• लोसपाको कार्यकारिणी समिति बैठक : यी विषयमा छलफल केन्द्रित

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को कार्यकारिणी समितिको बैठक जारी रहेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि लोसपा कार्यकारिणी समितिको बैठक चलिरहेको हो । बैठकमा चुनावको समीक्षा, आगामी चुनावको रणनीतिको विषयमा केन्द्रीत भएर छलफल भइरहेको सो पार्टीका नेता मनिष सुमनले बताउनुभयो । स्थानीय...

  • नयाँ मन्त्रीको लिस्ट बोकेर बालुवाटार पुगे नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी भएका आफ्ना पार्टी मन्त्री फेर्ने भएको छ। अध्यक्ष माधवकुमार नेपाल नयाँ मन्त्रीहरूको नाम बोकेर आइतबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको छ । स्रोतका अनुसार नेपालले हिराचन्द्र केसी, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्...

  • रासायनिक मल अभावको मौका छोप्दै कालोबजारी

    गोरखा । रासायनिक मल अभावको मौका छोपेर गोरखामा ब्यापारीले किसान ठगेका छन्। साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानको मल जिल्लामा पठाउन नसकेको बेला केही ब्यापारीले महँगो पैसा लिएर किसानलाई मल बिक्री गरिरहेका छन्। मल कहाँबाट ल्याएर बिक्री गरिरहेका छन् भन्ने विषयमा किसान, कृषि सहकारीहरु नियमिन निकाय अनविज्ञ छन...

  • मन्त्री फिर्ता बोलाउने निर्णयलगतै आले र खतिवडा पार्टी कार्यालय पुगे

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भए लगतै पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्य मन्त्री विरोध खतिवडा पार्टी कार्यालय तीनकुने पुग्नुभएको छ । एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णय गरे लगतै आले र खतिवडा आफ्नो रोक्न पार्टी क...

  • मन्त्रीहरुलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सो पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो । समाजवादीबाट हाल ४ मन्त्री र एक राज्यमन्त्री रहेका छन् । राज्यमन्त्री भूमिकामा रह...

  • जिसस अर्घाखाँचीमा निर्विरोध एमाले

    अर्घाखाँची । जिल्ला समन्यव समिति (जिसस) अर्घाखाँचीमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सबै निर्विरोध भएका छन्। प्रमुखरउपप्रमुखसहित सबै ९ जना निर्विरोध निर्वाचित बनेका हुन्। गठबन्धन दलले उम्मेदवारी दर्ता नै नगराएपछी नेकपा एमालेको मात्रै उम्मेदवारी परेको थियो । चुनाव आफ्नो पक्षमा नआउने देखिएपछी कांग्रेस, माओवादी लगाय...

  • जनकपुरधाममा विदाका दिन चलाएका सरकारी गाडी नियन्त्रणमा

    जनकपुरधाम । जनकपुरधाममा सार्वजनिक विदाका दिन चलाइएका सरकारी सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले सरकारले हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिएको छ । तर कार्यालय विदा हुँदाको दिन पनि सरकारी सवारी साधन चलाएको पाइएपछि त्यसलाई नियन्त्रणमा...

  • एकीकृत समाजवादीमा मन्त्री हेरफेरबारे छलफल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरुको हेरफेरको विषयमा छलफल भएको छ । आइतबार बसेको चिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने वा नगर्नेबारे शीर्ष नेताहरुसँग छलफल गरेर अध्‍यक्ष माधव नेपालले निर्णय गर्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधा...

  • ताप्लेजुङमा वृक्षरोपणसंगै फोहोरमैला व्यवस्थापन भाँडा वितरण

    ताप्लेजुङ । पृथ्वीको संरक्षण, दीगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारासहित ताप्लेजुङ सदरमुकाम फुङलिङमा विश्व वातावरण दिवस मनाइएको छ। डिभिजन वन कर्यालय ताप्लेजुङ र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ ताप्लेजुङको संयुक्त आयोजनामा यो दिवस मनाइएको हो। दिवसका अवसरमा अवसरमा वृक्षरोपण, फोहोरमैला व्यवस्थापन भाँड...

  • पार्टीका तर्फबाट एमाले ताप्लेजुङद्वारा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई स्वागत

    ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा जनप्रनितिधिको रुपमा खेल्नुपर्ने रचनात्मक भूमिकाका बारेमा जाानकारी गराएको छ । पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको उपस्थितिमा एमालेले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेको हो । ...