म्याग्दी । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्क वि...
राष्ट्रिय
-
-
सुआहारा कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी
म्याग्दी । म्याग्दीकाे बेनी नगरपालिकाकाे आयोजनामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक तथा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आज (सोमबार) बेनीमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सिकाई एवं अनुभव आदानप्रदानसँगै गोष्ठी आयोजना गरिएको हो । नगरपाल...
-
आगलागी पीडित परिवारलाई लायन्स क्लब अफ म्याग्दी दरबाङको खाद्यान्न राहत सामग्री सहयोग
दरबाङ । म्याग्दीको मालीका गाउँपालिका–७,बिम स्थित अष्टबाङका आगलागी पीडितलाई लायन्स क्लव अफ म्याग्दी दरबाङले राहत सामग्री सहयोग गरेको छ। आगलागीमा जलेर नष्ट भएपछि समबहादुर दर्जीको परिवारलाई १४ हजार रुपैयाँ बराबरको खाद्यान्न सहितको साम्रागी सहयोग गरिएको लायन्स क्लव अफ म्याग्दी दरबाङका अध्यक्ष थमन गौतमले बताउनुभयो । ...
-
नेपाल मगर विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा रोका
म्याग्दी ।नेपाल मगर संघको भातृ संगठन नेपाल मगर विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा दर्पण रोका चयन हुनुभएको छ । शनिवार मगर संघको सभाहलमा सम्पन्न संघको नवौं जिल्ला अधिवेशनबाट मंगला गाउँपालिका –३ ,बरंजाका रोका अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । जिल्ला कार्यसमितिको उपाध्यक्षमा भरत अर्मजा, सचिवमा ज्योति पुन, सहस...
-
नेपाल प्रेस युनियन केन्द्रीय समिति बैठक : १० बुँदे जनकपुरधाम घोषणापत्र जारी
काठमाडौं। नेपाल प्रेस युनियन केन्द्रीय समितिको दोस्रो बैठक मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न भएको छ। बैठकले १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गरेको महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो। जनकपुरधाममा भदौ २३ र २४ गते बसेको बैठक १० बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको हो । जनकपुरधाम घोषणापत्र जस्ताको तस...
-
५६औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा रत्न स्मृति छात्रवृत्ति बितरण
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर४ दग्नाम स्थित जनता माध्यामिक विद्यालयमा रत्न स्मृति छात्रवृत्ति वितरण गरिएको छ । विहीबार विद्यालयको आयोजनामा ५६औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर रत्न स्मृति छात्रवृत्ति कोषबाट पाँच जना बिधार्थीलाइ जनही एक हजारका दरले छात्रवृत्ति बितरण गरेको हो । उक्त छात्रव...
-
राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीको सभापतिमा महत
बेनी। म्याग्दीमा रवी लामीछानेको राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको छ । जिल्लाको बेनी नगरपालिका–१, रत्नेचौरका गणेशबहादुर महत (जित)को सभापतित्वमा समिति गठन गरिएको छ ।पार्टीको प्रारम्भीक भेलाबाट उपसभापतिमा रुद्ध किसान र सचिवमा कल्पना खत्री चयन हुनुभएको छ । सपना खत्री बानियाँ, इश्वर केसी, विदुर सापकोटा, योगेश बोगटी, दिलकु...
-
जनस्वास्थ्य सेवा सुचकका आधारमा स्वास्थ्य कार्यालय म्याग्दी दोस्रो
म्याग्दी । जनस्वास्थ्य सेवाको सुचकको आधारमा गरिएको मुल्याङ्कनमा स्वास्थ्य कार्यालय म्याग्दी दोस्रो भएको छ । आर्थिक बर्ष २०७८÷२०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरिएको सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ जिल्लाका मध्य स्वास्थ्य कार्यालय म्याग्दीले दोस्रो स्थान हासिल गरेको हो । जनस्वास्थ्य सेवाका सुचकह...
-
नेकपा एमाले म्याग्दीबाट प्रतिनिधि सभा चुनावका लागि हरिकृष्ण श्रेष्ठको नाम सिफारिस
बेनी । नेकपा एमाले म्याग्दीले प्रतिनिधि सभा चुनावका लागि हरिकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको छ । सोमबार हाँडेभिर स्थित पार्टी कार्यालयमा बसेको बैठकले आगमी ०४ मंसिरमा हुने निर्वाचनका लागि श्रेष्ठको एकल नाम सिफारिस गरेको जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख राजकुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुुसार, बैठकले सं...
-
एकीकृत समाजवादी म्याग्दीबाट प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि उम्मेद्वारहरुकाे नाम सिफारिस
बेनी ।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी म्याग्दीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला सहईञ्चार्ज गोविन्द सुवेदी सहित दुई जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको बैठकले प्रत्यक्ष निर्वाचनका लागि सुवेदी र लेखा आयोगका केन्द्रीय सदस्य याम श्रेष्ठको नाम सिफारिस ...


























