• आधा किलो सुनका सामग्रीसहित दुई दाजु बहिनी पक्राउ

    कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–७ बनकसिहामा आधा किलो बढी सुनका सामग्रीसहित २ जना पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा कपिलवस्तुबाट भारततर्फ लैजादैं गरेको आधा किलो सुन बिहीबार राति बरामद गरेको हो। सुनसँगै प्रहरीले मायादेवी गाउँपालिका–४ का ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा...

  • पाउरोटी उद्योगसहित दुई पसलमा प्रशासनको ताला

    उदयपुर । उदयपुर सदरमुकाम गाईघाटमा सञ्चालित एक पाउरोटी कारखानालगायत दुई उद्योगमा प्रशासनले बिहीबार ताला लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय गाईघाटले छड्के बजार अनुगमन गर्दा मापदण्डविपरित उद्योग चलाइएको र आवश्यक कागजात नभएको पाएपछि ताला लगाएको हो। त्रियुगा नगरपालिका १२ डिएमगेटमा सञ्चालित रुक्सना...

  • गान्धी जयन्तीको अवसरमा भारतीय दूतावासद्वारा एम्बुलेन्स र बस वितरण

    काठमाडौँ । भारतले नेपालका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थालाई बस तथा एम्बुलेन्स उपहार दिएको छ । महात्मा गान्धीको १५१औँ जन्म जयन्तीको अवसरमा नेपालका लागि भारतीय राजदूतावासले सो बस तथा एम्बुलेन्स प्रदान गरेको दूतावासद्धरा जारी विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी,...

  • प्रदेश–५ मा ९ हजार प्रहरीलाई आचारसंहिताबारे प्रशिक्षण

    काठमाडौं । प्रदेश–५ प्रहरी कार्यालय मातहतका ८ हजार ९ सय २४ जना प्रहरी कर्मचारीलाई आचारसंहिताबारे प्रशिक्षण दिइएको छ । प्रहरी प्रधान कार्यालयले लागू गरेको नयाँ आचारसंहिता बारे मातहतका १२ वटा जिल्ला, तालिम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय र चौकीसम्म प्रशिक्षण दिइएको हो । प्रदेश–५ प्रहरी कार्यालयका प्रवक्ता (एस...

  • १५ लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

    रौतहट । रौतहटको सदरमुकाम गौरस्थित दशगजा क्षेत्रबाट १५ लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । गौर नगरपालिका २ महादेवपट्टी स्थित दशगजा क्षेत्रमा भारतबाट आउँदै गरेका पैदलयात्रीको साथबाट उक्त रकम फेला परेका हो । पक्राउ पर्नेमा भारतको सीतामढी बैरगनिया थाना क्षेत्रबन्तरगत असोगी–५ बस्ने वर्ष २० का र...

  • विद्युत् आयोजनाका मजदूरले ६ महिनासम्म पनि पाएनन् ज्याला

    रुकुमपूर्व । रुकुम(पूर्व)को सिस्ने गाउँपालिका –८ स्थित एक विद्युत् आयोजनामा काम गरेका मजदूरले ६ महिनासम्म पनि ज्याला पाएका छैनन् । जामाखोलामा रहेको निर्माणाधीन जामाखोला लघु जलविद्युत् आयोजनामा काम गरेको आधा वर्ष बितिसक्दा पनि तिनले ज्याला नपाएका हुन् । सिस्ने –८ की चन्द्रकला परियारले उक्त विद्युत आयोजनामा १८ दिन क...

  • बढ्दै स्क्रब टाइफस र डेंगुका बिरामी

    चितवन । कोरोनाको संक्रमण तीव्र भइरहेको चितवनमा स्क्रब टाइफस र डेंगु रोगका बिरामीहरू पनि बढ्न थालेका छन् । यी रोगमा पनि कोरोना संक्रमित हुँदा जस्तै ज्वरो आउने लक्षण हुन्छ । स्वास्थ्य कार्यालयका अनुसार साउनयता जिल्लामा स्क्रब टाइफसका १ सय ३९ जना बिरामी भेटिएका छन् भने ३१ जनामा डेंगु भएको पाइएको छ । ‘बिरामीको संख्या ह...

  • अर्घाखाँचीका प्रजिअ र सहायक प्रजिअलाई कोरोना संक्रमण पुष्टि

    अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रजिअ विक्रम थापा र सुरक्षा गार्डलाई समेत कोरोना संक्रमण देखिएको छ । सन्धिखर्क नगरपालिकाको भुजुंगे र शीतगंगा नगरपालिका–१२ को कोठिया मैदानका पहिरोपीडितलाई राहत वितरण गरेर फर्केपछि ज्वरो र रुघाखोकी लागेका प्रजिअ पौडेलको बिहीबार पीसीआर रिपोर्ट पोजिटि...

  • भैंसेमा सवारी दुर्घटना, तीन जना घाइते

    मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत् मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैंसेमा सवारी दुर्घटना भएको छ । भैंसेस्थित सुन्दरी मावि नजिकै शुक्रबार बिहान ट्रक दुर्घटनाहुँदा तीन जना घाइते भएका छन् । ना ७ ख ४२५२ नम्बरको ट्रक सडकबाट करिब २० मिटर तल खोलमा खसेर दुर्घटना भएको भैसै प्रहरी पोस्टका इञ्चार्ज कुलबहादुर श्रेष्ठले ...

  • नुवाकोटमा खुलेको ८ दिनमै विद्यालय बन्द

    नुवाकोट । नुवाकोट-६ महिनापछि खुलेका विद्यालय आठ दिनमै स्थानीय प्रशासनको आदेशमा बन्द भएका छन् । बल्ल बल्ल पढ्न पाएका विद्यार्थी निराश भएका छन् । लिखु गाउँपालिका–३ मालाकोटको गणेशसूर्य आधारभूत विद्यालयका अभिभावक पुष्पलाल श्रेष्ठले भने ‘स्कुल खुल्यो छोराछोरीले पढ्न नपाउने भनेर खुसी हुन नपाउँदै बन्द भए । पढाइ बिग्रने चि...