म्याग्दी,आइतबार साउन १९ गते । संघिय सरकारका महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारलाई असफल बनाउन षड्यन्त्र सुरु भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको चौथो जिल्ला सभालाइ सम्बोधन गर्दै मन्त्री थापाले भित्रि र बाहिरी शक्तीको चलखेल बढेको बताउनुभयो । सरकारको सुखी नेपाली समृ...
म्याग्दी
-
-
नेकपा म्याग्दीको ७ सदस्यीय कार्यालय र ३२ सदस्यीय सचिवालय गठन
बेनी,आइतबार साउन १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको जिल्ला कमिटिको दोस्रो पूर्ण वैठकले जिल्ला कार्यालय र सचिवालय गठन गरेको छ । पोलिटव्युरो सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र जिल्ला इन्चार्ज भुपेन्द्र बहादुर थापाको उपस्थितिमा शनिवार पार्टी कार्यालय हाडेभिरमा सम्पन्न बैठ...
-
नवआगन्तुक प्रजिअलाई उवासंघले ग¥यो स्वागत
म्याग्दी,शनिबार साउन १८ गते । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई शनिबार म्याग्दी उद्योग वाणिज्य संघले स्वागत गरेको छ । हालै मात्र म्याग्दीको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी लिएर आएका उनलाई उद्योग वाणिज्य संघले स्वागत तथा परिचय गरेको हो । नवआगन्तुक प्रजिअ ढकाललाई म्याग्दी उद...
-
महिलालाई आर्थिक रुपमा सशक्त र सक्षम बनाउनुपर्छ ः मन्त्री थापा
म्याग्दी,शनिबार साउन १८ गते । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनुपर्ने बताएकी छिन् । म्याग्दीमा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमको स्थलगत अनुगमनपछि आयोजित समीक्षा कार्यक्रममा बोल्दै उनले महिलालाई आयआर्जनका क्षेत्रमा लगाउनुपर्ने बताएकी हुन् । ...
-
मानव बेचविखन विश्वको तेस्रो ठूलो सांगठनिक अपराध : मन्त्री थापा
काठमाण्डौं,विहिबार साउन १६ गते । महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मानव बेचविखन विश्वको तेस्रो ठुलो सांगठनिक अपराध भएको बताउनुभएको छ । जनता टेलिभिजनको जनसंवाद कार्यक्रममा मन्त्री थापाले यस्तो बताउनुभएको हो । फाइल तस्वीर उहाँले नेपालमा महिला बालबालिका ओसारपसार तथा बेचविखन कार्य अन्त्य ...
-
नेवार समुदायको बर्षे नाच सुरु,पहिलो दिन घण्टाकर्ण पर्व मनाइयाे (फोटो र भिडियो सहित )
म्याग्दी ,मंगलबार साउन १४ गते । म्याग्दीको सदरमुकाम बेनीमा नेवार समुदायको परम्परागत एक महिने बर्षे नाच सुरु भएको छ । यो नाच नेवार समुदायले देशभर विभिन्न कार्यक्रम गरी हरेक बर्ष मनाउने गर्दछन् । बर्षे नाचको पहिलो दिन बेनीमा घण्टाकर्ण पर्व अर्थात गठेमंगल मनाइएको छ । बर्षे नाचलाइ नेवार समुदायले असत्य माथि सत्य...
-
रघुगंगाको तिप्ल्याङमा प्रहरी पोष्ट स्थापना
म्याग्दी,सोमबार साउन १३ गते । जिल्लाको रघुगंगा गाउँपालिका – १ तिप्ल्याङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालयको २४ औँ पोष्टको रुपमा तिप्ल्याङमा प्रहरी पोष्ट स्थापना गरिएको हो । प्रमुख अधिकारी लिलाधर अधिकारीले नागरिकलाई सुरक्षाको प्रत्याभूती दिलाउन प्रहरी पोष्ट स्थापना गरिएको बताउनुभयो । ...
-
धौलागिरी गाउँपालिकामा बालबिवाह न्युनीकरणको पहल
सन्तोष गौतम/गोपाल आचार्यताकम,सोमबार साउन १३ गते । बालबिवाह न्यूनीकरणका लागि म्याग्दीको धवलागिरी गाउँपालिका¬ — ७ शिवाङमा आइतबार बालकचहरी सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका, गुड नेवर्स इन्टरनेशनल, कदम र संगम म्याग्दीको आयोजनामा भएका सो कार्यक्रममा बालबिवाहको अवस्था, कारण र समाजमा देखिएका असर तथा न्युनीकरणका उपा...
-
स्वास्थ्य कार्यालय प्रमुख आचार्य सहित ४ कर्मचारी अख्तियारको फन्दामा (भिडियो सहित )
म्याग्दी,आइतबार साउन १२गते । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत ४ कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । कार्यालय प्रमुख भीमप्रसाद आचार्य सहित स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी पक्राउ परेका हुन् । https://youtu.be/X1dgZ2LrwiQ उनीहरुले कार्यलयबाट सञ्चाल...
-
लायन्स क्लबहरुद्धारा बोधीचित्त र पिपलको वृक्षरोपण
बेनी ,शनिबार साउन ११ गते ।म्याग्दीको सदरमुकामा बेनीमा रहेका लायन्स क्लवहरुले शनिबार विभिन्न जातका विरुवाहरु रोपेका छन् । लायन्स क्लब अफ बेनी पिस सिटीले रत्नेचौरको लक्ष्मीहरी मन्दिरमा बहुमुल्य बोधिचित्तको विरुवा रोपेको छ । हरेक सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको क्लबले बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित लक...


























