• लागूऔषध दुरुपयोग तथा ओसारपोसारविरुद्ध सप्ताहव्यापी कार्यक्रम सकियो

    म्याग्दी,बुधबार असार ११ गते । ‘समृद्ध राष्ट्र निर्माणका लागि लागूऔषधरहित स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ विविध कार्यक्रमहरुको आयोजना गरेर लागूऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी, जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा...

  • मालिका गाउँपालिकाको बजेट ३९ करोड ८४ लाख बढी

    बेनी ,बुधबार असार ११ गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७६ ÷०७७ का लागि ३९ करोड ८४ लाख ९४ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ गाउँपालिकाको केन्द्र दरबाङमा मंगलबार चौथो गाउँसभाबाट सो बजेट ल्याएको हो । गाउँसभामा गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले चालुतर्फ २४ करोड ७४ लाख रुपैयाँ र...

  • आफुँ बाँचे र मृगौला पीडितलाई बचाउने अभियानमा

    हरिकृष्ण गौतम/म्याग्दी, आइतबार असार ८ गते । ‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखानै छ । जसलाई समस्या परेको हुन्छ पीडा पनि उसैले मात्र भोगेको हुन्छ। पीडा अरूले अनुभूति गर्न सक्ने विषय होइनन् । तर, म्याग्दीका एक यूवाले आफ्नो दुवै मृगौला खरावीपछि भोगेको दुखलाई बुझ्दै आफूलाई अचानो सम्झिएर दुवै मृगौला खराब...

  • नाप तौल सामाग्रीको परिक्षण तथा नविकरण गर्न घुम्ती शिविर

    म्याग्दी, शनिबार असार ७ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा नाप तौलका सामानको परिक्षण र नविकरणका लागि घुम्ती शिविर सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा नापतौल तथा गुणस्तर विभागको पोखरा स्थित कार्यालयले शनिबारदेखी बेनीमा घुम्ति शिविर सञ्चालन गरेको हो । शिविरको पहिलो दिन २०१ जना व्यवसायीले स...

  • म्याग्दीमा योग दिवस मनाइयो ,स्वस्थ जिवनका लागि योग ःमन्त्री पुन

    म्याग्दी ,शुक्रबार असार ६ गते । अन्तर्राष्ट्रिय योग दिवस म्याग्दीमा पनि मनाइएको छ । योग दिवसको अवसरमा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेबी पुनले जिवन शैली परिवर्तनका लागि योग अभ्यास अनिवार्य भएको बताउनुभयो । अन्तर्राष्ट्रिय योग दिवस समारोह जिल्ला कार्यसमिती म्याग्दीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ...

  • रघुगंगा गाउँपालिकाको गाउँसभा, ३१ करोड ४१ लाख बजेट सार्वजनिक

    म्याग्दी ,विहिबार असार ५ गते । जिल्लाको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममार्फत पूजिगततर्फ ११ करोड ५८ लाख ३१ हजार र चालुतर्फ १९ करोड ८३ लाख गरी कुल ३१ करोड ४१ लाख ३१ हजारको बजेट सार्वजनिक ग गाउँसभाको उद्घाटन गदैं अध्यक्ष भव बहादुर भण्डारीले हरेक जनताको घरदैलोमा पुग्ने गरी नीति तथा कार्यक्...

  • लागुऔषध दुरुपयोग विरुद्धको साताव्यापी कार्यक्रम सुरु

    म्याग्दी ,विहिबार असार ५ गते । म्याग्दीमा लागु औषध दुरुपयोग एवम् ओसार पोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा साताव्यापि कार्यक्रम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनमा विहिबारदेखी बेनी बजारमा सो कार्यक्रम सुरु भएको हो । साताव्यापी कार्यक्रम अन्तर्गत दिवसको पहिलो दिन विहिवार बेनीमा स...

  • जनकल्याण माविले ६२ औं वार्षिकोत्सव मनायो

    प्रताप बानियाँ ,म्याग्दी, विहिबार असार ५ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले बुधबार ६२औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको आयोजनामा विविध कार्यक्रमहरु सञ्चालन गरेर विद्यालयले आफ्नो वार्षिकोत्सव दिवस मनाएको हो । वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान तथा विदाई, विद...

  • हाते ट्याक्टर मर्मत सम्बन्धी सात दिने तालिम

    म्याग्दी, बुधबार असार ४ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा युवाहरुलाई लक्षित गरि हाते ट्याक्टर मर्मत सम्बन्धी तालिम सुरु भएको छ । सिप विकास केन्द्र कुश्माको आयोजना र मंगला गाउँपालिकाको समन्वयमा सात दिन सम्म सञ्चालन हुने तालिममा २० जना कृषकहरुको सहभागिता रहेको छ । तस्बीर : जगत बानियाँ कृषकह...

  • दरवाङमा नेकपाको सपथ

    म्याग्दी, बुधबार असार ४ गते । नेकपा म्याग्दीले वडास्तरमा सपथ ग्रहणलाई अन्तिम चरणमा पु¥याएको छ । यसैक्रममा मालिका गाउँपालिका–६ दरवाङमा मंगलबार वडा कमिटिको पुर्ण बैठक तथा सपथ ग्रहण सम्पन्न भएको छ । नेकपाका जिल्ला सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । वडा कमिटि अध्यक्...