• पश्चिम दरबाङ सहकारीको १२औं साधारणसभा

    प्रताप बानियाँ बेनी ,आइतबार कात्तिक २४ गते । पश्चिम दरबाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीको शनिबार १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल २ हजार ७ सय १० जना शेयर सदस्य रहेको सहकारीले छ करोड ३६ लाख ५९ हजार शेयर पुँजी, ३३ करोड सात लाख ३१ हजार एकसय रुपैयाँ बचत र ३४ करोड सातलाख ८४ हजार सातसय एक रुपैयाँ कर...

  • इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मजयन्ती मनाइयो

    बेनी ,आइतबार कात्तिक २४ गते । म्याग्दी र पर्वत बेनीमा बसोबास गर्ने मुस्लिम समुदायले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती मनाएका छन् । म्याग्दी मुस्लिम सेवा समाज समितिको आयोजनामा आइतबार बेनीमा झाँकी सहितको ¥याली तथा विभिन्न कार्यक्रम गरी मोहम्मदको १४९४ औ जन्म जन्मदिन मनाइएको हो । ...

  • बिम बस दुर्घटना ः मृतक ४ जनाको सनाखत

    बेनी,सोमबार कात्तिक १८ गते । म्याग्दीको मालिका गाउँपालिका –७ बिममा यात्रुबाहक बस दुर्घटनामा परि ज्यान गुमाउने चारैजनाको सनाखत भएको छ । आइतबार साँझ साढे ६ बजेको समयमा दरबाङदेखी मालिका– ७ बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४ ७६ नम्बरको यात्रुबाहक बस बिमको गलघण्टी घुम्तीमा अनियन्त्रीत भई दुर्घटना हुँदा बसमा सवार ४ जनाको...

  • बैज्ञानिक तथा सामाजिक अभियन्ता पुनले स्थापना गरे‘राष्ट्रिय आविष्कार केन्द्र’

    काठमाण्डौ,शुक्रबार कात्तिक १ गते । काठमाण्डौमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ । वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो । जनस्तरबाट र विदेशीहरुले पनि...

  • अमेरिका पठाउने भन्दै म्याग्दीका युवाहरुबाट गुपचुप रुपमा चर्को अशुली

    काठमाडौँ,विहिबार असोज ९ गते । भुटानी सरणार्थीको रुपमा म्याग्दीका बिभिन्न स्थानका युवाहरुलाई अमेरिका पठाउने भन्दै ठूलो रकम अशुली हुँदै गरेको आशंका गरिएको छ । म्याग्दीका विम, मराङ, दिच्याम, डुखु, बरन्जा र भकिम्ले लगायत गाउँका युवाहरुसँग एक गिरोहले ३० लाखसम्मको रकम आगामी डिसेम्बरसम्ममा अमेरिका पठाउने भन्दै धेरै ...

  • घटस्थापनाको सार्वजनिक विदा दिन माग (ज्ञापनपत्रसहित)

    प्रताप बानियाँ म्याग्दी,सोमबार असोज ६ गते – क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीले घटस्थापनाको दिन सार्वजनिक विदा दिन माग गरेको छ । समाजले सोमबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र पठाउँदै विदा दिन माग गरेको हो । ‘राष्ट्र...

  • म्याग्दीमा पनि संबिधान दिवस मनाइयो

    बेनी,शुक्रबार असोज ३ गते । संविधान सभावाट नयाँ संविधान जारी भएको चार बर्ष पुरा भएको अवसरमा असोज ३ लाई आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । यसैगरी म्याग्दीमा पनि जिल्ला स्थित पाँच गाउँपालिका ,एक नगरपालिका ,जिल्ला समन्वय समिति म्याग्दी ,जिल्ला प्रशासन ,जिल्ला अदालत तथा विभिन्न सरकारी कार्यालयहरुले विभिन्न...

  • बेनीमा राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी अन्तक्र्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

    बेनी सोमबार भदौ १६ गते । म्याग्दीको सदरमुकाम बेनीमा राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी अन्तक्र्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जिकरण भिभाग सिंहदरबार काठमाण्डौँको आयोजनामा सोमबार जिल्लाका ६ वटै स्थानीय तहका जनप्रतिनिधि ,सरकारी कर्मचारी ,राजनितिक दल ,नागरिक अधिकारकर्मिला...

  • ६८ तस्विर र भिडियोमा ओमकुमारी शान्ति कोषको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन

    म्याग्दी,आइतबार भदौ १५ गते । गरिब तथ विपन्न परिवारका विरामीको उपचारमा आर्थिक सहयोग गर्दै आएको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको शनिबार पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । ६८ तस्विर र भिडियोमा हेर्नुहोस् https://youtu.be/WovBi1IHjoM ...

  • शान्ति कोषको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन , अध्यक्षमा शाक्य

    बेनी,शनिबार भदौ १४ गते । जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार बेनीमा सम्पन्न पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट कोषको अध्यक्षमा राजेश शाक्य सर्वसम्मत रुपमा चयन हुनुभएको छ । अध्यक्ष शाक्य संगै कोषको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा हरिकृष्ण ग...