बेनी । पछिल्लो समय कौसीखेतीतर्फ आकर्षित भएपछि बेनी नगरपालिका वडा नं ७ ले तालिम सञ्चालन गरेको छ । भान्छाबाट उत्पन्न फोहोर ब्यवस्थापन गरी सानो परिवारका लागि घरको छतमा गमलामा तरकारी तथा फलफूल रोपेर गरिने खेतीलाई ब्यवस्थित गर्न वडा कार्यालयले उपभोक्तसँग साझेदारीमा तालिम तथा आवश्यक साम्रागी खरिद गरी कौसीखेतीलाई ब्यवस्थित गर...
म्याग्दी
-
-
जनगणनामा हिन्दुहरूको संख्या घटाउने षड्यन्त्र भइरहेको छ : विश्व हिन्दु महासंघ म्याग्दी
बेनी । नेपालमा हिन्दुहरुको जनसंख्या कम देखाउने षड्यन्त्र भैरहेको विश्व हिन्दु महासंघ म्याग्दीले आरोप लगाएको छ । जनगणनाका लागि जिल्लामा पठाइएको फारममा विगतमा गरिएको गणनाभन्दा फरकमा करिब एकदर्जन धर्म तोकेर अन्य(खुलाउने) समेत विकल्प राखेर हिन्दु धर्म ‘टुक्र्याउने नियत’ राखिएको बताइएको छ । शनिबार महासंघले बेनीमा आयोजना गरे...
-
राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा रोका मगर
बेनी । नेकपा एमाले (ओली) समुहको भातृ संगठन राष्ट्रिय युवा संघ म्याग्दीको जिल्ला संयोजकमा एकजित रोका मगर चयन हुनुभएको छ । आइतबार बेनीमा सम्पन्न युवा संघको दोस्रो बिस्तारित बैठकबाट रोका मगरको संयोजकत्वमा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । यसैगरी ,कमिटिको सहसंयोजकमा बिजय घर्ति मगर ,सचिवमा शिशिर शाही ,कोषाध्यक...
-
नगरपालिकाद्धारा घरधनीलाई डस्टबिन वितरण
बेनी । म्याग्दीको बेनी नगरपालिकाले बजारमा फोहोर व्यवस्थापन गर्न घरधनीलाई डस्टविन वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरधनीलाई फोहोर राख्ने डस्टविन वितरण गरिएको हो ।आइतबार एक कार्यक्रमका विच वडा नम्बर ७ को विरेन्द्र चोक टोल सुधार समिति अन्तर्गत घरधनीलाई डस्टबिन हस्तान्तरण गरेर सो कार्यको सुर...
-
दरबाङमा शैक्षिक परामर्श कार्यक्रम(तस्विर सहित )
बेनी । म्याग्दीको दरबाङमा शनिबार अष्टे«लिया लगायत विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक परामर्श सेवा प्रदायक अष्टे«लियन एजुकेशन कन्सल्टेन्सीको आयोजना तथा दरबाङ इङ्गलीस बोर्डिङ स्कुलको व्यवस्थापनमा अष्टे«लिया लगायत विदेशमा उच्च शिक्षा ...
-
सिद्धिविनायक सहकारीको अध्यक्षमा बोहोरा
म्याग्दी । सदरमुकाम बेनीमा सञ्चालित सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा तथा चौँथौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । चौथो अधिवेशनबाट कुल बहादुर बोहोराको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा चिरञ्जीवी शर्मा, सचिवमा निर्मल खत्री, सह–सचिवमा प्रक...
-
ज्यामरुकोटमा तरुणदल र महिला संघ गठन
म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको भातृ संस्था नेपाल तरुण दल जिल्लामा संगठन विस्तारलाई तिब्रता दिएको छ । यसै बिच शनिबार बेनी नगरपालिका–२ ज्यामरुकोटमा तरुण दल र महिला संघ वडा इकाई समिति गठन भएको छ । नारायण थापाको अध्यक्षमा २५ सदस्यीय वडा इकाइ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सागर सुवेदी, कृष्ण थापा र र...
-
म्याग्दीको सल्लेरी वनमा भिषण आगलागी : सतर्कता अपनाउन आग्रह
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ र ८ स्थित बेनी बजार नजिकै रहेको बराहपाखो सामुदायीक वनको सल्लेरी वनमा भिषण आगलागी भएको छ । शुक्रबार साँझ वनमा लागेको आगलागी नियन्त्रणमा आउन सकेको छैन् । ...
-
पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल
म्याग्दी। नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल विजयी हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न शाखाको छठौं अधिबेशनबाट पौडेल विजयी हुनुभएको हो । दुई समुहको प्रतिस्पर्धात्मक चुनावमा अध्यक्ष प्रत्यासी ठाकुरप्रसाद आचार्यलाई पराजित गर्दै नेतृत्वमा पौडेल पुग्नुभएको हो । शाखाको उपाध्यक्षमा हरिकृष्ण गौतम, मह...
-
युवा संघ म्याग्दीको अध्यक्षमा गौचन
म्याग्दी। नेकपा एमाले निकट युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा अनुप गौचन चयन हुनुभएको छ । एमालेको माधब, झलनाथ समुह निकट युवाहरुको बेनीमा भएको भेलाले गौचनको अध्यक्षमा ५१ सदस्यीय जिल्लाकार्य समिति चयन भएको छ । कमिटीकाे उपाध्यक्षमा कर्ण छन्त्याल, सचिबमा कमल किसान, काेषाध्यक्षमा आकास केसी लगाएत रहनुभएकाे छ । उक्त कार्यक...