म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकममा सोमबारदेखि व्यवसाय दर्ता शिविर सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको आयोजना, धवलागिरि गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरि बजार इकाइको समन्वयमा शिविर सञ्चालन गरिएको हो । शिविरको उद्घाटन गर्दै धवलागिरि गाउँपालिकाका प्रमुख थम...
म्याग्दी
-
-
माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गुरुङ,म्याग्दीका ११ जनाको प्रतिनिधित्व
पोखरा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितीको प्रथम अधिवेशनबाट गायत्री गुरुङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको छ ।माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहनु भएकी गुरुङको अध्यक्षतामा २८ सदस्य थप्ने गरी २२९ सदस्यि समिती बनेको हो । गण्डकी प्रदेशको प्रथम अधिबेशनले महिला नेतृत्वमा प्रदे...
-
नमस्ते ट्रेड होटल याक अन्तर मावि जेसीज कपको उपाधी न्यु वेष्ट प्वाईन्टले जित्यो
म्याग्दी । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाईन्ट मावि बेनीले जितेको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नारासंगै संचालित १९ औँ संस्करणको जेसीज कप फुटबल प्रतियोगिताको उपाधी वेष्ट प्वाईन्टले जितेको हो । ख...
-
पत्रकार गौतमलाई बागलुङको सृजनशील पत्रकारिता पुरस्कार
बेनी ।सिर्जनशील पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाका अवसरमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्र...
-
हिलापोखरीका एक नवजात शिशूको उपचारका लागि आर्थिक अभाव
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीका एक नवजात शिशूको उपचारका लागि आर्थिक अभाव भएको छ । यही मंसिर १५ गते टकमाया परियारको कोखबाट जन्मिएका बच्चाको मुटु र मृगौलामा समस्या देखिएपछि उपचारका लागि काठमाडौँको शिक्षण अस्पतालमा लगिएको छ । नौ महिना पुग्नु भन्दा एक महिना अघि जन्मिएको बच्चाको तौल एक किलो आठ सय ग्रा...
-
जेसीज कप फुटबल सुरु, पाँच विद्यालयले गरे बिजयी सुरुवात
म्याग्दी । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिता बेनीमा सुरु भएको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन भएको १९ औँ संस्करणको प्रतियोगितामा जिल्लाका २१ विद्यालयको सहभागिता जनाएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विरेन्द्र श्...
-
पत्रकार गौतम सहित दुई जना साहित्यकार र दश जना बिद्यार्थी पुरस्कृत
पुलाचौर । धनेश्वरी–तारानाथ स्मृति कोषले बुधबार पुलाचौरमा म्याग्दीका एक जना पत्रकार, दुई जना साहित्यकार र दश जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले गत बर्ष शिक्षा, पत्रकारिता, साहित्य र संगित बिधालाई समेटेर रु. १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । कोषले पहिल...
-
पुलाचौरमा महिला तथा ज्येष्ठनागरिक लक्षित शिविर, नगरपालिकाद्वारा वडा तहबाटै सेवा दिँदा ग्रामीण भेगका नागरिकहरु लाभान्वित (फोटोफिचर)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सोमबार महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेसरी तथा भिआईए जाँचको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामीण भेगका महिलाहरुलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य श...
-
जन्मदिनको अवसरमा शान्ति कोषलाई ५० हजार सहयोग
म्याग्दी । आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक व्यक्तिले जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरी मनाउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा न...
-
म्याग्दीकी ९ वर्षीया अभियान्ता प्रेन्सा रेग्मी ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा चयन
काठमाडौँ । म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँ पूर्णगाउँकी ९ वर्षीया बाल अभियान्ता प्रेन्सा रेग्मी ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा चयन हुनुभएको छ । विश्वभरका ६८ भन्दा बढी देशहरूमध्येमा एक सय बाल प्रोडिजीमा प्रेन्सा छनोट हुनुभएको हो । आयोजकले पहिलो–अन्तर्राष्ट्रिय बाल प्रोडिजी पुरस्कारमा प्रेन्साको प्र...






















