म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा शनिबारदेखि तेस्रो क्याम्पसभा तथा अधिवेशन सुरू भएको छ । पश्चिम म्याग्दीको एक मात्र क्याम्पसको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गदैं समुदायको अग्रसरतामा स्थापना भएको क्याम्पसले चुनौतीका बिच भौतिक र शैक्षिक प्रगति गरेको...
म्याग्दी
-
-
म्याग्दीकाली संचार सहकारी संस्थाको अध्यक्षमा दोहोरिए श्रेष्ठ
बेनी ।म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को अध्यक्षमा पुनः बिजय कुमार श्रेष्ठ चयन हुनुभएको छ । सहकारीको १६ औँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनमा श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा रामजीप्रसाद सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा ध...
-
गुराँसले ढकमक्क घोडेपानी क्षेत्र
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,स्थित घोडेपानी क्षेत्र गुराँस फुलेर मनमोहक बनेको छ। अहिले गुराँस फुलेर आकर्षक बनेको घोडेपानी, पुनहिलबाट सूर्योदय र हिमाल अवलोकन गर्न आउने पर्यटकको चहलपहल बढेको छ। तस्बिर : सुरेन गुरुङ/म्याग्दी न्युजडटकम याे पनि पढ्नुहाेस्... ...
-
घुम्ती शिविरबाट धवलागिरीका २०७ जना अपाङ्ग लाभान्वित
बेनी। म्याग्दीको धवलागिरी गाउँपालिकाले परिचयपत्र र सहायता सामग्री वितरण गर्न सञ्चालन गरेको घुम्ति शिविरबाट २०७ जना अपाङ्गता भएका सर्वसाधारण लाभान्वित भएका छन् । ५ वटा वडामा आयोजना गरिएको घुम्ति शिविरमा ७७ जनालाई अपाङ्गता परिचयपत्र र १३० जनालाई सहायता सामग्री वितरण गरिएको हो । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका...
-
नियमित संचालन हुन सकेन ढुङ्गाखानी, सिकेको सीप प्रधानमन्त्री रोजगार कार्यक्रममा लगानी
दरबाङ ।म्याग्दी जिल्लाका विभिन्न ठाउँमा रहेका खानीहरु संरक्षण र उत्खननको पर्खाइमा छन्।तामा, स्लेट (घर छाउने ढुङ्गा) , चुनढुङ्गाका खानीहरु वर्षौदेखि बन्द अवस्थामा रहेका छन्।उत्खनन हुन छोडेपछि खानीहरु पुरिँदै गएका छन्।मालिका गाउँपालिका-२,रुम स्थित खानीबाट परम्परागत रुपमा ढुङ्गा उत्खनन हुन्छन् । खानीको अव्यवस्थित उ...
-
बेनीदेखि घोडेपानी जाँदै गरेको बस दुर्घटना हुँदा २७ जना घाइते
म्याग्दी ।म्याग्दीको बेनी–गलेश्वर सडकखण्ड अन्तर्गत जलेश्वर नजीकै भएको बस दुर्घटनामा २७ जना घाईते भएका छन् । म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ ,घोडेपानीका लागि छुटेका ग १ ख ५६५५ नम्बरकोे बस शुक्रवार अपरान्न दुर्घटना हुँदा चालकसहित २७ जना घाइते भएका हुन् । सदरमुकाम बेनीदेखि छुटेको बस करिब एक किलोमिटर अग...
-
मंगलाको बाबियाचौरमा एम्बुलेन्स खरिद गर्न महायज्ञ संचालन हुँदै
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२, बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ । देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा आगामी वैशाख ८ गतेदेखि १६ गते सम्म ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नबाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस – २०८१ संचालन गर्न लागिएक...
-
पाँच महिना नबित्दै उप्कियो बेनी–गलेश्वर सडक कालोपत्र,मर्मत गरिँदै(तस्बिर/भिडिओ)
म्याग्दी । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्र पाँच महिना नबित्दै उप्किएको छ ।कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुलदेखि वडा नम्बर ९ गलेश्वर जोड्ने सडक निर्माण भएको पाँच महिना नबित्दै कालोपत्र उप्किन सुरु भएको स्थानीको भ...
-
चिमखोला र कुइनेमंगलेलाई पूर्णखोप सुनिश्चितता वडा घोषणा
बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला र ८ कुइने मंगलेलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ ।लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले चिमखोलालाई सोमबार र कुइनेमंगलेलाई मंगलबार पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । बुधबार दग्नामलाई पूर्णखोप दिगोप...
-
ताकमका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकमका अपाङ्गता भएकाहरुलाई मंगलबार परिचयपत्र र सहायता सामग्री वितरण गरिएको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले वडामै सेवा पाउँदा सहज ...
- « Previous Page
- 1
- …
- 78
- 79
- 80
- 81
- 82
- …
- 302
- Next Page »






















