सुर्खेत । आन्दोलनकारीबाट बच्नका लागि दौडिएको मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । माधव–प्रचण्ड समूहले गरेको आमहड्तालको क्रममा सुर्खेतको वीरेन्द्रनगरस्थित सत्कार होटल अगाडि मोटरसाइकलको ठक्करबाट बालक घाइते भएका हुन् । बन्दको अवज्ञा गरि मोटरसाइकल चलाएका व्यक्ति आन्दोलनकारीबाट भाग्न खोज्दा बालकलाई ठक्...
राष्ट्रिय
-
-
नेपाली सेनामा दुई सय सेकेण्ड लेफ्टिनेन्टको भर्ना खुल्यो
काठमाडौं । नेपाली सेनामा अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टिनेन्ट’को जागिर खुलेको छ। यस वर्षका लागि सेनाले दुई सय जना अधिकृत क्याडेटको भर्ना खोलेको हो। सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले बिहीबार सूचना प्रकाशित गरी अधिकृत क्याडेटमा भर्ना आह्वान गरेको हो। खुलातर्फ १ सय ५, समावेशीतर्फ १८ महिला, २९ आद...
-
जनकपुरमा प्रचण्ड-नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप
जनकपुर । जनकपुरधाममा बजार बन्द गराउन हिँडेका प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। प्रहरीसँगको झडपमा परी नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य रामचन्द्र झा घाइते भएका छन्। बजार गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरूलाई प्रहरीले अवरोध सृजना गरेपछि झडप भएको थियो। सोही क्रममा...
-
आमहड्तालमा रचनात्मक काम,रामेछापमा सडक सरसफाई
रामेछाप । नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालमा तोडफोड र आगजनी मात्र भएका छैनन् । कतिपय स्थानमा रचनात्मक काम पनि भएका छन् । रामेछापमा भने आमहड्ताल गर्दै सडक सफाई गरेका छन् । आन्दोलनकारीहरुले सफाई अभियान अघि बढाएका हुन् । बन्दको बेला सडकमा कुनै पनि गाडी गुड्न नदिनका लागि लाठी लिएर बस्नुको सट्टा सडक सफाई गरेर मन...
-
आम हड्तालले म्याग्दी ठप्प (फोटो फिचर)
बेनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड(माधव पक्षले आहृवान गरेको आमहड्तालको प्रभाव म्याग्दीमा पनि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन र संवैधानिक आयोगहरुमा संसदीय सुनुवाईविनै गरिएको नियुक्ति असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड–माधव समूह...
-
ज्यान मार्ने मुद्दामा पक्राउ परेका वडाध्यक्ष पुनः रिहा
बाग्लुङ । जिल्ला अदालत बागलुङलले ढोरपाटन नगरपालिका–४ खुङ्गाका अध्यक्ष तिलक पुनलाई रु ८० हजार धरौटीमा रिहा गरेको छ । ज्यान मार्ने उद्योगका आरोपमा उनी पक्राउ परेका थिए । विसं २०७६ कात्तिकमा खुङगामा भएको कुटपिटका घटनामा पुनसहितका युवाले कुटपिट गरेर ज्यान मार्ने उद्देश्य राखेको जनाउँदै स्थानीयवासी लालबहादुर विक र श्यामबहाद...
-
सुर्खेतमा आन्दोलनकारीको कुटपिटबाट एकजना घाइते
सुर्खेत । सुर्खेतमा नेकपाको माधव–प्रचण्ड समूहले आह्वान गरेको आमहड्तालका क्रममा बन्द उलंघन गरेको भन्दै एक सर्वसाधारणमाथि कुटपिट भएको छ । आन्दोलनकारीको एक समूहले स्थानीय इगरब्रीज बोर्डिङ स्कुल नजिकै सर्वसाधारणालाइ कुटपिट गरेका हुन् । दैलेखको भैरवी गाउँपालिका –१, जोरासिंह विष्टलाई आन्दालनकारीहरुले कुटपिट गरि घाइते बनाए...
-
वडाध्यक्षको निधन शोकमा गाउँपालिका र मातहतका कार्यालय बन्द
चितवन । चितवनको इच्छाकामना गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज एक दिन बन्द हुने भएका छन् । वडा नं ४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधनको शोकमा सबै कार्यालय बन्द गरिने भएका हुन् । वडाध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै कार्यपालिकाको बैठकले गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज बन्द ...
-
नेकपा केन्द्रीय सदस्य वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले बाटोमा मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो। हरिपुर नगरपालिका–१ हजारबिगहा बस्ने अन्दाजी ४६ वर्षीय वाग्ले बुधबार राति पौने ९ बजे मुर्तिया वन कार्यालयनजिक जंगलमा मृत भेटि...
-
मोरङमा खेत खन्दा एक सय ८५ राउन्ड गोली फेला
काठमाडौं । प्रहरीले मोरङ उर्लाबारीबाट एक सय ८५ राउन्ड गोली बरामद गरेको छ। उर्लाबारी नगरपालिका-१ लक्ष्मीझारका दलबहादुर लिम्बुको घरभन्दा ५ मिटर दक्षिणमा रहेको खेतबारीबाट गोली बरामद भएको हो। बुधबार दिउँसो ३ बजे खेतबाट कालो रंगको प्लाष्टिकमा पोको पारिएको अवस्थामा गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपर...












