• माओवादी केन्द्रको कार्यालय स्थापना

    बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी (केन्द्र)को जिल्ला संगठन कमिटिले आइतबार बेनीमा कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतले तीन वर्षअघि एकता गरेका तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युताएर ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि दुई दलले आ–आफ्नो पार्टी कार्यालय स्थापना गरेका हुन् । नेकपा माओ...

  • ओलीलाई विदाइ नगरे देश थप संकटको भुमरीमा फस्छ :वरिष्ठ नेता पौडेल

    म्याग्दी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान ओली सरकारलाई विदाई नगरे देशले थप संकट व्यहोर्नुपर्ने बताउनुभएको छ । नेपालको संविधानको हत्या गर्ने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्नु लोकतन्त्र बिरोधीलाई समर्थन गर्नु सरह भएको बताउँदै पौडेलले संसदमा पेश हुने अविश्वासको प्रस्तावमा कांग्रेसले कुनैपनि हालतम...

  • नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीको अध्यक्षमा पौडेल

    बेनी । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा नवराज पौडेल चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न १३ औ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भिमबहादुर श्रेष्ठ, सचिबमा नारायण शर्मा, कोषाध्यक्षमा धु्रबराज सुब...

  • स्वतन्त्र शैक्षिक परामर्श संघ गण्डकी प्रदेशको अध्यक्षमा भट्टराई,कोषाध्यक्षमा म्याग्दीका पाइजा

    पोखरा । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) गण्डकी प्रदेशको अध्यक्षमा जागृत भट्टराई चयन हुनुभएको छ । शनिबार सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा सुनिल पराजुली, सुजन बस्नेत, सचिवमा सञ्जय सुवेदी, सहसचिवमा विश्वप्रकाश भुसाल, कोषाध्यक्षमा नन्दु पाइजा मगर चयन हुनुभएको छ । कोषाध्यक्ष...

  • मोना कतारको अध्यक्षमा फगामी

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना),राष्ट्रिय कार्यकारी समिति कतारको अध्यक्षमा नरेन्द्र फगामी चयन हुनुभएको छ ।मोना कतारको नेपाली समय अनुसार शुक्रबार सम्पन्न दशौ साधारणसभा तथा १८ औ बार्षिकोत्सवबाट म्याग्दीको मालिका गाउँपालिका –५ का फगामी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्ष राज...

  • मन्त्री पुनद्धारा अक्सिजन उत्पादन केन्द्रको उद्घाटन, बेनी अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपुर्ति

    बेनी । म्याग्दीको सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । सो उत्पादन केन्द्रको विहिबार एक कार्यक्रमका विच गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुनले उद्घाटन गर्नुभएको हो । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउ...

  • आमा जोगाउन प्रयास गरौं : मन्त्री पुन

    बेनी । एकपटक हुने सामान्य चेकजाँचले पनि एकजना आमाको अकालमा मृत्यु हुनबाट जोगिने भएकाले स्त्रीरोगको परीक्षणलाई जोड दिनुपर्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताउनुभएको छ । गण्डकी प्रदेश सरकारको समन्वय एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) म्याग्दीले आयोजना गरेको स्त्री रोगसम्बन्धी शिविरको उद्घाटन गर्...

  • नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला सुरु (फोटो फिचर )

    बेनी । नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा सुरु भएको छ । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको आयोजना तथा नेपाल मगर विद्यार्थी संघ म्याग्दीको व्यवस्थापनमा विहिबारदेखी म्याग्दीको सदरमुकाम बेनीमा एघारौं राष्ट्रिय भेला सुरु भएको हो । रजत जयन्ती अवसरमा बेनीमा दुई दिन सम्म संचालन हुने भेलाक...

  • अन्नपूर्ण गाउँपालिकाको गाउँसभा सम्पन्न (तस्बिर सहित)

    पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको गाउँसभा आइतबार पोखरेबगरमा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको योजना तथा बजेट संसोधन, शिक्षा र वातावरण सम्बन्धी बिधेयक पारित गरेको गाउँसभामा गाउँपालिका र वडा बिभाजन गर्ने प्रस्ताव पेश भएको छ । सभामा भौतिक पूर्बाधार समितिका संयोजक कृष्णप्रसाद बरुवालले प्रस्तुत गर्नुभएको...

  • राष्ट्रिय विस्तारित भेलाको तयारी तिब्र

    म्याग्दी । नेपाल मगर विद्यार्थी संघले बेनीमा  आयोजना हुने रजत जयन्ती तथा ११ औं राष्ट्रिय विस्तारित भेलाको तयारीलाई तिब्रता दिएको छ । नेपाल मगर संघ केन्द्रिय समितिको आगामी फागुन २७ र २८ गते दुई दिनसम्म बेनीमा राष्ट्रिय विस्तारित भेला हुनेछ । संघले शनिबार पत्रकार सम्मेलन मार्फत भेलाको आन्तरिक तयारीलाई तिब्रता दिइएको जनाए...