• सिरहामा ८५० भन्दा बढी सवारी साधन कारवाहीमा

    लहान । विगत एक महिनाको अवधिमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गोल बजारले ट्राफिक नियम उल्लङ्घन गर्ने ८५० भन्दा बढी सवारी साधनलाई कारवाही गरेको छ । गत फागुन १ देखि २९ गतेसम्मका अवधिमा आफ्नो क्षेत्रबाट ८५० सवारी साधनलाई कारवाही गरी रु पाँच लाख १० हजार राजश्व सङ्कलन गरिएको छ । ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मोटरसाइकल ...

  • सचिवलाई कारवाहीको माग गर्दै मन्त्रीले लेखे मुख्यमन्त्रीलाई पत्र

    सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले मन्त्रालयका सचिवलाई कारवाहीको माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका छन् । सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई कारवाहीको माग गर्दै मन्त्री रावलले मुख्यमन्त्री शाहीलाई पत्र लेखेका हुन् । मन्त्रालयका कुनै कामहरु नभएको भन्दै सामा...

  • कन्टेनर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । ललितपुरको नख्खुदोबाटोमा आइतबार राति साढे नौ बजे कन्टेनर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एकान्तकुनाबाट ग्वार्कोतर्फ जाँदै गरेको ना२ख ७५८३ नम्बरको कन्टेनर र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२ ०१८ प ८३६९ नम्बरको मोटरसाइकल राति साढे नौ बजे आपसमा ठोक्किएका थिए । मृत्यु ...

  • कर्णालीका पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा

    सुर्खेत । कर्णाली प्रदेशका १० मध्ये पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम (पश्चिम) मा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पा राष्ट्रिय प्रसारण लाइन कहिले पुग्ने हो भन्ने टुङ्गो छैन । राष्ट्रिय लाइन आउने आशा नै मार...

  • भरूवा बन्दुकसहित स्याङ्जामा २ पक्राउ

    काठमाडौं । स्याङ्जामा भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । हरिनास गाउँपालिका-४ कुलुङखोला सानिस्वाराबाट सोही ठाउँका ३६ वर्षीय हेमबहादुर भुजेल र २२ वर्षीय प्रेम भुजेल पक्राउ परेका हन् । जङ्गलमा सिकार खेल्न हिँडेका उनीहरुलाई इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा...

  • माओवादी केन्द्रको कार्यालय स्थापना

    बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी (केन्द्र)को जिल्ला संगठन कमिटिले आइतबार बेनीमा कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतले तीन वर्षअघि एकता गरेका तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युताएर ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि दुई दलले आ–आफ्नो पार्टी कार्यालय स्थापना गरेका हुन् । नेकपा माओ...

  • १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

    काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा स्याङजाका एकजना युवक पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका-७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका हुन् । थापाले बालिकालाई जबरजस्ती करण गरी गर्भवतीसमेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले...

  • ट्रक र बोलेरो एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

    चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका–१ का २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाकाअनुसार काँकडभिट्टाबाट नारायणगढतर्फ आउँदै गरेको...

  • सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको सातौँ अधिवेशनमा २ वटा वैठक बसे पनि कार्यव्यवस्था समितिको बैठक बस्न सकेको थिएन । प्रतिनिधिसभा नियमावलीको नियम १३ मा कार्यव्यवस्था परामर्श समितिको व्यवस्था गरिए...

  • प्रदेश २ का ५ जना एमालेमा प्रवेश

    काठमाडौं । विभिन्न राजनीतिक दल परित्याग गरी प्रदेश २ का ५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे । एमालेमा प्रवेश गर्नेहरुमा डा. रामपरिक्षण यादव, गिरिजा नन्दन मिश्र, अधिवक्ता नानी थापा, मोती बछार, अधिवक्ता कमल कोइराला छन । उनीहरूलाइ प्रधानमन्...