म्याग्दी, आइतबार वैशाख ८ गते । गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले जिल्लाको रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सयौँ बर्ष पुरानो गुठी जग्गाको समस्या र हालै हिमाली जिल्लाको मान्यता पाएको म्याग्दीमा सरकारी सेवा र सुविधाको बारेमा गण्डकी प्रदेश सरकारको ध्यानकर्षण गराउनुभएको छ । आईतवार बसेको प्रदेश सभा बैठकमा बिशे...
राष्ट्रिय
-
-
बेहुली लिएर फर्केको बस दुर्घटना, एक जनाको मृत्यु, ८ जना घाईते
अर्जुन कार्की बागलुङ, आइतबार बैशाख ८ गते । बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्कदेखि बेहुली लिएर घर फर्किदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आठ जना घाईते भएका छन् । माझखर्कदेखि काठेखोला गाउँपालिका–८ लेखानी फर्कदै गरेको ध १ ख ४६८ नम्बर बस काठेखोला गाउँपालिका–५ बिहुँ घोडाबोधेमा दुर्घटन हुँदा लेख...
-
मंगोल नेशनल अर्गनाइजेशनको राष्ट्रिय जागरण अभियान भकिम्लीमा
दिपक मंगोल बेनी आइतबार बैशाख ८ गते । मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीले राष्ट्रिय जागरण अभियानलाई तिब्रता दिएको छ । यसै गरी शनिबार बेनी नगरापालिका –३ भकिल्मीमा पनि राष्ट्रिय जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको आयोजनामा “गाउँ गाउँ बस्ती बस्ती जाआँै, मुलवासी मंगोल जगाऔँ, अस्तित्व ...
-
निजामती कर्मचारी संगठनको स्थापना दिवसमा सरसफाई
बेनी शनिबार बैशाख ७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट निजामती कर्मचारी संगठन म्याग्दीले शनिबार स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा गत वर्ष सहिद मनोज झपेन्द्र स्मृति दिवसको पारेर म्याग्दी बहुमुखी क्याम्पस परिसरमा रोपिएका कफिका बिरुवाको गेडमेल, मलजल र सरसफाई गरिएको हो । गत वर्ष ४०० क...
-
हातेमालोको आँगनमा बृहत् साहित्यिक कार्यक्रम सम्पन्न
बागलुङ ,शनिबार बैशाख ७ गते । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शनिवार धौलागिरीका करिव १ सय भन्दा वढि सर्जकहरुको उपस्थितीमा ३ सर्जकहरु लाई एकै ठाउँमा उभ्याएर कार्यक्रम सम्पन्न भएको हो । पर्वत, वाग्लुङ र म्याग्दीमा जन्मेर साहित्य क्षेत्रमा लामो समयदेखी...
-
श्री कृष्णागण्डकी जेष्ठ नागरिक सेवा केन्द्रको अध्यक्षमा पुनः श्रेष्ठ
बेनी शनिवार बैशाख ७ गते । श्री कृष्णागण्डकी जेष्ठ नागरिक सेवा केन्द्रको तेस्रो साधारण सभा एवम् तेस्रो अधिवेशन सम्पन्न भएको छ । म्याग्दीको सदरमुकाममा वि सं २०६९ सालमा स्थापना भएको संस्थाको शनिबार एक कार्यक्रमको विच तेस्रो साधारण सभा तथा तेस्रो अधिवेशन समापन भएको हो । तेस्रो अधिवेशनबाट पुनः चन्द्रप्रसाद श्रेष्ठ चयन हु...
-
बर्दघाटको ८ कठ्ठा बेचेर बालुवाटारमा ८ आना किनेँ : विष्णु पौडेल
काठमाण्डौं शनिबार बैशाख ७ गते । सत्तारूढ दल नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले काठमाडौं महानगरपालिका, ४ स्थित बालुवाटारमा किनेको ८ आना जग्गा २०६१ सालमा नवलपरासीको बर्दघाट नगरपालिका, १० मा पर्ने पूर्व(पश्चिम राजमार्ग नजिकैको ८ कठ्ठा जग्गा बेचेर किनेको बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुकाठमाडौंमा जग्...
-
पक्राउ परेका पत्रकार गिरी रिहा
काठमाडौँ बिहिबार बैशाख ५ गते । विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ परेका ताण्डव न्यूज अनलाइन र ताण्डप साप्ताहिकका सम्पादक अर्जुन गिरी काठमाडौं जिल्ला अदालतको आदेशमा बिहीबार रिहा भएका छन् । विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ परेका ताण्डव न्यूज अनलाइन र ताण्डप साप्ताहिकका सम्पादक अर्जुन गिरी काठमाडौं जिल्ला अदाल...
-
पक्राउ परेका पत्रकार गिरीको रिहाईको माग गर्दै धर्ना
बेनी विहिबार बैशाख ५ गते । पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दैै म्याग्दीका पत्रकारहरु पनि आन्दोलित भएका छन् । विहिवार नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अगुवाई जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुले एक घण्टा धर्ना दिएका हुन् । अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पत्रकार गिरीविरुद्ध साइ...
-
पत्रकार महासंघ म्याग्दीद्धारा प्रजिअ मार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र
म्याग्दी बुधबार बैशाख ४ गते । कास्कीबाट प्रकाशित हुने ताण्डव साप्ताहिक र ताण्डव न्यज डटकमका सम्पादक अर्जुन गरिलाई समाचार लेखेकै आधारमा पक्राउ गरेको विरोधमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले गृहमन्त्रालयमा ज्ञापन पत्र पठाएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी मार्फत महासंघले पत्रकारलाई समाचार लेखेको आ...