• शेरबहादुर कहिल्यै निर्वाचन जितेर प्रधानमन्त्री हुनुभएको छैन : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा निर्वाचन जितेर कहिल्यै प्रधानमन्त्री नभएको दावी गर्नुभएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा पार्टीबाट निर्वाचन स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै ओलीले देउवा ०५१ सालदेखि नै जालझेल र तिक्डमबाटै प्रधानमन्त्री बन्दै आएको बताउनुभएको हो । उहाँले एमालेले ५ ...

  • प्रधानसेनापतिलाई समितिमा बोलाएर कारबाही गरेजस्तो भयो : कोइराला

    काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले प्रधानसेनापति प्रभुराम शर्मालाई एसपीपीबारे छलफलका लागि अन्तर्राष्ट्रिय सम्बन्ध समितिका बोलाएकोप्रति आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीबारे छलफल गर्न शुक्रबार प्रधानसेनापति शर्मालाई बोलाएको थियो । समित...

  • विश्वविद्यालयमा राजनीति नगरौं : सभामुख शाही

    सुर्खेत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयमा देखिएको राजनीतिलाई न्युनिकरण गर्दै पढ्ने र अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्नु पर्ने सुझाव दिनुभएको  छ । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको १२ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो सुझाव दिनुभएको हो । सभ...

  • प्रकोप व्यवस्थापनको पूर्वतयारी थाल्न सरकारलाई सांसद भट्टराईको धानाकर्षण

    काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै सांसद भट्टराईले मनसुनको समयमा बाढी, पहिरो र डुबानका घटना हुने भएकाले यसको व्यवस्थापनको निम्ति पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउन...

  • दुबईबाट नेपाल आएका युवकमा मंकीपक्सको संक्रमण नभई कुष्ठरोग

    काठमाडौँ । दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरसको संक्रमण नभएको जानकारी प्राप्त भएको छ । टेकु अस्पतालका एक डाक्टरले ती व्यक्तिमा मंकीपक्स नभई कुष्टरोगको लक्षण देखिएको जानकारी दिनुभयो । बिहिबार दुबईबाट काठमाडौँ आएका एक युवकमा मंकीपक्स भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निग...

  • नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना

    काठमाडौँ । नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७७ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा दुई देशका पदाधिकारीले अमेरिकाको न्यूयोर्कमा बुधबार बिहीबार हस्ताक्षर गरेका थिए । विज्ञप्तिमा नेपालको तर्फबाट न्युय...

  • राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगित

    काठमाडौँ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा टेबल गरिएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले सो विधेयक बैठकमा टेबल पेश गरेका हुन् । अहिले राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । यसअघि सांसदहरुले राष्ट्र, राष्ट्रियता र जनसरोकारका विषयह...

  • पत्रको मितिबारे स्पष्ट हुनुहोस्, जसले हस्ताक्षर गर्छ उसैले मिति लेख्छ : प्रधानसेनापति शर्मा

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकाको 'स्टेट पार्टनरसिप प्रोग्राम'(एसपिपी) मा सहभागि हुन नेपाली सेनाले २०७२ कात्तिक १० गते पत्र पठाएको पत्रमा हस्तलिखित मितिबारे प्रष्ट पार्नुभएको छ । शुक्रबार प्रतिनिधि सभाको अन्तर्रराष्ट्रिय सम्बन्ध समितिमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राखेको जिज्ञासाबारे जवाफ...

  • यौन हिंसाको बहसमा देउवा, प्रचण्ड र ओलीलाई पनि राख्नुपर्छ : पाण्डे

    काठमाडौँ । एमाले नेतृ बिन्दा पाण्डेले यौन हिंसासम्बन्धी बहस शीर्ष नेताहरुका बीच हुनुपर्ने बताउनुभएको छ । महिलाका मुद्दा अब राजनीतिक मुद्दा बन्नुपर्ने भन्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सँगै राखेर बहस गर्नुपर्ने बताउनुभएको हो । शुक्रबार राष्ट्रिय मान...

  • कम्युनिष्ट पार्टीहरूलाई एकजुट बनाउने महाअभियान सुरु गर्दैछु : गौतम

    काठमाडौँ । राष्ट्रियसभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताउनुभएको छ । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना पनि सुनाउनुभयो । शुक्रबा...