• सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

    बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ । पर्यटक याममा दैनिक तीन सय ५० जनाको हाराहारीमा विदेशी पर्यटक आउने अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल, घोडेपानी क्षेत्रमा यो वर्षको पर्यटकयाममा एक सय ५० जनाको हाराहारीमा ...

  • गोली लागेर छियाछिया परेको विजुलीको पोल काठमाडौंबाट म्याग्दी ल्याइँदैं

    बेनी । तत्कालीन नेकपा माओवादी र शाही नेपाली सेनाको भिडन्तका बेला गोली लागेर छिया छिया भएको बिजुलीको पोल म्याग्दी नै फिर्ता गरिने भएको छ। बेनीको मंगलाघाट बजार छेउमा रहेको नेपाली सेनाको तत्कालिन समयमा कालीप्रसाद गण (ई)छेउमा रहेको विजुलीको पोलमा भिडन्त क्रममा सयौं गोली लागी प्वाल नै प्वाल परेको अवस्थामा रहेको थियो । भ...

  • हिराकुमारीलाई मोना कतार बहुद्देश्यीय अक्षय कोषको आर्थिक सहयोग

    बेनी । खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका-९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ । आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी चोखालको छोराछोरीको शिक्षादीक्षाका लागि कतारमा रहेका म्याग्देलीको साझा संस्था मो...

  • अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता सुरु,सांसद गौचनद्धारा उद्घाटन(तस्बिर/भिडिओ)

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा ‘राम– विमला फाउण्डेशन २१ औँ जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगिताको उदुघाटन गरिएको छ । उक्त प्रतियोगिताको मंगलबार गण्डकी प्रदेशसभा सदस्य सांसद विमला गौचनले उद्घाटन गर्नुभयो । मंसिर २२ गतेसम्म बेनीको खुला मञ्चमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका २२ विद्यालयले सहभागिता ज...

  • बरंजाबाट बेनी आउँदै गरेको बोलेरो जीप डम्मरामा दुर्घटना हुँदा ५ जना घाइते

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–३,बरंजाबाट सदरमुकाम बेनी तर्फ आउँदै गरेको बोलेरो जीप बेनी नगरपालिका– ६,स्थित डम्मरामा दुर्घटना भएको छ । दुर्घटना परि चालक सहित ५ जना घाईते भएका छन । सोमबार दिउसो सवा १२ बजेको समयमा ग १ ज ८०४२ नम्बर उक्त बोलेरो जीप बेनी दरवाङ सडकबाट करिव १ सय मिटर तल खसेको थियो । दुर्घटना परि घा...

  • बरंजामा अपाङ्गता परिचयपत्र वितरण, ४७ जना लाभान्वित

    बेनी । ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आइतबार म्याग्दीको मंगला गाउँपालिका–३, बरंजामा अपाङ्गता परिचयपत्र वितरण भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडास्तरमा अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्नुका साथै सचेतनामूलक कार्यक्रम गरिएको हो । ‘दीगो विकास लक्ष्य प्राप्तिको प्...

  • प्रदेश सरकारले चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्ने

    घोडेपानी । गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीय स्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताउनुु भएको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समिक्षा कार्यक्रममा सहभागी हुन शुुक्रबार म्याग्दीको घोडेप...

  • नगरभित्र अटो रिक्सा सञ्चालनको लागि रुट कायम

    बेनी ।म्याग्दीको बेनी नगरपालिका भित्र सञ्चालित अटो रिक्सालाई नयाँ रुट कायम गरिएको छ । नगरपालिका भित्र कालोपत्रे र ढलान र केही कच्ची सडकमा यात्रुलाई बोक्न मिल्ने गरी रूट कायम गरिएको हो ।बिहिबार नगर प्रमुख सुरत केसीको अध्यक्षतामा बसेको बैठकले बेनपा–४ तातोपानीको पखेर जोड्ने पुल,फापरखेतको पहिरोसम्म, बेनपा–९ गलेश्वरको बेलिब...

  • अन्नपूर्ण आधार शिविरको पदयात्रा

    नारच्याङ । समुन्द्रि सतहदेखि चार हजार तीन सय पाँच मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रर्वद्धनका लागि पदयात्रा गरिएको छ ।म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तब्यको रुपमा विकास हुुन थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रर्वद्धनका ...

  • मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको आयोजनामा शिपमुलक तालिम अन्तरगत मुडा बुनाई तामिल सञ्चालन गरिएको हो । तालिममा २५ जनाले सहभागीता जनाएका छन् । एक सातासम्म सञ्चालन हुने तालिममा नेत्रलाल गोतामेल...