गंगा पुनबेनी शनिबार फागुन १८ गते । नेपाल बिजुली, पलम्बर, पेन्टर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपालको शुक्रबार बेनीको हाँडेभिर स्थित नेकपा पार्टी कार्यालयमा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ । म्याग्दी, बाग्लुङ र पर्वतका जिल्ला तथा गाउँ कमिटिका पदाधीकारी र सदस्यहरु गरि ४२ जना सहभागि कार्यक्रममा क्युपे...
म्याग्दी
-
-
ओखरबोटको सिस्नेरी र खवाङमा खानेपानी आयोजना निर्माण
बेनी बिहिबार फागुन १८ गते । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिका गाउँपालिका ४ सिस्नेरी र खवाङका घरघरमा खानेपानी सुबिधा पुगेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत बन्दरमुल खानेपानी तथा सरसफाई आयोजना निर्माण गरेर स्थानीयबासीलाई निजी धारा मार्फत खानेपानी सुबिधा उप...
-
युवाहरुको पहलमा निर्माण भएको खेलमैदान र युवा क्लवको भवन उद्घाटन
सानालेखमा महाशिवरात्री मेला शुरु धु्रबसागर शर्मा म्याग्दी शनिबार फागुन १८ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा दोस्रो महाशिवरात्री मेला एवम् विविध सांस्कृतिक कार्यक्रम २०७५ शुक्रवारदेखि शुरु भएको छ । सानालेखको लेखसाइड युथ क्लवको आयोजनामा शुरु भएको मेला एवम् सांस्कृतिक कार्यक्रमक...
-
म्याग्दीमा ३७ औं मगर स्थापना दिवस तथा सातौं जिल्ला अधिवेशन यसरी मनाइयो ( भिडियो सहित )
बेनी बिहिबार फागुन १६ गते । ३७ औं मगर स्थापना दिवस तथा सातौं जिल्ला अधिवेशन प्रमुख अतिथि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले उद्घाटन गर्नुभएको हो । भिडियो हेर्नुहोस् https://youtu.be/Q2qV9NZ23_o ...
-
असिना र पानीले म्याग्दीका कृषकको लाखौंको तरकारी नष्ट
म्याग्दी बिहिबार फागुन १६ गते । गयराती परेको असिना पानीले म्याग्दीका कृषकहरुले आफ्नो खेतबारीमा लगाएको लाखौंको तरकारी नष्ट गरेको छ । राती १२ बजेदेखि साढे १२ बजेको समयमा परेको भीषण असिना र पानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पु¥याएको हो । असिना र पानीले तरकारी खानका लागि तयारीमा अवस्थामा ...
-
औलामा खानेपानी आयोजना निर्माण
बेनी बिहिबार फागुन १६ गते । म्याग्दीको मालिका गाउँपालिका ३ औलामा ठूलोगैरा खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको आयोजनाको बुधबार तेस्रो तथा अन्तिम अनुगमन र सार्वजनिक परिक्षण गरिएको छ । आयोजनाको फिनल्याड सरकारकी प्राबिधिक सल्लाहकार सन्ना लि...
-
भिडियाेमा हेर्नुहाेस् विशेष जिल्ला सभा २०७५
बेनी बिहिबार फागुन १६ गते । भिडियाेमा हेर्नुहाेस् विशेष जिल्ला सभा २०७५ । https://youtu.be/q6VBrJZxLt8 ...
-
बिशेष जिल्ला सभा : सरकारले पहिलो वर्षमा संघीयताको आधार तयार गरेको मन्त्री थापाको भनाई
बेनी बुधबार फागुन १५ गते । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारको एक वर्षेको अवधिमा संघीयताको आधार तयार पार्न सफल भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको बुधबार बेनीमा बिशेष जिल्ला सभाको उद्घाटन गर्दै मन्त्रि थापाले एक वर्षको अवधिमा विभिन्न २५ वटा कानुन निर्माण, कर्मचारी समायोजन...
-
‘लाहुरे’ संस्कारले गर्दा राज्य सत्तामा मगर समुदायको उपस्थिती न्युन रह्योः मन्त्री थापा
बेनी बुधबार फागुन १५ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले लाहुरे संस्कारका कारण राज्य सत्तामा मगर समुदायको प्रतिनिधित्व न्युन रहेको बताउनुभएको छ । बुधबार नेपाल मगर संघको ३७ औं स्थापना दिवस तथा नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीको सातौं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको ...
-
ज्यामरुककोट समाज नेपालद्धारा गरिब तथा असहायलाई ४० हजार सहयोग
ध्ुा्रबसागर शर्मा म्याग्दी मंगलबार फागुन १४ गते ज्यामरुककोट समाज नेपालले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका तीन जना गरिब तथा असहाय बालबालिका र व्यक्तिको पढाई खर्च र उपचारका लागि रु ४० हजार सहयोग गरेको छ । रोजगार,अध्ययन र बसाइसराइ लगाएतका कारणले ज्यामरुककोटबाट देश विदेशका विभिन्न ठाउँहरुमा पुगेका ज...

























