाँउपालिकामा ६जना (पिसिआर विधिबाट ) र बेनी नगरपालिकाका १जना, मालिका गाँउपालिकामा १ जना , धवलागिरी गाउँपालिकाका ३ जना गरी ५ जना(एन्टीजेन विधिबाट) गरी जम्मा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ कार्यालय म्याग्दीले जनाएको छ । य...
-
मोना यूकेद्धारा बेनी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले बेनी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमति र दिर्घरोगको उपचारमा प्रयोग गर्ने गरी मोना यूकेका प्रतिनिधि राजु पुनले अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गर्नुभएकाे छ। मोना यूकेले बेनी अस्पत...
-
काठमाडौं र पोखराबाट म्याग्दीका तीन गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग
बेनी । काठमाडौं र पोखरामा बस्दै आएका म्याग्दीलीहरुले गृह जिल्लामा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर २ घर भई पोखरा बस्दै आउनुभएका बोमबहादुर पुन र जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौं बस्दै आउनुभएका मन मोहन छन्त्यालको पहलमा करिब एक लाख रुपैयाँ बराबरको स्वास्थ्...
-
निर्माणाधिन पर्खाल भत्काएपछि दरबाङ बजार जोखिममा
बेनी । बुधबार रातिदेखी परेको अविरल बर्षाका कारण म्याग्दी नदीमा पानिको बहाव बढेको छ । म्याग्दीमा नदीमा पानीको बहाव बढेपछि जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजार संरक्षणका लागि निर्माणाधिन अवस्थामा रहेको पक्की पर्खाल बगाएको छ । बुधबार रातिदेखि परेको अविरल बर्षाका कारण म्याग्दी नदीमा बढेको पानीको बहावले न...
-
म्याग्दीमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि ,सक्रिय संक्रमित संख्या ५५३
बेनी । म्याग्दीमा विहिबार थप ७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेमा बेनी नगरपालिकामा १३जना , मालिका गाउँपालिकामा ३जना , अन्नपुर्ण गाउँपालिकामा २ जना , मंगला गाँउपालिकामा ३०, धवलागिरी गाउँपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा ३ जना र जलजला गाउँपालिकाका १जना गरी ५३ जना (पिसिआर विधिबाट ) र बेनी नगरपालिक...
-
कोरोना संक्रमण बढेपछि गाउँपालिका अध्यक्ष रोका मगरद्धारा थप सतर्कता अपनाउन आग्रह
बेनी । म्याग्दीको मालिका गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि संक्रमितको संख्या बढ्दै गएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि गाउँपालिकाले थप सतर्कता अपाउन आग्रह गरेको छ । गाउँपालिका वडा नम्बर १ निस्कोट ,वडा नम्बर २ रुम ,३ डाँडागाउँ ,वडा नम्बर ४ ओखरबोट ,वडा नम्बर ६ दरबाङ र वडा नम्बर ५ देविस्थात लगायत...
-
अन्नपूर्णको कोभिड अस्पताललाई घोडेपानीकी होटल ब्यवसायी पुनको सहयोग
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा सञ्चालन गरेको कोरोना अस्पताललाई घोडेपानीकी होटल ब्यवसायी मिना पुनले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । घोडेपानीको सुपर भ्यू होटलकी सञ्चालक पुनले कोरोना अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने पचास हजार रुपैयाँ मूल्य बराबरको सामग्री सहयोग गर्नुभएको हो । ...