काठमाडौँ । आफ्नै गाडीले किचेर झापामा शुक्रबार सहचालकको मृत्यु भएको छ । पश्चिमबाट आएको को१ख ६१६३ नम्बरको बसले किचेर सहचालक भोजपुर घर भई मोरङ बस्दै आएका २४ वर्षीय सन्तोष खुलालको मृत्यु भएको हो । मेचीनगर–६ स्थित काँकडभिट्टा बसपार्कमा बसको ढोकाबाट चिप्लिएर लडेपछि पछाडिको टायरले किचेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्य...
राष्ट्रिय
-
-
घोराहीबाट नगदसहित ७ जुवाडे पक्राउ
दाङ । दाङको घोराहीमा सात जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले घोराही उपमहानगरपालिका वडा नं. ७ तेघरा गाउँमा जुवा खेलिरहेको अवस्थामा गएराति साढे १० बजेतिर उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।उनीहरूको साथबाट दुई लाख २० हजार सात सय रकम पनि बरामद भएको एसपी चन्दले बताए। पक्राउ पर्नेमा घोराही ९ का...
-
डोल्पामा वर्षासँगै हिमपात, हवाई सेवा बन्द
डोल्पा । हिमाली जिल्ला डोल्पामा भारी वर्षात्सँगै हिमपात भएको छ। बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात सुरु भएको हो। जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु, पहाडा, बन्तडीलगायत बस्ती हिउँले सेताम्य भएको छ। त्यसैगरी तल्लो डोल्पामा पर्ने ठूलीभेरी नगरपालिका, काइके, जगदुल्ला र मु...
-
काठमाडौंको नारायणहिटी अगाडि प्रधानमन्त्रीको सम्बोधन [LIVE]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहले काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि वृहत जनसभा सुरु गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट सुरु भएको र्याली दरबारमार्ग आइपुगेपछि सभा सुरु भएको हो । सभामा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहनुभएको छ । सभामा पार्वती रावल, सत्यन...
-
स्रोत नखुलेको १९ लाख रुपैयाँसहित २ महिला पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–२२ खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ताकेश्वर नगरपालिका ७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र भक्तपुर चाँगुनारायण नगरपालिका १ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाई रहेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाबा...
-
किशोरीमा रक्तअल्पता हुन नदिन आइरन चक्की खुवाउने अभियान
तनहुँ किशोरीमा रक्तअल्पता हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान शुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै विद्यालयका किशोरीलाई आइरन चक्की खुवाउने अभियान शुरु गरेको हो । माघको पहिलो बुधबारबाट यो अभियान शुरु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। “किशोरीमा ...
-
सहायक डीन ओझाको निधन
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि सङ्कायका सहायक डीन विष्णुराज ओझाको निधन भएको छ । उनको आज बिहान ३ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको हो । ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा भर्ना हुनुभएका उनको उपचारका क्रममा निधन भएको हो । अस्पताल भर्ना भएपछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ...
-
आगो ताप्ने क्रममा जलेर एकको मृत्यु
सप्तरी । सप्तरीमा जाडो छल्न आगो तापिरहेकी एकजना वृद्धाको जलेर मृत्यु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडानम्बर २ हर्दिया निवासी ७५ वर्षीया कमलीदेवी पासवानको घुरको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार राति आफ्नै घरमा आगो तापिरहेकी पासवानले लगाएको सारीमा आगो सल्किँदा उनको शरीरमा आगो लागेको थियो । आगो...
-
नख्खु कारागारका २६० कैदीबन्दी मानसिक रोगी
काठमाडौं । नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी छन् । सामान्यदेखि जटिल मानसिक रोगका कैदीबन्दीलाई आवश्यक उपचार सेवा दिने गरेको कारागार प्रशासनले जनाएको छ । कारागारमा हाल एक हजार ५०० भन्दा बढी कैदीबन्दी छन् । तीमध्ये २६० जनामा मानसिक समस्या देखिएको कार्यालय प्रमुख मोहन अधिकारीले बताए । उनले भने, “हामीले यी समस्या...
-
आयल निगमलाई पाक्षिक एक अर्ब नोक्सान
काठमाडौं । विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नुपर्ने अवस्थामा पुगेको हो । निगमको पछिल्लो प्रक्षेपणअनुसार फेब्रुअरीको सुरुदेखि म...














