काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।प्रधानमन्त्रीलाई भेट्न विप्लव उनको सरकारी निवास बालुवाटार पुगेका थिए । विप्लव समूहका नेता उदयबहादुर चलाउनेका अनुसार भेटमा विप्लवले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्...
राष्ट्रिय
-
-
पेस्तोलसहित एकजना पुरुष पक्राउ
काठमाडौं । धनुषाबाट प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेशमान चार नाथ नगरपालिका–९ घर भएका ३२ वर्षीय प्रमोदकुमार यादव छन् । इलाका प्रहरी कार्यालय सवैला र प्रहरी चौकी बरमाझियाबाट खटिएको टोलीले उनको घरबाट एउटा पेस्तोल बरामद गरेको छ । उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा प्रहरीले अनुसन्ध...
-
बेनीमा तीन महिने सिलाई कटाई तालिम सुरु
बेनी । बेनी नगरपालिकामा व्यवसायी सिलाई कटाई तालिम संचालन सुरु भएको छ । नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रमको आयोजनामा सोमबारदेखी बेनीमा तीन महिने व्यवसायी सिलाई कटाई तालिम सुरु भएको हो । सो तालिमको नगरप्रमुख हरिकुमार श्रेष्ठले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । नगरप्रमुख श्रेष्ठले तालिममा प्राप...
-
उदयपुमा आगलागीबाट ३ वर्षीय बालकको मृत्यु
उदयपुर । उदयपुरको कटारीमा अघिल्लो साँझ भएको आगलागीमा परी एक ३ वर्षीय बालकको निधन भएको छ । आईतबार साँझ ७ बजे भएको आगलागीबाट ३ परिवारका ३ घर ३ मतान र गोठ जल्दा त्यसभित्र रहेका लाखौं बराबरको धनमाल र चौपाया नष्ट भएको प्रहरीले जनाएको छ । कटारी नगरपालिका १० पाल्सिङ थुम्काका प्रकाश थापाको परालको कुनिउबाट एक्कासी सल्केको आग...
-
आजदेखि पर्सा राष्ट्रिय निकुञ्जमा गैंडा गणना शुरु
चितवन । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका हुन । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर आजदेखि गणना शुरु गरिएको हो । त्यस अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसा...
-
नाली खन्दा बम भेटियो
कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।...
-
नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा खत्री चयन
बेनी । नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन हुनुभएको छ । आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित दुर्गाराम सुबेदी दिर्घकालिन सेवा निवृत्त भएपछि उपाध्यक्षका रुपमा कार्यरत खत्रीलाई अध्यक्षमा चयन गरिएको संघले जनाएको छ । बेनीमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष सुबेदीले पद हस्तान्तरण गदैं म्याग्दी...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ घाइते
बुटवल । अर्घाखाँचीको सन्धि खर्कमा डबल क्याव बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीअनुसार सन्धिखर्क नगरपालिका ९ अर्घाबाट सदमुकाम बजारतर्फ आउँदै गरेको लु १ ज ४५३८ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा एक चालक र ६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्य...
-
थप ७७ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ । पछिल्लो २४ घन्टामा १०६ जना निको भएर फर...
-
क्षत्री समाज म्याग्दीको नयाँ नेतृत्व चयन
म्याग्दी। क्षत्री समाज म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । शनिबार क्षत्री समाज नेपाल जिल्ला कार्यसमिती म्याग्दीको १५ औँ साधारणसभा तथा पाँचौ अधिवेशनबाट लक्ष्मी कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा कृष्णसिँह बानियाँ, द्धितृय उपाध्यक्षमा देबेन्द्र घिमिरे, तृतीय उपाध्यक्षमा कम...














