• करेन्ट लागेर शिख तल्लो गाउँकी एक किशोरीको ज्यान गयो

    बेनी,सोमबार चैत १० गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–५ शिख तल्लो गाउँकी एक किशोरीको करेन्ट लागेर ज्यान गएको छ । १८ वर्षीया पार्वती पाइजाको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाइजालाई आइतबार साँझ आफ्नै घरमा करेन्ट लागेको थियो । पोखरामा उच्च शिक्षा अध्ययन गर्दै आ...

  • काठमाडौमा एक जनामा कोरोना संक्रमण भएको पुष्टि

    काठमाडौ , सोमबार चैत १० गते । काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएका विदेशी नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । थप विवरण आउन बाँकी /अनलाइनखबर ...

  • सोमबारदेखी गण्डकी प्रदेशलाई ‘लक डाउन’ गर्ने तयारी

    पोखरा,आइतबार चैत ०९ गते । कोरोना भाइरस कोभिड(१९ को संक्रमणबाट जोगिन गण्डकी प्रदेशले पनि लक डाउनको तयारी गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको संयोजकत्वमा गठिन निर्देशन समितिको सोमबार बस्ने बैठकले लक डाउनको निर्णय गर्ने तयारी गरेको छ । ुयो संकटका बेला हत्तोत्साही नभई सम्यमित र साबधानीपूर्वक कोरोनासँग...

  • कोरोना संक्रमितको निशुःक उपचार गर्ने जलजला गाउँपालिकाको निर्णय

    पर्वत,आइतबार चैत ०९ गते । जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका हरेक नागरिकको एम्वुलेन्स सेवासहित निशुल्क उपचार गर्ने निर्णय गरेको छ । जलजला गाउँकार्यपालिकाको शनिवार बसेको बैठकले गाउँपालिका भित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरि यस्तो निर्णय गरेको गाउँपालिका...

  • म्याग्दीमा इन्टरलक इँटाको माग बढ्दै ः घर निर्माण गर्ने क्रम तिब्र

    धु्रबसागर शर्मा म्याग्दी,शुक्रबार चैत ०७ गते । हिमाली जिल्ला म्याग्दीमा इन्टरलक इँटाको माग बढ्दै गइरहेको छ । बेनी नगरपालिका ७ बेनी बजारका युवा उद्यमी अर्बिन श्रेष्ठले पहिलोपटक यहाँ संचालन गरेको इन्टरलक इँटा उद्योगबाट उत्पादित इँटाको माग अत्याधिक बढ्दै गइरहेको हो । करीब रू. सात लाखको लगानीमा २०७६ भदौ २० ग...

  • जसले हल्लाउँदै छन् नेपाल आइडलको मञ्च

    काठमाडौं ,बुधबार चैत ०५ गते । नेपालमा पहिलो पटक फेन्चाइज रियालिटी सो भित्र्याउने श्रेय नेपाल आइडललाई जान्छ। नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिद्वारा सञ्चालित एपी वान एच डीबाट हरेक हप्ता बिहीबार र शुक्रबार नेपाल आइडल( ३ प्रसारण भइरहेको छ। नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेल हुन् भने लोकेश वज्राचार्य र एलन श्रेष...

  • कोरोनाका कारण तातोपानी कुण्ड अनिश्चितकालको लागि बन्द हुने

    म्याग्दी ,बुधबार चैत ०५ गते । विश्वव्यापी महामारी रुपमा फैलिदै गएको कोरोना भाइरसको त्रासको कारण म्याग्दीको तातोपानी कुण्ड अनिश्चितकालका लागि बन्द गरिने भएको छ । ्म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डलाई अनिश्चितकालको लागि बन्द गरिने भएको हो । देशका विभिन्न ठा...

  • नेकपा म्याग्दीले सुदृढीकरण अभियान चलाउने

    बेनी,बिहिवार  फागुन  २२ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ल संगठन कमिटि म्याग्दीले पार्टी एकता सुदृण्ीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश कमिटिको निर्देशन अनुसार हालै बेनीमा सबेको जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकले चैत १ गतेदेखि जेठ मसान्तसम्म जिल्ला ब्यापी अ...

  • अनेरास्ववीयू म्याग्दीको प्रशिक्षण

    बेनी, आइतबार  फागुन १८ गते  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववीयू म्याग्दीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम शनिबार बेनीमा सम्पन्न भएको छ । अनेरास्ववीयूको केन्द्रीय सदस्य प्रकाश पौडेलले हालै गठन भएको ५१ सदस्यीय जिल्ला संगठन कमिटिका पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण ग...

  • होमस्टे संचालकलाई तालीम

    धिरन खत्री म्याग्दी,बुुुधबार फागुन १४ गते । पछिल्लोसमय ग्रामिण भेगको जनताको आर्थिक जीवनस्तर उकास्ने प्रमुख आधार होमस्टे मानिन्छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ग्रामिण भेगमा संचालन गरेका होमस्टे संचालकलाई स्थानीय रुपमा उत्पादित बस्तुको विभिन्न परिकार र स्वादिष्ट खाना बनाउनका लागि कृषि ज्ञान केन्द्र म्याग्दी...