• म्याग्दी जेसीज अध्यक्षमा बरुवाल निर्वाचित

    बेनी,शनिबार  माघ ११ गते । म्याग्दी जेसिजको वर्ष २०२० को शाखा अध्यक्षमा सुजन बरुवाल निर्वाचित हुनुभएको छ । शाखाको शनिबार बेनीमा भएको २१ औ अधिवेशनबाट वर्ष २०२० को शाखा अध्यक्षमा बरुवाल निर्वाचित हुनुभएको हो । बरुवालले ४१ र उहाँका प्रतिद्धन्दी शैलेश श्रेष्ठले १३ मत प्राप्त गर्नुभएको थियो । सर्वसम्मत नेतृत्व च...

  • राष्ट्रिय सभा सदस्यमा नेकपाका श्रेष्ठ तथा गण्डकी प्रदेश महिलातर्फ न्यौपाने विजयी

    कास्की,विहिबार माघ ९ गते । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा नारायणकाजी श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याउदै विजयी बनेका हुन् । file photo उनका प्रतिद्धन्द्धी काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् । श्रेष्ठले १२१८ मतान्तरको पफरकमा जितेका हुन्...

  • सभापति गर्बुजा सहितको टोलीद्धारा हाइड्रोपावर सहित विकास निर्माणका आयोजनाहरुको अनुगमन

    बेनी,मंगलबार माघ ७ गते । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बिरले रघुगंगामा निर्माणाधिन अवस्थामा रहेको हाइड्रोपावर सहित विभिन्न विकास निर्माणका आयोजनाहरुको अनुगमन गर्नुभएको छ । सोमबार सभापति गर्बुजाको नेतृत्वमा संविधानसभा सदस्य एव् निबर्तमान सभापति रेशम बहादुर बानियाँ ,गाउँपालिकाका अध्यक्ष भवबहादुर...

  • सभामुखमा प्रस्तावित सापकोटा माथि हत्याको आरोप

    काठमाडौं ,मंगलबार माघ ७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको छ। सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो। ...

  • अवैध रुपमा सञ्चालित क्रसरलाई राजनीतिक संरक्षण

    धनुषा ,मंगलबार माघ ७ गते । प्रदेश सरकारले अवैध रूपमा सञ्चालित क्रसरमाथि कडाइ सुरु गरेपछि व्यवसायीले त्यसविरुद्ध राजनीतिक शक्ति परिचालन गर्न थालेका छन् । अवैध क्रसर निरन्तर सञ्चालनका लागि उनीहरूले प्रदेश सरकारमाथि दबाब बढाउन लागेका हुन् । यसका लागि प्रदेश २ का व्यवसायीको तदर्थ समिति नै गठन गरिएको छ । समितिको नेत...

  • नेपाल आइडलको उत्कृष्ट १२ मा म्याग्दीका पुन मगर

    म्याग्दी ,सोमबार माघ ६ गते । गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’मा म्याग्दीका नेशन पुन मगरले निकै चर्चा बटुलिरहनुभएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका –६ घार ,चित्रे घर भई हाल पोखरा नदिपुरामा बस्दै आउनुभएका पुन मगरले दर्शक र निर्णायकको मन जित्दै उत्कृष्ट १२ सम्म आफ्नो स्थान सुरक्षित गरिसक्नुभएको छ । ‘मेघा र...

  • नेपाली कांग्रेस म्याग्दीद्धारा सूचना विधेयकको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    बेनी,आइतबार माघ ५ गते । नेपाली कांग्रेस म्याग्दीले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गदैं प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र पठाइएको छ । आइतबार पार्टी कार्यालयबाट नेता कार्यकर्ताको उपस्थितीमा प्रशासन अगाडी विरोध सभा गरी प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालला...

  • एमसीसीबारे पार्टीले छिट्टै निर्णय लिन्छ ः प्रवत्ता श्रेष्ठ

    बेनी ,सोमबार माघ ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आगमी माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको शिलशिलामा म्याग्दी आउनुभएका नेता श्रेष्ठले बहुचर्चित एमसीसीका वारेमा सचिवालयको वैठकमा छलफल भएको बताउँदै राष्ट्र हित र स्वाधिनतालाई प्राथमिकतामा राखेर पार्टीले छिट्टै उचित निर्णय ल...

  • अन्‍नपूर्ण आधार शिविरमा अलपत्र एक सय २० पर्यटकको उद्धार,मनाङ्गमा ४ बेपत्ता

    पोखरा,शनिबार माघ ४ गते । हिमपात र हिमपहिरोका कारण माछापुच्छ‍्रे र अन्नपूर्ण हिमालको आधार शिविरमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ । नेपाली र विदेशी गरी १ सय २० जनाको सिम्रिक एयरले शनिबार उद्धार गरेको हो। देउराली भन्ने ठाउँमा पहिरो गएपछि स्वदेशी र विदेशी पर्यटक पैदल फर्कन सकेका थिएनन्। पहिरोका कार...

  • पाँच महिनामा पनि पूर्णता पाउन सकेन नेकपा विभागले

    काठमाडौं ,शुक्रबार माघ ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय विभागहरुले नेतृत्व टुङ्ग्याएको पाँच महिना बितिसक्दा पनि पूर्णता भने पाउन सकेका छैनन् । विभाग टुङ्ग्याउँदै एकीकरण प्रक्रियाले लगभग सकाएको नेकपा विभागलाई पूर्णता दिनेमा भने अझै अलमलमा छ । file photo विभागका प्रमुख, उपप्रमुख र सचिवसहित बढ...