काठमाण्डौं,शुक्रबार जेठ ०९ गते । नेपालमा थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५१६ पुगेको छ । ...
राष्ट्रिय
-
-
म्याग्दी क्याम्पसमा ५१ बेडको क्वारेन्टाइन निर्माण ,सिमानामा अलपत्र करिब ६० म्याग्देलीको उद्धार गरिँदै (तस्बिर /भिडियो)
सिमानामा अलपत्र १० म्याग्देलीको उद्धार गरियो बेनी ,शुक्रबार जेठ ०९ गते । म्याग्दी सदरमुकाम बेनी बजार स्थित म्याग्दी बहुमुखी क्याम्पसमा ५१ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । नेपाल भारत सीमा नाकामा आएर अलपत्र परेका करिब ६० जना म्याग्देलीलाई उद्धार गरी म्याग्दी ल्याएपछि उनीहरुलाई राख्न क्वारेन्टाइन निर्माण ...
-
थप २० जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं,शुक्रबार जेठ ०९ गते । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएक...
-
साउदीमा १३६४ नेपालीमा कोरोना पुष्टि ,७ जनाको मृत्यु
दोहा,शुक्रबार जेठ ०९ गते । साउदीमा १३ सय ६४ नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । साउदीको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म १३ सय ६४ जना नेपालीलाई कोरोनाको संक्रमण पुष्टि भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । कुल संक्रमितमध्ये १७ जना महिला रहेको र अहिलेसम्म ७ ज...
-
थप ३० जनामा कोरोना पुष्टि , नेपालमा संक्रमित संख्या ४८७ पुग्यो
काठमाडौं ,शुक्रबार जेठ ०९ गते । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । ...
-
नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४५७ पुग्यो
काठमाडौं,विहिबार जेठ ०८ गते । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँके र कपिलवस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।...
-
थप ९ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं,विहिबार जेठ ०८ गते । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।यसैगरी...
-
गुल्मीका कोरोना संक्रमितको मृत्यु , कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ पुग्यो
बुटवल,विहिबार जेठ ०८ गते । रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको पुरुष मृत्यु भएको छ ।भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पनि उनको मृत्यु भएको पुष्टि गरे । उनको बिहान ७ बजे मृत्यु...
-
थप १७ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या ४४४ पुग्यो
काठमाडौं,विहिबार जेठ ०८ गते । नेपालमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्व...
-
लोक गायक रिजालको गीत ‘सम्झना’ सार्वजनिक (भिडियो)
बेनी ,बुधबार जेठ ०७ गते ।म्याग्दीका लोक दोहोरी गायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ सार्वजनिक भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा पुस्तक व्यवसाय संचालन समेत गर्दै आउनुभएका लोक गायक रिजालको सो गित म्युजिक भिडियो डिजिटल स्टार युट्युव मार्फत बुधबार सार्वजनिक गरिएको हो । गायक रिजालको स्व...