बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा महिलालाई बोल्ने बानीको विकास गर्न तीन दिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सुरू भएको छ । मालिका सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबारदेखि सुरू भएको तालिमको मंगला गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष एकजित रोकाले उद्घाटन गदैं संस्थ...
म्याग्दी
-
-
बेनी नगरपालिकामा शिक्षक र कर्मचारीले दलीय आबद्धता त्याग्नुपर्ने
म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाका शिक्षक र कर्मचारीहरूले दलीय आबद्धता त्याग्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयको निर्देशन तथा ऐनको कार्यान्वयन गदै राजनीतिक दलको कार्यकारी तथा सदस्यता लिएका शिक्षकहरूले दलबाट राजीनामा दिएको १५ दिनभित्र नगरपालिकालाई जानकारी दिनुपर्ने निर्णय गरेको छ । नगरप्रमुख सुरज केसीको अध्यक्षताम...
-
म्याग्दीमा कानुन दिवसमा शुभकामना आदानप्रदान
बेनी । न्यायालयको सेवालाई निष्पक्ष र भूमिकालाई तटस्थ बनाउन सकेमा नागरिकको विश्वास बढ्ने म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । कानुन दिवस –२०८१ को अवसरमा बुधबार बेनीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम कानुन सबै नागरिकको पहुँचमा हुनुपर्ने बताइएको थियो । जिल्ला अदालत म्याग्दी र नेपाल...
-
म्याग्दीमा मनाइयो विश्व रेडक्रस दिवस
बेनी । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ट्राफिक प्रहरीलाई मास्क सहयोग गरेको छ । विश्व रेडक्रस दिवसको अवसरमा बुधबार बेनीमा आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई २५ हजार थान मास्क उपलब्ध गराइएको हो । रेडक्रसका शाखा सभापति अमर बानियाँले जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीलाई मास्क हस्तान्तरण गर्...
-
म्याग्दीमा ट्राफिक सप्ताह सुरु (तस्बिर/भिडिओ)
म्याग्दी । म्याग्दीमा सचेतनामुलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ मनाउन सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा मंगलवारदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनालाई प्रभाबकारी बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । वैशाख ३१...
-
दिवंगत आफन्तको सम्झनामा रितुङ्ग माविमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,घ्यासीखर्क स्थित रितुङ्ग माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । दिवंगत हुनुभएका स्थानीय समाजसेवी रामबहादुर घरब्जा छन्त्याल र हल्जना घरब्जा छन्त्यालको स्मृतिमा उहाँका छोराछोरी, बुहारी र नातीनातिनीहरुले विद्यालयको शैक्षिक क्षेत्रमा सघाउन साे अक्षयकोष स्...
-
ग्राभेल गरेर स्तरोन्नति गर्ने सहमती पछि दुईदिनदेखि अवरुद्ध सडक सूचारु
बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–३ ,मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै दुईदिनदेखि अबरोध गरेको सडक सूचारु भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनाका ठूला सवारी साधन ओहोर दोहोर गर्दा सडक जिर्ण भएको र धुलो व्यवस्थापन...
-
सृष्टि विकको शैक्षिक अभिभावक बने किसान जिसी
बेनी । जन्मदिने आमाबुबाले बिर्सिएकी बेनी नगरपालिका–६,डम्बरा बस्ने १२ बर्षिय सृष्टि विकले शैक्षिक अभिभावक पाएकी छन्। जन्मदिने आमाबुबा दुबैले दोस्रो विवाह गरेपछि सुकुम्बासी जिवन बिताइरहेकी माइतकी हजुरआमा जानकी विकसँग बस्दै आएकी सृष्टिलाई यूकेमा रहेका बेनपा–६,छापका किसान जिसीले कक्षा १२ सम्मको पठन–पाठनका लागि आवश्यक सम्पू...
-
वडा सदस्य फगामी परिवारद्वारा बाल जागृति आधारभुत विद्यालयका विद्यार्थीलाई खाद्यान्न सामग्री सहयोग
म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ७ मंगलाघाटका रमेश फगामी र गुनमाया फगामीको परिवारले वगुवाखोला स्थित बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । १३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फगामीका छोरा वुहारी हाल अष्ट्रेलियामा र...
-
पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशकै उत्कृष्ट घोषित
बेनी ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा संस्थागत मर्यादा र ब्यवसायिक निष्ठापूर्वक कार्य गरेको भन्दै उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो । बुधबार विहान आयोजित साधारणसभा तथा अधिवेशनको अवसरमा गण्डकी...
- « Previous Page
- 1
- …
- 72
- 73
- 74
- 75
- 76
- …
- 302
- Next Page »






















