म्याग्दी । बहराइनमा म्याग्दीका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको धवलागिरी गाउँपालिका–७,हिलापोखरीका अन्दाजी ४४ बर्षिय डेक बहादुर सेन ठकुरी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । जोहाल कन्ट्रक्सन कम्पनीमा कार्यरत ठकुरी सोमबार दिउसो कम्पनीको रुमको पंखामा कपडाको डोरी पासो लगाएर झुन्डिएको अवस्थ...
म्याग्दी
-
-
मगर संघ हङकङद्धारा म्याग्दीका बाढी पहिरो पीडिका लागि २ लाख रुपैयाँ सहयोग
म्याग्दी । मगर संघले म्याग्दीका बाढी पहिरो पीडितका लागि आर्थिक सहयोग गरेको छ । मगर संघ हङकङको नेतृत्वमा सञ्चालित अभियानमा संकलन भएको दुई लाख रुपैयाँ नेपाल मगर संघ ,म्याग्दीलाई आइतबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । मगर संघ हङकङका उपाध्यक्ष सुमन थापा मगरले सो रकम नेपाल मगर संघ म्याग्दीका अध्यक्ष डकमाया पाई...
-
ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । ललितपुरका दुई अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पताल उपचाररत दुई जना र मेघा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पताल, ललितपुरमा भदौ १७ गतेदेखि उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय कोरोना संक्रमि...
-
नदी कटानले घ्यासीखर्क बस्ती उच्च जोखिममा (तस्बिर सहित)
बेनी । म्याग्दीको दुर्गम रघुगंगा गाउँपालिका–८,घ्यासीखर्क बस्ती उच्च जोखिममा रहेको छ । बस्ती तल रघुगंगा नदी कटानका कारण बस्तीका १७ घर सहित झिँखानी महिला सहकारीको भवन उच्च जोखिममा रहेको छ । अविरल बर्षा पछि असार २५ मा नदीमा आएको बाढीको कटानले गर्दा क्लब भवन ,खेल मैदान बगाएको स्थानिय युवा अंकित पुन मगरले बताउनुभयो । ...
-
लायन्स क्लब अन्तराष्ट्रियद्धारा म्याग्दीका बाढी पहिरो पीडितलाई ४ लाख रुपैयाँ बराबरको राहत सामाग्री सहयोग (फोटो /भिडिओ सहित)
बेनी । लायन्स क्लब अन्तराष्ट्रियले म्याग्दी र पर्वत बेनीका बाढी पहिरो पीडितलाई चार लाख रुपैयाँँ बराबरको राहत सामाग्री सहयोग गरेको छ । ८० बाढी पहिरो पीडित परिवार मध्य बुधबार बेनी नगरपालिकाका २९ र पर्वत बेनीका ४ परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । प्रति परिवार पाँच हजार रुपैयाँ बराबरको एक थान त्रिपाल, एक थान ब्लाङ...
-
मराङका पहिरो पीडितलाई बेलायतबाट दुई लाख बढी सहयोग
म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–६ ,मराङका पहिरो पीडितलाई दुई लाख बढी आर्थिक सहयोग भएको छ । बेलायतको बेलफाष्टमा रहनुभएका स्थानीय रेशम सुवेदीको नेतृत्वमा त्यहाँ रहेका नेपालीहरुबाट संकलन भएको २ लाख ६ हजार रुपैयाँ रकम पहिरो पीडितलाई सहयोग गरिएको हो । पहिरो पीडितको राहत र पुननिर्माणमा सहयोग गर्न सुवेदीको अगु...
-
ओछ्यानबाटै कक्षा चार ! (फोटो/भिडिओ सहित )
बेनी । शारिरिक रुपमा अशक्त भएपनि यहाँका एक बालक ओछ्यानबाटै कखरा सिके । जिल्लाको मंगला गाउँपालिका–५,छिस्बाङ्गका १६ बर्षिय विकास दर्जीमा जन्मेको ६–७ महिनामै शारिरीक अशक्तताको लक्षण देखा पर्न थाल्यो । छरछिमेकका साथीभाईसंग खेल्दै विद्यालय जाने र पढ्ने उनको इच्छा अधुरै रह्यो । तर,परिवारको आर्थिक अवस्थाका कारण उनले उ...
-
मोना क्षेत्रिय समिति नागोया,जापानद्धारा बाढी पहिरो पीडितको पुर्नवासका लागि साढे पाँच लाख बढी सहयोग
बेनी । म्याग्दी प्रवासी नेपाली संघ मोना क्षेत्रिय समिति नागोया ,जापानले जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्नवास तथा पुनस्र्थापनाका लागि साढे पाँच लाख रुपैयाँ बढी सहयोग गरेको छ । क्षेत्रिय कार्यसमितिका सदस्य पुर्ण गर्बुजाको संयोजकत्वमा संचालन गरिएको अभियानमा नागोयामा रहेका म्याग्दीली लगायत नेपालीहरुबाट संकलित ...
-
जन्मदिनमा विपन्नलाई सहयोग
अनिल पौडेलम्याग्दी । म्याग्दीका एक पत्रकारले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र एक अबोध बालकलाई आर्थिक सहयोग गरेर मनाउनुभएको छ । पत्रकार हरिकृष्ण गौतमले जन्मदिनको अवसरमा बेनी नगरपालिका–५, भिरमुनिमा एक अबोध बालकलाई रु ५ हजार र तीन परिवारलाई ४५ सय बराबरको खाद्यान्न सामग्री प्रदान गर्नुभएको छ । विदेशमा रहे...
-
पहिरो पीडितलाई नर्वेबाट आर्थिक सहयोग
बेनी । नर्बेमा रहेका म्याग्दीलीहरुले गृहजिल्लाका पहिरो पीडितका लागि आर्थिक सहयोग गरेका छन् ।नर्वेको ओस्लोमा रहनुभएका अर्मन पिपलबोटका मदन कडेलको नेतृत्वमा राजन शेरचन, प्रविन शाही र भगवानी साहीको पहलमा नर्वेमा रहेका नेपालीहरुले दुई लाख २५ हजार १०४ रुपैयाँ सहयोग गरेका हुन् । बिमका पहिरो पिडितका लागि एक लाख रुपैयाँ माल...