बेनी । म्याग्दीमा एक जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र ,पोखरामा गरिएको परिक्षणमा जिल्लाको बेनी नगरपालिका– ३ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमित पुरुष छिमेकी मुलुक भारतबाट आएका हुन् । संक्रमित पुरुष बेनीको माउण्ट एभरेष्ट आवासिय...
म्याग्दी
-
-
निस्कोटमा पहिरोले दुई घर विस्थापित ,रेडक्रस र कांग्रेसद्धारा राहत सहयोग (तस्बिर सहित )
म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोटको केशमा पहिरोले दुई घर विस्थापित भएका छन् । अविरल बर्षाका कारण असोज २ गते बेलुकीको समयमा घर माथिबाट खसेको पहिरोले केशका दलप्रसाद पुन र चन्द्रबहादुर पुनको घर पुर्ण रुपमा क्षती पु¥याएको छ । पहिरोले घर पुरिदा पुर्ण रुपमा क्षति भएको छ । विस्थापीत परिवारलाई नेपाली कांग...
-
म्याग्दीका पूर्व सांसद तथा लेखक बानियाँको ‘महारानी’लाई मदन पुरस्कार
बेनी । म्याग्दीका पूर्व सांसद तथा लेखक चन्द्रप्रकाश बानियाँद्धारा लिखित ‘महारानी’ (उपन्यास)ले मदन पुरस्कार २०७६ प्राप्त गरेको छ ।सो पुस्तक २०७६ मा प्रकाशित भएको थियो । आइतबार वसेको मदन पुरस्कार गुठी समितिको वैठकले बानियाँद्धारा लिखित पुस्तक महारानीलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीद्धारा जारी विज्ञप्तीमा ...
-
करोड लगानीमा हिदिमा अर्गानिक तरकारी खेती (फोटो/भिडिओ )
बेनी । उत्पादन छिटोे र छोटो समयमै आम्दानी हुने होडमा पछिल्लो समय तरकारीमा रासायनिक मल तथा बिषादी युक्त औषधीको प्रयोग बढ्ढो छ । विभिन्न रासायनिक मल र विषादीयुक्त किटनाशक औषधी प्रयोगले गर्दा भान्सामा अर्गानिक तरकारी पाउन मुस्कील छ । रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गएको छ भने एकातिर बिषादीयुक्त औषधी...
-
विश्व किर्तिमानी पर्वतारोही पुर्जा सहित म्याग्दीका सात जनालाई बिभुषण
म्याग्दी । संविधान दिवसको अवसरमा विश्व किर्तिमानी पर्वतारोही निर्मल पुर्जा सहित म्याग्दीका सात जना राष्ट्रपतिद्धारा विभिन्न पदकबाट विभुषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभुषित हुनेमा विश्वकिर्तिमानी निर्मल पुर्जा ,समाजसेवी तथा पत्रकार सुरत केसी ,विकास थापा थापा मगर,डा. राजन सुवेदी र शिवलाल शर्मा रहेका छ...
-
गण्डकी प्रदेशमा डेङ्गुका १०५ र स्क्रब टाइफसका ५४ बिरामी
कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ । कास्की, नवलपरासी, म्याग्दी र बाग्लुङमा स्क्रब टाइफसक...
-
बाढीले सडक बगाएपछि बेनी–जोमसोममा फेरि यातायात ठप्प
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–३ दानाको अन्ध गल्छीस्थित रुप्से झरनामा आएको बाढीले सडक बगाएपछि बेनी–जोमसोम खण्डमा फेरि यातायात अवरुद्ध भएको छ । मुस्ताङबाट आलु–स्याउ बोकेर झरेका र बेनी हुँदै खाद्यान्न बोकेर उक्लँदै गरेका गाडी बाटैमा रोकिएका छन् । सडक बगेपछि त्यहाँबाट पैदलयात्रा गर्नसमेत नमिल्ने भएको छ । रुप्से झरनाम...
-
बहराइनमा म्याग्दीका ठकुरी झुण्डिएको अवस्थामा मृत फेला
म्याग्दी । बहराइनमा म्याग्दीका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको धवलागिरी गाउँपालिका–७,हिलापोखरीका अन्दाजी ४४ बर्षिय डेक बहादुर सेन ठकुरी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । जोहाल कन्ट्रक्सन कम्पनीमा कार्यरत ठकुरी सोमबार दिउसो कम्पनीको रुमको पंखामा कपडाको डोरी पासो लगाएर झुन्डिएको अवस्थ...
-
मगर संघ हङकङद्धारा म्याग्दीका बाढी पहिरो पीडिका लागि २ लाख रुपैयाँ सहयोग
म्याग्दी । मगर संघले म्याग्दीका बाढी पहिरो पीडितका लागि आर्थिक सहयोग गरेको छ । मगर संघ हङकङको नेतृत्वमा सञ्चालित अभियानमा संकलन भएको दुई लाख रुपैयाँ नेपाल मगर संघ ,म्याग्दीलाई आइतबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । मगर संघ हङकङका उपाध्यक्ष सुमन थापा मगरले सो रकम नेपाल मगर संघ म्याग्दीका अध्यक्ष डकमाया पाई...
-
ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । ललितपुरका दुई अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पताल उपचाररत दुई जना र मेघा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पताल, ललितपुरमा भदौ १७ गतेदेखि उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय कोरोना संक्रमि...


























