• न्यू धौलागिरि सहकारीको २४औं वार्षिक साधारणसभा

    बेनी । न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पर्वत बेनीस्थित ज्ञान गौरी रिसोर्टमा मंगलबार सहकारीका एकाई प्रतिनिधिको उपस्थितमा भएको वार्षिक साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले गर्नुभएको थियो । म्याग्दीको जेठो सहकारी रुपमा च...

  • अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    म्याग्दी,पुस ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न ११ वटा विद्यालयक...

  • के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल कप सुरु

    दरबाङ । पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । विद्यालयको प्रांगणमा मुल समारोहको आयोजना गरी विविध कार्यक्रमका सात १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल फुटसल प्रतियोगिता सुरु भएको छ । कार्...

  • तस्बिरमा झिँ गाउँबाट देखिएको धौलागिरी हिमाल

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँ पर्यटकीय सम्भावना बोकेको गाउँ हो । मगर,दलित थकाली र ब्राहामण समुदायको बसोबास रहेको झिँ गाउँ साँकृतिक रुपमा पनि धनी छ । धौलागिरि सेञ्चुरी पदमार्गले समेटिएको झिँ गाउँ र यहाँबाट देखिने धौलागिरी,निलगिरी,अन्नपुर्ण,माछापुछ्रे ,मानापाथि लगायत हिमालको दृश्यले सबैलाई मोहित गरिदिन्छ...

  • जलजला गाउँपालिकामा भवन निर्माण सुरु

    जलजला । बेनीबजार सँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माण सुरु गरेको छ । भाँडाको घरमा साघुरो र अव्यवस्थित कार्यालयका कारण सेवा प्रवाहमा असहज भएका भन्दै पालिका केन्द्र लामाखेतमै नयाँ भवन निर्माण थालेको हो । भवनको बुधवार पालिका अध्यक्ष राजुप्रसाद आ...

  • मंगलाको बुकेनीमा खेलमैदान उद्घाटन,विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुँदै

    बेनी । म्याग्दीको मंगला गाउँपालिका –४,बुकेनी स्थित गांम्फा युवा क्लबको वार्षिक उत्सव मेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुनेभएको छ । गांम्फा युवा क्लबको आयोजना र बुकेनी आमा समुहको सहआयोजनामा यहि पुस २६ गतेदेखि माघ १ गतेसम्म कार्यक्रम सञ्चालन हुन लागेको हो । क्लब अध्यक्ष अमिन रोकाका अनुसार पुरुष ,महिला र प्रौढ भलिबल ...

  • प्रदेश प्रमुख शेरचनका दश दाजुभाईद्धारा विद्यालयलाई निशुल्क जग्गादान

    बेनी । म्याग्दीको मालिका गाउँपालिका -४,स्थितओखरबोट माविलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाईले करिब दश रोपनी जग्गा दान गर्नुभएको छ । शेरचनका दश दाजुभाईले बुधबार एक कार्यक्रमका विच ओखरबोट माविलाई नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा दान गर्नुभएको हो ।ओखरबोट गाउँ दश दाजुभाईको जन्मथलो ...

  • एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक प्रदान

    बेनी ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–३,मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गर्नुभएको छ ।विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले रु दुई लाखबराबरका पोशाक उपलब्ध गराउनुभएको हो । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता...

  • धवलागिरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता (फोटोफिचर)

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । वडा नम्बर ७ स्थित सिवाङमा हेम नमुना आवासीय मावि परिसरमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । ४ गते सम्मसञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालय सहभागि रहेका धवलागिरी ...

  • रघुगंगामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन(फोटोफिचर)

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाल...