• कोरोनाका कारण कञ्चनपुरकी एक सुत्केरीको मृत्यु

    कञ्चनपुर । कञ्चनपुरकी २९ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। महेन्द्रनगर २ कञ्चनपुरकी सुत्केरीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। उनले एक छोरा र एक छोरी जन्माएकी थिइन्। बच्चा जन्मेपछि उनलाई उच्च रक्तस्रावको समस्या भएको थियो। उनको पाठेघरको ...

  • गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा नयाँ ४३ जना कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो । जसअनुसार तनहुँका ९, लम्जुङका ५, नवलपरासीका २६, गोरखा, स्याङ्जा र बाग्लुङ...

  • कपिलवस्तुमा चार लाख भारुसहित एक जना पक्राउ

    कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको रु चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ । नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं २ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई नि...

  • म्याग्दीका बाढी पहिरो पीडितका लागि मोना युकेद्धारा २३ लाख बढी संकलन

    बेनी । म्याग्दीका बाढी पहिरो पीडितका लागि म्याग्दी समाज (मोना)युकेले २३ लाख रुपैयाँ बढी जुटाएको छ । अविरल बर्षातका कारण म्याग्दीमा म्याग्दीमा गएको बाढी पहिरोबाट पीडित परिवारका लागि सो रकम संकलन भएको मोना युकेले जनाएको छ । संकलित रकम मध्ये पुर्नवासका लागि मोना अन्तराष्ट्रियलाई सात लाख र जिल्लाका स्थानीय तह मार्फ...

  • नेपालमा २१२० जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिनुभएको हो । यो संगै देशभरर संक्रमित संख्या ८४,५७० रहेका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख्यामा सं...

  • म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट आएर बेनी स्थित म्याग्दी क्याम्पस क्वारेन्टाइनमा बसेका जिल्लाको रघुगंगा गाउँपालिका –३ का २६ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ५४ पुगेको स्वास...

  • ट्याक्टरको ठक्करबाट एक ७४ बर्षीय वृद्धको मृत्यु

    मोरङ । मोरङ मिक्लाजुङ–४का ७४ बर्षीय डिक बहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ। ट्याक्टरले ठक्कर दिएर घाइते भएका राईको उपचारका क्रममा मृत्यु भएको हो। शुक्रबार दिउँसो प्र.नं. १–०१०–०१ त ८२५५ नम्बरको ट्याक्टरले सोही स्थानमा पैदल हिडिरहेका डिक बहादुरलाई ठक्कर दिदा उनी गम्भिर घाईते भएका थिए। घाईते उनको अरनिको अ...

  • ५ सय मेगावाटको जलविद्युत आयोजना बनाउने अष्ट्रेलियन कम्पनीको प्रस्ताव

    काठमाडौं । अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्ने इच्छा देखाएको छ । त्यहाँको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपतसमेत आफैं गर्ने प्रस्ताव ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयसमक्ष पेस गरेको हो । त्यसबारे ऊर्जा...

  • अहिलेसम्मकै धेरै २७ सय २२ जना कोरोना संक्रमित थपिए ,३,३०७ निको भए

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । पछिल्लो २४ घन्टामा ३३ सय सातजना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।यससँगै निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको...

  • गान्धीको सम्झना गर्न वेबिनार आयोजना

    काठमाडौं । गान्धी जयन्तीका अवसरमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले बेविनार आयोजना गरेको छ । बिहीबार आयोजित वेबिनारमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गान्धीको विचारलाई विश्वले मानवतावादी विचारको रुपमा मान्यता दिएको बताए । उनले धेरै नेपाली गान्धीको मानवतावादी विचारबाट प्रभावित भएको बताए । नेपालका लागि भारतीय राजद...