म्याग्दी । चीनसँग सिमाना जोडिएका मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् बिस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रु र आर्गामा विद्युत विस्तार गरेको हो । नेचुङ र छोसेर चीनको सिमाना कोरला नाकामा नेपालतर्फका अन्त...
म्याग्दी
-
-
नेकपा (माओवादी केन्द्र) रघुगंगाको अध्यक्षमा भण्डारी
म्याग्दी । नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा हरि भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम गाउँपालिका समितिको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा ५५ सदस्यीय कमिटी निर्वाचित हुनुभएको हो । कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इ...
-
माओवादी केन्द्र बेनी नगरपालिकाको अध्यक्षमा केसी (तस्बिर )
बेनी । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध निर्बाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न प्रथम नगर अधिबेशनले केसीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिबमा ज्ञानेन्द्र सुबेदी, कोषाध्यक्षमा पदम...
-
नेपाली कांग्रेस केन्द्रीय सदस्यमा म्याग्दीका पुर्व सभापति बानियाँको उम्मेद्धारी घोषणा
म्याग्दी । नेपाली कांग्रेस म्याग्दीका पुर्व सभापति तथा सविधानसभा सदस्य रेशमबहादुर बानियाँले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । शिर्ष नेता संगको भेटघाट र छलफपछि बानियाँले केन्द्रीय सदस्य पदमा उम्मेद्धारी दिने घोषणा गर्नुभएको हो । केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी द...
-
मगर मुक्ति मोर्चा नेपालको अध्यक्षमा निरू थापा मगर
म्याग्दी । निरू थापामगरको अध्यक्षतामा ६५ सदस्यिय नयाँ कार्यसमिति चयन गर्दै मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । समितिका अन्य पदाधिकारिहरूमा उपाध्यक्ष सुदर्शन थापामगर महासचिव इन्द्र घर्तीमगर सचिव दुर्गा थापामगर कोषाध्यक्ष भिम प्रकाश पुन मगर चयन भएका छन् । निर्बाचित नयाँ कार्यसमितिलाई ...
-
मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन जारि
हर्क घर्ती मगर बेनी । मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको बन्दशत्र जारि रहेको छ । म्याग्दीको सदरमुखाम बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा जारि बन्दशत्रमा यो समाचार तैयार गर्दा सम्म संगठनको सांगठनिक एवं प्रगति प्रतिवेदन,आर्थिक प्रतिवेदन,विधान मस्यौदा प्रस्तुति छलफल एवं पारित गरिनुका साथै देशैभरिका व...
-
म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु (तस्बिर )
हिंसा न्युनीकरणका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाको जोड म्याग्दी । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियान बिहीबारदेखि म्याग्दीमा पनि सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना र सामाजिक विकास कार्यालयको समन्वयमा अभियानको सु...
-
माओवादी केन्द्र ताकमको अध्यक्षमा खत्री
म्याग्दी । नेकपा माओवादी केन्द्र, धवलागिरी गाउँपालिका–७ ताकमको वडा कमिटी अध्यक्षमा युवा नेता अशोक खत्री चयन हुनुभएको छ । ताकममा बुधबार भएको प्रथम वडा अधिवेशनबाट चर्चित खेलाडी खत्रीको अध्यक्षतामा २९ सदस्यीय कमिटी सर्र्वसम्मत चयन भएको हो । म्याग्दीको प्रसिद्ध ताकमकोतमा वडादशैको महानवमीका दिन हुने छेलो प्रतियोगितामा वि...
-
स्थानीयबासीद्धारा घारखोला जलविद्युत आयोजनामा अवरोध
म्याग्दी । निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनामा स्थानीयबासीले काम रोकेर अवरोध गरेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ घारको प्रभावित क्षेत्रमा पर्ने सडक स्तरोन्नती नगरेको र क्षति पुगेका जग्गाधनीलाई मुआब्जा दिन आयोजनाले आनाकानी गरेको भन्दै स्थानीयबासीले बुधवारदेखि आयोजनाको सम्पूर्ण का...
-
विप्लव भन्छन् –प्रचण्ड अध्यक्ष रहेसम्म माओवादी केन्द्रसंग एकता सम्भव छैन्
म्याग्दी । नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले प्रचण्ड अध्यक्ष रहेसम्म नेकपा (माओवादी केन्द्र )संग एकता सम्भव नरेहेको बताउनुभएको छ । । मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको बुधबार बेनीमा उद्घाटन सभालाई सम्बोधन गर्दै विप्लवले बाहिर हल्ला चले जस्तो माओवादी केन्द्र पार्टी संग तत्काल एकता सम्भव नभएको ...






















