काठमाडौँ । केन्द्रीय कारागारमा रहेका एक भारतीय नागरिकले जेलबाटै प्रतिबन्धित लागूऔषध एम्फेटामाइन (आइस ड्रग) कारोबारको सेटिङ मिलाउने गरेको खुलेको छ । पुर्पक्षका क्रममा रहेका भारतीय नागरिक शेखशमशेर आलमले गोरखाको अजिरकोट–२ घर भई काठमाडौं बस्दै आएका ३८ वर्षीय चिजकुमार गुरुङमार्फत नेपालबाट युरोपमा आइस ड्रग पठाउने गरेको तथ्य ...
राष्ट्रिय
-
-
काठमाडौंमा दुई महिनामा ३७४ जना फरार अभियुक्त पक्राउ
काठमाडौं । महागनरीय प्रहरी परिसर, काठमाडौंले दुई महिनाको अवधिमा ३ सय ७४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । परिसरसहित मातहतको महाराजगञ्ज, बौद्ध, बोनश्वर, कालिमाटी, कीर्तिपुर, थानकोट, स्वयम्भु, बालाजु, लैनचौर, दरबारमार्ग, जनसेवा, सिंहदरबार र मालिगाउँ वृत्तबाट उनीहरुलाई पक्राउ गरिएको हो । सबैभन्दा बढी बौद्धबाट ८५, क...
-
भागरथी हत्या प्रकरणको विरोधमा बक्सिङ कला प्रदर्शन
काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टलगायतमाथि भएको बलात्कार र हत्याको विरोधमा राष्ट्रिय बक्सिङ खेलाडीहरुले काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरेका छन् । महिलाहरु कमजोर छैनन् र हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने सन्देश दिन खेलाडीहरुले आज बिहान बक्सिङ कला प्रदर्शन गरेका हुन् । काठमाडौंका बक्सिङ क्लबहरुले आयोजना गरेको प्रद...
-
नक्कली डाक्टर बनेर बिरामी जाँचेको आरोपमा एक पक्राउ
काठमाडौं । नक्कली डाक्टर बनेर बिरामी जाँचेको आरोपमा प्रहरीले अर्घाखाँचीका एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँची मालारानी गाउँपालिका-८ का जितेन्द्र पन्थी छन्। काठमाडौं-३ कान्ति संगमटोल बसिरहेका पन्थरीलाई केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो। पन्थीले एनएमसी रजिष्ट्रेसन नम्बर २३६४ मा डा...
-
चार पूर्वप्रधानन्यायाधीशले बुझाए सर्वोच्च अदालतमा जवाफ
काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अवहेलनासम्वन्धी मुद्दामा पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले लिखित जवाफ बुझाएका हुन् । अवहेलनासम्वन्धी मुद्दामा चारैजना पूर्वप्रधानन्यायाधीशलाई लिखित जवाफ दिन सर्वोच्चले आदेश दिएको...
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कर्जा भुक्तानीको अवधि असार मसान्तसम्म
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण प्रभावित उद्योगी, व्यवसायीलाई कर्जा भुक्तानी गर्ने अवधि असार मसान्तसम्म थप गरेको छ। यसअघि गरिएको व्यवस्था अनुसार पुस मसान्तसम्म ऋणीले कर्जा भुक्तान गर्न नसकेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको जनाएको छ। आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक सम...
-
नयाँबसपार्क–कुलेश्वर करिडोर कालोपत्रे
काठमाडौं । काठमाडौँको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो । काठमाडौँको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको सिएम–पिआर जेभी निर्माण...
-
चिनी मिललाई उखु अभाव
कञ्चनपुर । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनम...
-
म्यानमार कूः सडकमा सेनाका बख्तरबन्द गाडीहरु
एजेन्सी । म्यान्मारका थुप्रै शहरका सडकमा सेनाका बख्तरबन्द गाडी देखिएका छन् । स्थानीय समयानुसार राती १ बजेदेखि देशमा इन्टरनेट सेवा पनि बन्द छन् । सेनाको यो तयारीलाई १ फेब्रुअरीमा सैन्य कूपछि देशमा भइरहेको विरोध प्रदर्शनलाई समाप्त गर्ने संकेतको रुपमा हेरिएको छ ।देशको उत्तरमा बसेको काचिनमा लगातार ९ दिनदेखि सेनाको कूको विर...
-
प्रधानमन्त्री ओलीले तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धि आज सार्वजनिक गर्ने भएका छन् । सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्...






















