• आदिवासी जनजाति कर्मचारी संगठित, लिम्बूको नेतृत्वमा महासंघ गठन

    काठमाडौं । राष्ट्र सेवकको रुपमा कार्यरत आदिवासी जनजाति कर्मचारीहरु संगठित भएका छन् ।काठमाडौंमा सम्पन्न भेलाले निजामती सेवाका सबै समूहका कर्मचारी सम्मिलित ‘नेपाल आदिवासी जनजाति कर्मचारी महासंघ’ गठन गरेको छ । दिलकुमार लिम्बूको अध्यक्षतामा गठित ३५ सदस्यीय कार्यसमितिमा सदन राई वरिष्ठ उपाध्यक्ष, आशिष चौधरी र अशलीमाया ताम...

  • म्याग्दीकी मिलनले जितिन् पाँचौं मिस मगर नेपालको ताज

    पोखरा । म्याग्दीकी मिलन थापा मगरले पाँचौं मिस मगर नेपाल २०२२ को ताज जित्न सफल हुनुभएको छ । शुक्रबार राति पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिलनले ताज जित्नुभएको हो ।उहाँले टाइटलसंगै ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर १० निवासी मिल...

  • ‘न्यानो नानी’ले अमेरिकामा जित्यो ‘पिपुल्स च्वाइस अवार्ड’

    काठमाण्डौ । डाक्टर महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बच्चालाई न्यानो बनाउने मेसिन अर्थात बेबी वार्मर मेसिनले अमेरिकामा भएको एउटा प्रदर्शनीमा ‘पिपुल्स च्वाइस अवार्ड’ जितेको छ । अमेरिकाको नर्थ इस्ट ओहिओ मेडिकल युनिभर्सिटीले गरेको बायो मेडिकल उपकरणको आविष्कार प्रदर्शनीमा नेपालको राष्ट्रिय आवि...

  • शर्मासँग छानबिन समितिले लियो बयान

    काठमाडौं । संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान लिएर सकिएको छ ।समितिले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका बेला अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश र त्यस समयको सीसीटीभी फुटेज हराएको विषयमा शर्मासँग सोधपुछ गरेको हो । बयानको क्रममा शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुको...

  • प्रदेशमा गाडी खरिद र मर्मतमै सवा ६ अर्ब,चालु वर्षमा छुट्याए थप २ अर्ब १३ करोड

    संघीय सरकारले गाडी खरिद नगर्ने भने पनि प्रदेशहरुले चालु वर्षमा छुट्याए थप २ अर्ब १३ करोड काठमाडौँ । प्रदेश सरकारहरूले गएका चार आर्थिक वर्षमा सवारीसाधन खरिद र मर्मतसम्भारमा मात्र ६ अर्ब २४ करोड ७७ लाख ३७ हजार रुपैयाँ खर्च गरेका छन् । आर्थिक वर्ष २०७५र७६ देखि ०७८/७९ सम्ममा ४ अर्ब ८० करोड ३३ लाख ४९ हजार रुपैयाँको सवारी...

  • नेपालमा फेरि बढ्ढै कोरोना संक्रमित,३५७ जना संक्रमित थपिए

    काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३५७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको ह...

  • नेपालमा ४५७ जना कोरोना संक्रमित थपिए ,१ को मृत्यु

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेर्दा ४५७ जनामा संक्रमण भएको हो । २४ घण्टामा थप एकजनाको मृत्‍यु भएको पनि मन्त्रालयले जनाएको छ । थप कोरोना संक्रमितको संख्यासँगै कोरोन...

  • मगर संघ म्याग्दीद्धारा जनप्रतिनिधिलाई सम्मान (तस्बिरहरु)

    बेनी । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ । आइतबार बेनी स्थित मगर संघको सभाहलमा आयोजित कार्यक्रममा मगर जनप्रतिनिधिलाई सम्मान गरिएको हो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगर ,मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रो...

  • नेपालमा १३५ कोरोना संक्रमित थपिए ,१ जनाको मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा स...

  • उपसभामुखमा भुसाल निर्वाचित (भिडिओ)

    काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित हुनुभएको छ ।शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो ।उहाँको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए । उपसभामुखमा भुसाल निर्वाचित उपसभामुखमा भुसाल र नेकपा एमाल...