पोखरेबगर । पत्रकार पूर्णिमा श्रेष्ठ अन्नपूर्ण हिमाल आरोहणको लागि शनिबार म्याग्दी आउनुभएको छ। गोरखा आरुघाटकी पूर्णिमालाई शनिबार एक कार्यक्रमका विच अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्वुजा पुनले आरोहण सफलताको कामनासहित टोलीलाई बिदाई गर्नुभयो । फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले अन्नपूर्ण ...
राष्ट्रिय
-
-
सिङ्गो गाउँकै पुर्जा अरुको नाममा
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन्। हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन बन्दा समस्यामा परेका छन्। लामो ...
-
कञ्चनपुरबाट लागुऔषधसहित पाँच पक्राउ
धनगढी । कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन्। बेदकोट नगरपालिका १० दैजी बजारबाट शनिबार राति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बेदकोट १० बस्ने २२ वर्षीय सुनिल साहु, २४ वर्षीय हेमन्त धामी, २२ वर्षीय रामचन्द्र राना, २० वर्षीय उमेश डंगौरा र २० वर्षीय सुरज राना रहेको जिल्ला प्रहरी कार्यालय...
-
बिरामी श्रीमतीको कुरूवा बसेका श्रीमान्को मृत्यु
धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामी कुरुवा बसेका एक पुरुषको मृत्यु भएको छ। श्रीमतीको उपचार गराउन आएका दार्चुलाको लेकम गाउँपालिका–२ का ४८ वर्षीय भानदेव भट्टको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। खाजा खान भनी निस्किएका उनी अस्पताल बाहिर बेहोश भएर ढलेका थिए । उपचारका लागि अस्पताल पुर्याउँदा...
-
राष्ट्रपति भण्डारी भोलि बंगलादेश जाँदै
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमणमा जान लागेकी छिन्। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उनले दुई दिवसीय भ्रमणमा जान लागेकी हुन्। राष्ट्रपति भण्डारीका साथ परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिवलगायत वरिष्ठ अधि...
-
भिरबाट लडेर एक युवकको मृत्यु
बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प...
-
टीकापुरमा आजदेखि होली शुरु
कैलाली । कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ । होलीको तयारीका लागि शनिबार आयोजक सांस्कृतिक समाज टीकापुरले होली सञ्चालनका विषयमा सर्वपक्षीय सर्वदलीय छलफल गरेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर ...
-
मर्स्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु
लमजुङ । लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनका अनुसार ट्रक ट...
-
ख्याली सोरठीका अभियन्ता पुन सम्मानित ,सिद्धार्थ माविमा पुरस्कार तथा शैक्षिक सामाग्री वितरण (तस्विर सहित)
म्याग्दी । सामाजिक संस्था बिएन्डबि फाउन्डेशनले म्याग्दीको मालिका गाउँपालिका –४ ,च्युरिबोटका ख्याली सोरठीका अभियान्ता मनबहादुर पुनलाई नगद सहित सम्मान गरेको छ । युके निवासी समाजसेवीद्धय बागबिर चोचाङ्गी पुन र बल बहादुर चोचाङ्गी पुनले स्थापना गर्नुभएकाे सो फाउन्डेशनले हरेक बर्ष विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तीलाई स...
-
प्रनाउ राईद्धारा कार्ययोजना सार्बजनिक
म्याग्दी । सरुवा भई जिल्ला प्रहरी कार्यालय म्याग्दी आउनुभएका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले कार्ययोजना सार्बजनिक गर्नुभएको छ । जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउने प्रनाउ राईले सार्बजनिक गर्नुभएको कार्ययोजनामा प्राथमिकता दिइएको छ । जिल्लामा रहेको शान्ति सुरक्षा चुनौतीहरुको समस्याको पहिचान गर्दै आवश्यक रण...












