थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५१६ पुग्यो

काठमाण्डौं,शुक्रबार जेठ ०९ गते । नेपालमा थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५१६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार