• शिक्षिकाको कुटाइबाट पाँच विद्यार्थीको हात भाँचियो,नौ जना घाइते

    काठमाडौं ,सोमबार जेठ २० गते । रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । यो समाचार ...

  • प्रदेश स्तरीय व्याडमिण्टन प्रतियोगिता सुरु (भिडियो )

    बेनी, शुक्रबार जेठ १७ गते । म्याग्दीमा गण्डकी प्रदेश, तथा छिमेकी जिल्ला स्तरीय व्याडमिण्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला व्याडमिण्टन संघ म्याग्दीमो आयोजनामा शुक्रबारदेखी सदरमुकाम बेनीमा सुरु भएको हो । कार्यक्रमको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसीले उद्घाटन गर्नुभएको छ । गण्डकी प्रद...

  • सामाजिक बिकास मन्त्री पुन स्वास्थ्य मन्त्री ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कारबाट सम्मानित

    बेनी ,शुक्रबार जेठ १७ गते । विश्व सुर्तिजन्य पदार्थरहित दिवसको अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन सम्मानित भएको छ । minister pun जनताको स्वास्थ्यलाई मध्यनजर गरी नेपालमै पहिलो पटक प्रदेश स्तरमा सुर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने ऐन जारी गरी कार्यान्वयनमा ल्याउन महत्वपुर्ण भुमिक...

  • प्रधानमन्त्री ओलीले क्रिस्चियन धर्म प्रचारकबाट विद्यावारिधिको उपाधि लिएको खुलासा

    काठमाडौँ शुक्रबार जेठ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि लिएको खुलेको छ । शिक्षाका नाममा धर्मप्रचार गर्दै आएको दक्षिण कोरियाको काङ्नाम विश्वविद्यालयले काठमाडौंमा बुधबार प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो । काङ्नामको ...

  • राम्चे सहित एकै दिन तीन ठाउँमा काँग्रेसको जागरण अभियान

    म्याग्दी, सोमबार जेठ १३ गते । नेपाली काँग्रेस म्याग्दील राष्ट्रिय जागरण अभियानलाई तिब्रता दिएको छ । नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार अन्नपूर्ण गाउँपालिकाको८ राम्चे र रघुगंगा गाउँपालिकाको वडा न १ बेगखोला र तिप्लाङमा आमभेला तथा कार्यतकर्ता भेटघाट कार्यक्र सम्पन्न भएको छ ।...

  • बेनी अस्पतालका विरामीलाई फलफुल वितरण

    बेनी बिहिबार जेठ २ गते । बिहिबार देखी एशियाका तारा, महामानव, भगवान गौतम बुद्धको २६४३ औ जयन्ति एवम् लुम्बिनी दिवसको अवसरमा पहिलो दिन बेनी अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । बुद्ध जयन्ति तथा लुम्बिनी दिवस समारोह समिति बेनी को आयोजना र नेपाल मगर बौद्ध सेवा समाजको संयोजकत्वमा बिहिबार सदरमुकाम बेनी...

  • प्रेस स्वतन्त्रता माग गर्दै सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र

    बेनी, मंगलबार बैशाख ३१ गते । नेपाल प्रेस युनियन म्याग्दीले सरकारले मन्त्री परिषदबाट पारित गरि ल्याएको प्रेस स्वतन्त्रता विधेयक संघीय संसद र राष्ट्रिय सभामा ल्याएको भन्दै त्यसको विरोध स्वरुप जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवे...

  • कांग्रेसले भन्यो– प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गराउँछौं

    काठमाडौं ,सोमबार बैशाख ३० गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले हालै ल्याएको मिडिया काउन्सिल सम्बन्धि विधेयक प्रति गम्भिर आपत्ति प्रकट गर्दै विधेयकलाई फिर्ता गराएरै छाड्ने उद्घोष गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । मिडिया काउन्सिललाई सरकारले नियन्त्रित अंगको रुपमा स्थापित गर्न र स्वत...

  • मिडियाप्रति कठोर बन्दै सरकारः करोडसम्म जरिवाना

    काठमाडौं, आइतबार बैशाख २९ गते । सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेख...

  • इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु

    काठमाडौँ , मंगलबार बैशाख २४ गते । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान मंगलबारदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । तस्बिर :उज्यालो रोजा बस्न मुसलमानले बिहान ३:४३ बजेबाट बेलुका ६:५० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ। यो रमजान हिजरी संवत् १४४० को हो भने रमजान महिना ...