• नेपालकै सबैभन्दा ठूलो केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

    काठमाडौँ सोमबार माघ ७ गते । नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए । “रुघा, खोकी, दम, ज्वरो...

  • ३५ हजारभन्दा धेरै कर्मचारीको पहिलो रोजाइमा संघ

    काठमाण्डौ आईतबार माघ ६ गते । समायोजनमा जान चाहने कर्मचारीले संघलाई पहिलो प्राथमिकतामा राखेको पाइएको छ । कर्मचारी समायोजन फारम भर्दा ३५ हजार ३ सय ६४ जनाले संघलाई पहिलो प्राथमिकतामा राखेका हुन् । त्यस्तै २७ हजार ४ सय ६१ ले स्थानीय तह र १४ हजार २ सय ९ जनाले प्रदेशलाई पहिलो प्राथमिकतामा राखेको कर्मचारी समायोजन तथा स...

  • सबै स्थानीय तहमा नासु र अधिकृत तहको जागिरका लागि आवेदन मागियो

    काठमाडौं, बिहिबार माघ ३ गते । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहमा रोजगार संयोजकका लागि आवेदन मागेको छ। शुक्रबारबाट आवेदन खुलाइने मन्त्रालयले जनाएको छ। सरकारले रोजगार सूचना केन्द्र स्थापना गर्नुपूर्व सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिको तयारी गरेको छ, जसअनुसार शुक्रबारबाट आवेदन खुलाइन ल...

  • मालढुंगा बस दुर्घटना अपडेट, मृतकको संख्या ४, गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्दार गरिदै, घाइतेको संख्या ३४

    पर्वत रपर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढु¬ंगामा बस दुर्घटना हुदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ यात्रु घाइते भएका छन । म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको हो । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ । अहिले सम्म घटनास्थलमा ३ जनाको मृ...

  • बेनीदेखी नारायणगढ जांदै गरेको बस मालढुंगामा दुर्घटना, तीनको मृत्यु धेरै घाइतेको संख्या ठुलो

    पर्वत, बिहिबार माघ ०३ गते । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढु¬ंगामा बस दुर्घटना हुदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ठुलो संख्यामा यात्रु घाइते भएका छन । म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान साढे ८ बजे दुर्घटना भएको हो । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ । अहि...

  • म्याग्दीमा गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमूलक तालिम सुरु

    प्रताप बानियाँ म्याग्दी, बिहिबार पौष २६ गते । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमूलक तालिम सुरु भएको छ । क्याम्पसको अध्ययन अध्यापनलाई अनुसन्धानमूलक बनाउने उद्देश्यसहित ग्राण्ड विश्वविद्यालय आयोगको सहयोगमा तालिम सञ्चालन गरिएको हो । तालिमको उद...