• नेकपाको राजनीतिक प्रतिवेदन गायब

    काठमाडौँ बुधबार फागुन १ गते । नेपाल कम्युनिस्ट पार्टीभित्र राजनीतिक प्रतिवेदनको खोजी शुरु भएको छ । नेकपाको स्थायी समिति बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित प्रकाशित गर्ने निर्णय गरेको एक महिना बितिसक्दा पनि राजनीतिक प्रतिवेदन सार्वजनिक हुन सकेको छैन । फाइल फाेटाे गत मंसिर २९ गतेबाट श...

  • समाचार छापेको भन्दै पत्रकारमाथि सांघातिक आक्रमण

    सर्लाही मंगलबार माघ २९ गते । सामुदायिक रेडियो सर्लाहीका समाचार सम्पादक सोम दियालीमाथि सांघातिक आक्रमण भएको छ । नेपाल पत्रकार महासंघ सर्लाहीका सदस्यसमेत रहेका दियालीलाई मंगलबार नचिनेका मान्छेले सर्लाहीको सुकेपोखरीमा आक्रमण गरेका हुन् । आक्रमणबाट दियालीको ठाउकोमा गम्भीर चोट लागेको छ । उहाँको अहिले सर्लाहीको हरि...

  • शान्ति खल्बल्याउने र आतंकित पार्ने काम भइरहेको छ : प्रधानमन्त्री ओली

    काठमाडौं मंगलबार माघ २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गर्न रुचाउने र सेलिब्रटी बन्न चाहना राख्नेहरुले प्रहरी एकेडेमी सार्ने विषयमा अनैतिक टिप्पणी गरेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८ औ समूहको दीक्षान्त समारोहलाई सम्बोधन...

  • ६ सय ६२ सहसचिवको समायोजन

    काठमाडौं मंगलबार माघ २९ गते । सरकारले ६ सय ६२ सहसचिवको समायोजन गरेको छ । फाइल फाेटाे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६ सय ६२ सहसचिवलाई समायोजन गरिएको बताए । उनले ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरे...

  • सरकारको कामबाट जनतामा निरासा छायो : रामचन्द्र पौडेल

    चितवन मंगलबार माघ २९ गते । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निरासा छाएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,‘दुई तिहाइका कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निरासामा परिणत भएको छ ।’ ...

  • नेकपा म्याग्दीले २४ औ जनयुद्ध दिवस मनाउने

    बेनी मंगलबार माघ २९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बुधबार २४ औ जनयुद्ध दिवस मनाउने भएको छ । सो पार्टीको जिल्ला संयन्त्र तथा प्रदेश सदस्यहरुको सोमबार बेनीमा बसेको बैठकले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको नेता गोविन्द पौडेलले जानकारी दिनुभयो । तत्कालिन नेकपा माओवादीले २०५२ फागुन...

  • नेपालमा कण्डमको प्रयोग न्यून

    काठमाडौँ। सोमबार माघ २८ गते । यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ । एचआइभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवस २०७५ अर्थात् फेब...

  • भ्रष्ट बन्दै जनप्रतिनिधि

    बुटवल सोमबार माघ २८ गते । प्रदेश ५ सरकार स्थापना भएको एक वर्ष पुग्दै छ। यस अवधिमा जनताले थाहा पाउने गरी विकासका काम शून्य छन्। तर, सेवा–सुविधा लिन र सुविधामै अनियमितताका घटना भने छताछुल्ल भइसकेको छ। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको भवन। प्रदेशका ४ मन्त्रालय र प्रदेशसभाले खरिद गरेका गाडीमा करिब ५५ ला...

  • नवयुग उत्कृष्ट वर्ष खेलाडी

    काठमाण्डौं आईतवार माघ २७ गते । नेपाल खेलकुद पत्रकार मञ्च झापाले शनिबार एक कार्यक्रमबीच झापा स्पोर्टस अवार्ड वितरण गरेको छ । विभिन्न ६ विधामा स्पोर्टस् अवार्ड वितरण गरेको झापाले वर्ष खेलाडीको अवार्ड राष्ट्रिय फुटबल स्टार नवयुग श्रेष्ठलाई प्रदान गरेको छ । झापामा स्पोर्टस् अवार्ड गत वर्षबाट प्रदान गर्न सुरु गरिएको हो । ...

  • नेकपाका शीर्ष नेताको गृहजिल्लामा योजनै योजना

    काठमाडौं आईतबार माघ २७ गते । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताले आआफ्नो निर्वाचन क्षेत्र र गृहजिल्लालाई प्राथमिकता दिएर विभिन्न योजना पारेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा ३६ वटा महत्त्वपूर्ण योजना सञ्चालनमा छन्। करिब चार अर्ब रुपैयाँका ती योजनामध्ये धेरै द...