सल्यान । ज्वाँईलाई छोरा भनेर नागरिकता बनाएको आरोपमा सल्यान प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ बस्ने ४६ बर्षीय मुस्ताज मियाँ र बबई गाउँपालिका वडा नम्बर ७ दाङ घर भई हाल सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ बस्दै आएका वर्ष २३ का समीर मियाँ भन्ने ईमाम बक...
राष्ट्रिय
-
-
म्याग्दीमा नेपाली सेनाका २ जनामा कोरोना संक्रमण पुष्टि
म्याग्दी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–६, अर्थुङे स्थित श्रीबक्स गुल्मको क्वारेन्टाइनमा बसेका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं र रौतहटबाट सरुवा भएर गुल्मकै क्वारेनटाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका न...
-
प्रदेश ५ को नाम लुम्बिनी , राजधानी भालुबाङ
बुटवल । प्रदेश ५ को राजधानी भालुबाङ कायम भएको छ । राजधानी भालुबाङको पक्षमा प्रदेश सभाका ६९ जना सदस्यले मतदान गरेका छन् ।फ्लोर क्रस गरेका केही प्रमुख प्रतिपक्षका सांसदले पनि मतदान गरेपछि भालुबाङ राजधानी बनाउने प्रस्तावको पक्षमा ६९ मत परेको छ । विपक्षमा १३ मत परेको छ । अस्थायी राजधानी बुटवल रहेको थियो । अब प्रदेश ५ क...
-
मोरङमा गहुँ र दाल तस्करी
विराटनगर । तस्करी गरेर भारतबाट नेपाल भित्र्याइएको गहुँ र नेपाल बाट भारत तर्फ लैजाँदै गरेको दाल मोरङ प्रहरीले बरामद गरेको छ। मोरङको जहदा गाउँपालिकाका विभिन्न नाकाबाट तस्करी गरेर भित्र्याइएको गहुँ र भारत लैजाँदै गरेको दाल प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार मोरङ जहदा गाउँपालिक...
-
देशभर १ हजार ५५१ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।यस संगै संक्रमित संख्या ९०,८१४ पुगेका...
-
कलाकार हरिवंश आचार्य र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौँ ।कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ। सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका छन्। आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरूको स्वास्थ्य सामान्य छ। सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं। हामी दुवैको कोरोना स...
-
ललितपुरमा सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी
ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २६२ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८०३ रहेको छ । यसैगरी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक ...
-
रौतहटमा धमाधम खुल्न थाले सामुदायिक विद्यालय
रौतहट । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका रौतहटका सामुदायिक विद्यालयहरु धमाधम सञ्चालन हुन थालेका छन् । मन्त्रालयको निर्देशनअनुसार अनलाइन शिक्षण क्रियाकलाप तथा वैकल्पिक शिक्षण विधि प्रभावकारि नभएको भन्दै धमाधम विद्यालयहरु सञ्चालनमा आउन लागेका हुन् । जिल्लाका फतुवा विजयपुर र गरुडा नगरक्षेत्र अन्तरगतका सबै...
-
चण्डोलबाट म्याद गुज्रिएका र नयाँ मिति राख्न लागिएका ३ करोडभन्दा बढी मूल्यका सामान बरामद
काठमाडौँ । प्रहरी परिसरले काठमाडौंले चण्डोलको एक गोदमाबाट म्याद सकिएका र नयाँ मिति राख्न लागिएका ३ करोडभन्दा बढी मूल्यका सामान बरामद गरेको छ । प्रहरीले गोदामका मालिक जितेन्द्रकुमार लोहिया, अकाउन्टेन्ट मुकेशकुमार रौनियार र स्टोर किपर अनिल मगरलाई पक्राउ गरेको छ । बरामद सामानहरूमा बिस्कुट, तेल, टुना फिस, डाइपर, टिस्यु...
-
कृषि विकास बैंक ह्याकिङ प्रकरण : फरार भारतीय व्यापारी पक्राउ
महेन्द्रनगर । कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । उनका अनुसार विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि–नोक्सानी...


























