• विश्वविद्यालय ‘गोल्ड मेडलिस्ट’लाई निजामती सेवामा सिधै प्रवेश दिउँ : सांसद खनाल

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालका विश्वविद्यालयमा सर्वोत्कृष्ट हुने विद्यार्थीहरूलाई निजामती सेवामा सिधै प्रवेश गराउनका लागि कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन...

  • एनपिएल विजेताले १ करोड १० लाख पाउने

    काठमाडौं  । नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशी घोषणा गरेको छ। एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिले सम्मकै ठूलो राशि हो। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर...

  • नेपाल पुन मगर समाजको केन्द्रीय अध्यक्षमा गर्वुजा

    पोखरा । नेपाल पुन मगर समाज केन्द्रीय समितिको अध्यक्ष खमबहादुर गर्वुजा पुन मगर सर्वसम्मत निर्वाचित हुनुभएको छ।पोखरा सम्पन्न भएको नेपाल पुन मगर समाज केन्द्रिय समितिको दोस्रो राष्ट्रिय महाधिवेशनबाट खमबहादुर पुनमगरको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित हुनुभएको हो । नेपाल पुन मगर समाजको दोस्रो महाधिवेशन प...

  • बगानबाटै बिक्री हुन्छ सुन्तला, बजार खोज्ने झन्झट टर्‍यो

    बेनी । मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ। बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ। उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायीहरू बगैचामा आउन थालेपछि आफूहरूलाई उत्पादन भएको सुन्तालका लागि ...

  • ३७ मेगावाटको माथिल्लो म्याग्दी खोलामा ५ बैंकको ५ अर्ब ३४ करोड लगानी

    काठमाडौँ । म्याग्दीको धवलागिरी गाउँपालिका–४,मा निर्माणाधिन माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । सिद्धार्थ बैंक लिमिटेडको अगुवाईमा लगानी हुने ३७ मेगावाटको माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । हाइड्रो इम्पायर प्रा.लि.ले निर्माण गर्ने उक्...

  • बसाइँसराइले रित्तियो हिमालपारीको गाउँ

    हुम्ला । बसाइँसराइले  उत्तरी नाम्खा गाउँपालिका–६ स्थित हिमालपारी भनेर परिचित लिमीको जाङ गाउँ रित्तिएको छ । एक वर्षअघि चार घरधुरी रहेको जाङ गाउँ यो वर्ष खाली भएको हो । यस गाउँका स्थानीय भौतिक सुविधाको खोजीमा काठमाडौँ, सुर्खेत, नेपालगञ्जलगायतका सहरमा बसाइँसराइ गरेपछि गाउँ रित्तिएको हो । यो वर्ष जाङ गाउँमा कोही नभएको त...

  • दोस्रो म्याग्दी भलिबल कप : ज्ञानप्रकाश र बेनी सामुदायिक मावि विजयी

    बेनी ।म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरमा सम्पन्न दोस्रो म्याग्दी भलिबल कपको उपाधि छात्रतर्फ ज्ञानप्रकाश मावि दाना र छात्रातर्फ बेनी सामुदायिक मावि विजय भएको छ ।शनिबार भएको फाईनल खेलमा छात्रतर्फको खेलमा अन्नपूर्ण गाउँपालिका–३,दानास्थित ज्ञानप्रकाश माविले बेनी नगरपालिका–७,बेनी स्थित प्रकाश माविलाई १–३ सेटमा पराजि...

  • पत्रकार महासंघ म्याग्दीमा सर्वसम्मत नयाँ नेतृत्व चयन

    म्याग्दी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन अन्तर्गत शुक्रवार सम्पन्न म्याग्दी शाखाको निर्वाचनबाट हरिकृष्ण शर्मा गौतमको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । गौतम यसअघि पत्रकार महासंघ म्याग्दी शाखाको उपाध्यक्ष ...

  • संघीयतालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताउनुभएको छ । आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा दुई राजनीतिक दलहरूले प्रारम्भिक छलफल सुरु गरिसकेको बता...

  • गलैँचा र मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

    दाङ । दाङस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत  पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु पाँचदेखि आठ सय र मुढा बनाएर मासिक रु चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले...