पोखरा ,शुक्रबार फागुन ०९ गते । पोखराको छोरेपाटनमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार भाग्लुंग खोलाबाट छोरेपाटन तर्फ आउँदै गरेको ग २ च ७७६३ नम्बरको सेतो कार अनियन्त्रित भइ पल्टिँदा छोरेपाटन बेलघारीकी करिव २५ वर्षीया जमुना क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्दाजी २०/२१ व...
राष्ट्रिय
-
-
नवनिर्मित देविस्थान स्वास्थ्य चौकी भवनको उद्घाटन
साधन राम्जाली बेनी ,विहिबार फागुन ०८ गते । म्याग्दीको मालिका गाउँपालिका- ५ स्थित मगरदाङ्गमा नवनिर्मित देविस्थान स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । विहिबार एक कार्यक्रमका विच गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेबी पुनले नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुभएको हो । मन्त्री पुनले स्वास्थ्य चौक...
-
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिए
काठमाडौँ ,विहिबार फागुन ०८ गते । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा यस्तो जानकारी दिएका हुन् । नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा ...
-
नेपाल मगर बिद्यार्थी संघ,म्याग्दी क्याम्पस मुल इकाई अध्यक्षमा पाइजा
बेनी ,बुधबार फागुन ०७ गते । नेपाल मगर बिद्यार्थी संघ ,जिल्ला कार्य समिति म्याग्दीको संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । अभियान अन्तर्गत बुधबार सदरमुकाम बेनिबजार स्थित जिल्लाको अग्रणी शैक्षिक संस्था म्याग्दी बहुमुखी क्याम्पसम मुल इकाई समिति गठन गरेको छ । म्याग्दी बहुमुखी क्याम्पस मुल इकाई समि...
-
तमानखोला ट्याक्टर दुर्घटनाका मृतक र घाइतेका परिवारलाई राहत वितरण
बेनी ,मंगलबार फागुन ०६ गते । बागलुङ्गको तमानखोला गाउँपालिका –३ को बुलबुलेमा ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका र घाइते भएका परिवारलाई राहत वितरण गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्गमा रहेको हिमाली बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा ८९ हजार रुपैयाँ मृतक र घाइतेका आफन्तलाई राहत सहयोग रकम वितरण गरिएको...
-
बलत्कार प्रयासको आरोप लागेका पूर्वसभामुख महराले पाए सफाइ
काठमाडौं ,सोमबार फागुन ०५ गते । निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई सफाइ दिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । उनीविरुद्धको मुद्दाको फैसला आज आएको छ । आइतबार नै फैसला आउने तयारी गरिएको भए पनि न्यायाधीश अम्बरराज पौडेलले फ...
-
पुर्वउपसभामुख तुम्बाहाङ्फे कानुनमन्त्री ,दिउँसो ३ बजे सपथ लिने
काठमाडौं ,सोमबार फागुन ०५ गते । प्रतिनिधि सभाकी पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन्। उनलाई सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा सपथग्रहण गराउने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । समाजवादी पार्टीका अध्यक्ष ...
-
गलकोटमा हुने अन्तराष्ट्रिय मुर्तिकला कार्यशालालाई लक्षित गरि फोर जी सेवा शुभारम्भ
थम्मन थापा बागलुङ , अाइतबार फागुन ४ गते । नेपाल टेलिकमले आईतबार देखि ताराखोला गाउँपालिका १ अमरभुमिमा नव निर्मित नमस्ते मोवाईल टावरबाट चौंथो पुस्ताको फोर जी सेवा सञ्चालनमा ल्याएको छ । सोमबार देखि गलकोट नगरपालिका ५ टेउवा धुरीमा आयोजना गरिएको अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला गोष्ठीलाई लक्षित गर्दै ग्रामिण क्षे...
-
मुख्यमन्त्री गुरुङ आफ्नै कार्यकक्षमा मदिरा पिउँदै (भिडियो सहित )
पोखरा ,शनिबार फागुन ०३ गते । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिनमा भन्दै मुख्य मन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन । उनले रेडलेवल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेवलमा नै राखेका छन भने अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका छन । https://www.facebook.com/myagdinews/...
-
भलिबल कप्तान शाही सहित चार राष्ट्रिय खेलाडी सम्मानित
म्याग्दी ,शुक्रबार फागुन ०२ गते । चार जना राष्ट्रिय खेलाडी गृहजिल्ला म्याग्दीमा सम्मानित हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टीमकी कप्तान अरुणा शाही ,भलिबल खेलाडी कमला पुन ,भारत्तोलनकी तारादेबी पुन र उस्सुकी विन्दु पुन मगरलाई बेनी नगरपालिकाले सम्मान गरेको हो । केही समय अघि मात्र नेपालमा सम्पन्न १३ औं दक्षिण...






















