ताप्लेजुङ । गएराति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिए। शेर्पाले भने, “शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ । अहिले करिब एक फिटसम्म हिउँ जमेको छ ।” सबैति...
राष्ट्रिय
-
-
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीति विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका, वर्तमान केन्द्रीय समितिको समयावधि थप गर्ने, प्रतिनिध...
-
चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट हरिणको मृत्यु
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिकामा ट्रकको ठक्करबाट एक हरिणको मृत्यु भएको छ । आज बिहान करिब साढे चार बजे रत्ननगर नगरपालिका वडा नं. ९ सिंचाइगेट अगाडि ना ६ ख १४६० नम्बरको ट्रकको ठक्करबाट हरिणको मृत्यु भएको हो । हरिणको घटनास्थलमै मृत्यु भएको छ । रौतहटबाट नुवाकोटतर्फ जाँदै गरेको सो ट्रकलाई प...
-
गुडिरहेको ट्याक्टरमा करेन्ट करेन्ट लागेर आगलागी
जनकपुरधाम । सर्लाहीमा गुड्दै गरेको ट्याक्टरमा करेन्ट लागेर आगलागी भएको छ । मुर्तियाबाट जिरायततर्फ जाँदै गरेको ना. १ त ७२८९ नम्बरको ट्याक्टरमा बरहथवा नगरपालिका ९ मुर्तियामा करेन्ट लागेको हो । ट्याक्टरको ट्रलीमा उखुको भुस लोड गरिएको थियो । प्रहरीका अनुसार ११ हजार भोल्टको विद्युतको तारमा छुन गई करेन्ट लागेर आगलागी हुँद...
-
सिरहामा थपियो सिमेन्ट उद्योग
लहान । सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब रु १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन सुरु गरेको हो । निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शङ्कर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीमा स्थापित सो उद्योगले गत माघ १९ गतेदेखि क...
-
खुलामञ्च खाली गर्न काठमाडौं महानगरले चलायो डोजर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुननिर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौँ महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको...
-
भागरथीको हत्या अभियोगमा दिनेश भट्ट पक्राउ
काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेश भट्टलाई पक्राउ गरेको छ। भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई प्रहरीले आजै सार्वजनिक गर्ने तयारी गरेको छ। आजभन्दा १३ दिनअघि विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथ...
-
दश बर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
बेनी । दश बर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले ४० बर्षिय शिक्षक पक्राउ गरेको छ । भारतको दार्जिलिङ घर भई हाल म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा बस्दै आएका ४० बर्षिय प्रकाश लामालाई बालिका माथि यौनजन्य दुव्र्यवहार र अनैतिक कार्य गरेको आराेपमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय म्याग्दील...
-
थप १०५ जनामा संक्रमण
काठमाडौँ । सोमबार थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ । २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । मंगलबारसम्म मृत्यु हुनेको संख्या २ हजार ५५ रहेको छ ।अहिलेसम्म देशभर २१ लाख ...
-
स्याङ्जामा फागुन ७ र ८ गते प्रथम आलु महोत्सव हुने
स्याङ्जा । स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महो...






















