• भारतीय जेलबाट छुटेका दुर्गाप्रसाद भन्छन् :म निर्दोष थिएँ

    दमदम, कोलकाता । ४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)शनिबार दिउँसो छुटेका छन् । भारतीय सञ्चारमाध्यमहरुको बाक्लो उपस्थितिका बीच उनले जेलबाट छुट्नेबित्तिकै संक्षिप्त प्रतिक्रिया दिए,‘म निर्दोष थिएँ ।’ भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल)मा रहेका उनी कोलकाता उच्च अदालतको आद...

  • नयाँ व्यवस्थासहित एमाले संसदीय दलको विधान पारित

    काठमाडौं ।संसदीय बोर्डको संख्या बढाउने लगायत केही नयाँ व्यवस्थासहित नेकपा एमालेले संसदीय दलको विधान पारित गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको एमाले संसदीय दलको बैठकले परिमार्जनसहित विधान पारित गरेको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए । शनिवार नै बस्ने केन्द्रीय समिति बैठकले विधान अनुमोदन गर्ने...

  • म्याग्दीमा निशुल्क आँखा शिविर सुरु

    म्याग्दी । म्याग्दीमा निशुल्क आँखा जाँच शिविर सुरु भएको छ । सामाजिक काममा क्रियाशिल म्याग्दीका लायन्स क्लबको आयोजनामा ग्रामिण भेगका आँखा रोगका विरामीलाई लक्षित शिविर शुक्रबारदेखी सुरु भएको हो । पहिलो दिन रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा शिविर संचालन गरिएको लायन्स क्लव ३२५ बि १ नेपालका रिजन चियर पर्सन एवम् शि...

  • पोखरामा घरमा पार्किङ गरि राखेको निजी कार चोरी

    पोखरा । पोखरामा आफ्नै घरमा पार्किङ गरि राखेको निजी कार चोरी भएको छ । पोखरा महानगरपालिका ७ मासबारबाट बा ५ च १६८४ नम्बरको मारुती निजी कार घरबाटै चोरी भएको हो । पर्वत घर भएर मासबार बस्दै आएका शालिकराम पन्तको मारुती कार गएराति चोरी भएको प्रहरीले जनाएको छ । बेलुका ९ बजे गाडी पार्किङ गरेर राखेको र विहान उठेर हेर्दा गाडी च...

  • सल्यानमा आगलागी हुँदा २ घर जलेर नष्ट

    सुर्खेत । सल्यानको कपुरकोट गाउँपालिकामा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन्। कपुरकोट गाउँपालिका-२ दाङ्बाङ गाउँमा शुक्रबार बिहान आगलागी भएको हो। आगलागीबाट दुई घर पूर्ण रूपमा नष्ट भएका छन् भने एउटा घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहान ८ बजेतिर आगलागी भएको हो। प्रहरी र स्थानीयको सहय...

  • चाल्नाखेलमा भेटिएको दुई शवको सनाखत

    काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका चाल्नाखेलमा मृत फेला परेका दुई पुरूषको पहिचान खुलेको छ। शुक्रबार दिउँसो चाल्नाखेलस्थित खहरेमा दुई पुरूषको शव फेला परेको हो। उनीहरू दुबै जना बांङ्गेमुढा बस्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए। मृतकहरू नुवाकोट घर भई बांङ्गेमुढ...

  • मंगला गाउँपालिकामा हजार दिनका सुत्केरी आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण

    बेनी । म्याग्दीको मंगला गाउँपालिकाले उपाध्यक्ष संग हजार दिनका सुत्केरी आमा कार्यक्रम मार्फत सुत्केरी महिलाहरुलाई पोषिलो खाना वितरण गरेको छ । गर्भवति, सुत्केरी, दुई वर्षसम्मका बच्चा र आमाको पोषण, सरसफाई र स्वास्थ्य सुधारका लागि सचेतना फैलाउन कार्यक्रम सुरु गरेको हो । कार्यक्रम मार्फत गर्भवति, सुत्केरी र बच्चाहरुको खानपा...

  • ग्रीन कफी बेच्‍ने एकजना पक्राउ

    काठमाडौं । ग्रीन कफी बेच्ने एकजना पक्राउ परेका छन् । मोटोपन घटाउँछ भन्‍दै ग्रीन कफी बेच्‍ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नयाँबजार, खुशीवु बस्ने टिम वान सप्लायर्स प्रालिका सञ्‍चालक ४२ वर्षीय आशीष आचार्य रहेको प्रहरी जनाएको छ । उनले ग्रीन कफीको नियमित सेवन गरेमा बिना कुनै साइ...

  • १२५ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यीमध्ये एक हजार एक जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । यस्तै, शुक्रबार १२३ जना संक्रमित निको भएर घर फर्किएका...

  • हवाई भाडा बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल...